अदालतको न्यायाधीशमा ६ जना नियुक्त सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गर्यो काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् । यसअघि बुधबार नै […]
एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझायो खरिदबिक्रीको मूल्य र प्रक्रिया अस्वाभाविक देखिएपछि यो विषय विवादितमै ८० प्रतिशत सेयर रेनोल्ड होल्डिङ्को र २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चरको नाममा रहेको खुलाशा काठमाडौं ।। एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझाएको छ । बुधबार एनसेलले सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)बारे विवरण उपलब्ध गराएको प्राधिकरणका […]
लामिछानेले आफूखुसी प्रमाण सिर्जना गरेको जिकिर लिखतहरु शंकास्पद तथा एक-आपसमा विवादित आफूखुसी कागज प्रमाण तयार गरी अभियोग दाबीबाट उम्कन खोजेको काठमाडौं ।। गौशाला–२६ का कानून व्यवसायीहरुले जिल्ला अदालत काठमाडौंमा बहसनोट पेश गर्दै बलात्कारको आरोपबाट उन्मुक्ति पाउन सन्दीप लामिछानेले आफूखुसी प्रमाण सिर्जना गरेको जिकिर गरेका छन् । पीडितकातर्फबाट वकालत गरेका आठ जना कानून व्यवसायीहरुले क्रिकेटर सन्दीप […]
काठमाडौं । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला अवस्थामा फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको पुष्टि गरे । ‘यो घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ,’ उनले भने । […]
काठमाडौँ । सांसद रवि लामिछानेले फास्ट ट्र्याक निर्माणको गति कछुवा ट्र्याकमा अघि बढेको बताएका छन् । बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद लामिछानेले नेपाली सेनाले पेश गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै सो कुरा बताएका हुन् । सांसद लामिछानेले भने, ‘राज्यले सोचेको सेनाको परिकल्पना र भूमिकाबारे हामी गम्भीर छौँ। तर ठेक्कापट्टाबारे निर्मम भएर छलफल गर्नुपर्छ। अहिले […]
सरकारले उखुको न्यूनतम खरिद मूल्य तोक्यो ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिने मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने काठमाडौं ।। सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने […]
७ प्रहरी उपरीक्षक पदमा बढुवाका लागि १२ जना डीएसपी प्रतिष्पर्धामा उत्रिए तीव्र लबइङका कारण बढुवामा ढिलाइ भएको अधिकृतहरुको भनाइ काठमाडौं।। नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिष्पर्धामा छन् । ५ मंसिरमा पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि रिक्त एसपीको संख्या ७ पुगेको […]
जापान सरकारको सहयोगमा प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गर्ने एक करोड नेपाली रुपैयाँ बराबरको सहयोगमा काम थालियो जीजीपीअन्तर्गत सन् १९९१ यता २०० योजना सम्पन्न काठमाडौं ।। जापान सरकारको सहयोगमा प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गरिएको छ । निर्माण गरिएको प्रशोधन केन्द्र प्युठान नगरपालिकालाई हस्तान्तरण गरिएको छ। मंगलबार नेपालका लागि जापानका राजदूत किकुता युताको उपस्थितिमा आयोजित […]
लेखा समितिका सभापति ऋषिकेश पोखरेलद्वारा आक्रोस संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कम खेदजनक समितिले थालेको काम अर्को समितिले आफ्नो कार्यक्षेत्रसमेत ख्याल नगरी समिति बनाउनु शंकाको बिषय काठमाडौं ।। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेल प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल चलाएपछि आक्रोश व्यक्त गरेका छन् । उनले […]
६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्यो सदस्य लिलानाथ श्रेष्ठद्वारा अनुमोदन भएको जानकारी नाम अनुमोदनका लागि बुधबार पुनः समितिको बैठक बोलाइयो काठमाडौं ।। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश […]
बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गर्यो १ हजार ६६९ जना कर्मचारीहरुको संगठन संरचना स्वीकृत सार्वजनिक विश्वविद्यालय पनि बनाउने निर्णय काठमाडौं ।। प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६६९ जना (प्राविधिक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालहरूको स्तरोन्ती गर्ने निर्णय गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिए । बागमती प्रदेश […]
खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि आवेदन माग गर्यो दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थाले जारी गरेको सार्वजनिक सूचनाद्वारा जानकारी काठमाडौं ।। नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त मागेको हो । रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा […]