January 24, 2025 | शुक्रबार, माघ ११, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

मेलम्चीको पानी १ महिनाभित्र नै उपभोक्तालाई बाँडिने

मेलम्चीको पानी १ महिनाभित्र नै उपभोक्तालाई बाँडिने

मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि.. प्रशोधन गरी काठमाडौं उपत्यकाका घर-घरमा पुनः वितरण हुने काठमाडौं ।। मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु गरिएको छ । मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको हो । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बुधबारदेखि […]

  • १ year अगाडि
बस दुर्घटना हुँदा, ३ जनाको मृत्यु, २० घाइते

बस दुर्घटना हुँदा, ३ जनाको मृत्यु, २० घाइते

झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस बारामा दुर्घटनामा पर्यो  तीन जनाको मृत्यु, दुर्घटनामा २० जना घाइते घाइतेहरूको हेटौंडा अस्पताल र चितवनका अस्पतालमा उपचार हुँदै  काठमाडौं।।  झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस बारामा दुर्घटनामा परेको छ। बस र ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा गए राति करिब २ बजे ठक्कर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। […]

  • १ year अगाडि
बसको टायर फुस्किएर लाग्दा पैदलयात्रीको मृत्यु

बसको टायर फुस्किएर लाग्दा पैदलयात्रीको मृत्यु

मोरङ । गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा एक जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको हो । सोही गाउँपालिका-७ स्थित सडकमा प्रदेश १-०१-००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा गम्भीर घाइते भएका उनको बिराट नर्सिंङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ […]

  • १ year अगाडि
डा. सन्तोष पौडेललाई वीर अस्पतालकै निर्देशक बनाउन सर्वाेच्चको आदेश

डा. सन्तोष पौडेललाई वीर अस्पतालकै निर्देशक बनाउन सर्वाेच्चको आदेश

अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश निर्देशकबाट हटाएपछि पौडेलले मन्त्री मोहनबहादुरबिरुद्द परेको थियो रिट  सर्वोच्चमा रिट दिएपछि पुनः वीर अस्पतालमा फर्किन बाटो खुल्यो   काठमाडौं ।। सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री […]

  • १ year अगाडि
देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’

देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’

‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ कवि देवु लुइँटेललाई प्रदान गर्ने घोषणा ‘रोदन’को नेतृत्वमा बसेको बैठकबाट उक्त निर्णय गर्यो यही पुस १४ गते सो सम्मान गरिने  काठमाडौं ।। नेपाल स्रष्टा समाजले यो वर्षको ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ कवि देवु लुइँटेललाई प्रदान गर्ने घोषणा गरेको छ । समाजका उपाध्यक्ष चेतनाथ कँडेल ‘हरित’ र सीता भण्डारी कँडेलले […]

  • १ year अगाडि
मन्त्री क्वार्टरमा आगलागी

मन्त्री क्वार्टरमा आगलागी

भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी आगलागीबाट भएको क्षति एकिन हुन बाँकी  जानकारीअनुसार अहिले आगो नियन्त्रणमा लिइयो  काठमाडौं ।। ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा आगो लागेको प्रहरीले जनाएको छ ।आगलागीबाट भएको क्षति एकिन नभए पनि अहिले आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो । ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम […]

  • १ year अगाडि
चितवनमा गाँजासहित २ जना पक्राउ

चितवनमा गाँजासहित २ जना पक्राउ

चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरियो  पक्राउ पर्ने दुई जना चालक र सहचालक रहेको खुलाशा  काठमाडौं ।। चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका-१ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ […]

  • १ year अगाडि
काठमाडौंमा आज अहिलेसम्मकै कम तापक्रम

काठमाडौंमा आज अहिलेसम्मकै कम तापक्रम

तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरियो  तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक हुने  काठमाडौं ।। काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ । मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो […]

  • १ year अगाडि
मकवानपुरमा प्याजबोकेको गाडी प्रहरीको फन्दामा

मकवानपुरमा प्याजबोकेको गाडी प्रहरीको फन्दामा

‘१२ सय किलो’ प्याजसहित गाडी नियन्त्रणमा बिलमा १२ किलो र मूल्य ५५ हजार ८०० रुपैयाँ उल्लेख शंका लागेर प्याससहित गाडीलाई नियन्त्रणमा लिइयो  काठमाडौं ।। मकवानपुर प्रहरीले ‘१२ सय किलो’ प्याजसहित गाडी नियन्त्रणमा लिएको छ । मंगलबार बिहान करिब पौने ५ बजे हेटौँडा उपमहानगरपालिका-१५, रातोमाटेबाट उक्त गाडी नियन्त्रणमा लिइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ […]

  • १ year अगाडि
२० वर्ष पुगेका बेहुला – बेहुलीलाई मात्रै सामूहिक विवाह

२० वर्ष पुगेका बेहुला – बेहुलीलाई मात्रै सामूहिक विवाह

पाँच वर्षदेखि सामूहिक विवाहको कार्यक्रम गराउँदै जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह २० वर्ष पुगेकालाई मात्रै बेहुला -बेहुली बनाईयो  जनकपुरधाम ।। जनकपुरधामलाई विश्वमा वैवाहिक स्थलको रुपमा परिचित गराउन सामूहिक विवाहको आयोजना गर्ने गरेको अध्यक्ष साह बताउँछन् । विवाहपञ्चमीको अवसरमा परिषदले विगत पाँच वर्षदेखि सामूहिक विवाहको कार्यक्रम गराउँदै आएको छ ।परिषदको आयोजनामा यसरी विवाह गर्ने प्रायः आर्थिक […]

  • १ year अगाडि
हराएका बालक १० दिनपछि जंगलमा मृत फेला

हराएका बालक १० दिनपछि जंगलमा मृत फेला

हराइरहेको बालक जंगलमा मृत फेला परे मंसिर २२ गते घरबाट हराएका बालक बालकको घर नजिकै जंगलमा भेटिए  गुल्मी । गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ । मंसिर २२ गते घरबाट हराएका बालकलाई खोज्ने क्रममा घर […]

  • १ year अगाडि
पाँच लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

पाँच लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

बारा । जीतपुर सिमरा नगरपालिकाको वडा न ३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । वडाध्यक्ष कार्कीलाई जीतपुर स्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत ५ लाख नगद रकम […]

  • १ year अगाडि

लोकप्रिय