September 21, 2025 | आइतवार, अशोज ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

३ न्यायाधीशमाथि छानबिन गर्न जाँचबुझ समिति गठन

३ न्यायाधीशमाथि छानबिन गर्न जाँचबुझ समिति गठन

न्यायाधीशबारे अध्ययन गर्न न्यायपरिषदले जाँचबुझ समिति गठन गर्यो  समितिको प्रतिवेदनका आधारमा थप कारवाही गर्न जाँचबुझ समिति बनाइयो  अहिले न्यायाधीश डा. भट्टराईको नेतृत्वमा समिति गठन गरियो  काठमाडौं ।। प्रारम्भिक अध्ययनमा कैफियत देखिएका तीन जिल्ला न्यायाधीशबारे अध्ययन गर्न न्यायपरिषदले जाँचबुझ समिति गठन गरेको छ ।न्यायपरिषदको आइतबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनाएको हो […]

  • २ years अगाडि
योमरी पूर्णिमा बसन्तपुमा भव्यरुपमा मनाइयो

योमरी पूर्णिमा बसन्तपुमा भव्यरुपमा मनाइयो

  नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) मनाए ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष ज्यापु दिवसमा यस्तै कार्यक्रम गर्ने चलन  महालक्ष्मीलगायत देवताको पनि पूजा गरी योमरी, सेल, बाबर, पुरी मालपुवा  चढाउने परम्परा काठमाडौं । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) मनाएका छन् । बिहीबार बसन्तपुर क्षेत्रमा नेवार समुदायले यःमरीसहित […]

  • २ years अगाडि
भृकुटीमण्डपमा बिहीबारदेखि घरजग्गा मेला सुरु

भृकुटीमण्डपमा बिहीबारदेखि घरजग्गा मेला सुरु

पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेला लाग्ने  नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाद्वारा जानकारी  कोरोनाका कारण रोकिएको घरजग्गा मेलाको ऐले छुट्टै रौनक हुन सक्ने  काठमाडौं ।।  भृकुटीमण्डपमा यही पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, […]

  • २ years अगाडि
स्पिडमा आएको कार दुई जना यात्रीलाई ठोकेर फरार, दुई जना पैदलयात्रीकै मृत्यु 

स्पिडमा आएको कार दुई जना यात्रीलाई ठोकेर फरार, दुई जना पैदलयात्रीकै मृत्यु 

कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु  अन्दाजी २० वर्षीय र ३५ वर्षीय देखिने पुरुषको मृत्यु कार भने वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा काठमाडौं ।। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको […]

  • २ years अगाडि
आगो ताप्दा जलेर ७९ वर्षीय बुवाको मृत्यु

आगो ताप्दा जलेर ७९ वर्षीय बुवाको मृत्यु

आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु आगनमा बालेको आगो ताप्ने क्रममा जलेको घटनाबारे इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान हुँदै धनगढी ।। कैलालीमा आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]

  • २ years अगाडि
हिटर ताप्दा निसास्सिएर पूर्ववडाध्यक्षको मृत्यु

हिटर ताप्दा निसास्सिएर पूर्ववडाध्यक्षको मृत्यु

काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका १ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ । चिसोका कारण हिटर र आगो बालेर सुतेका ८२ वर्षका पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम […]

  • २ years अगाडि
१३ जना अतिथिलाई डोकोमा राखेर उपहारस्वरूप रायोको साग

१३ जना अतिथिलाई डोकोमा राखेर उपहारस्वरूप रायोको साग

कृषिलाई बढवा दिइएको अनौठो दृश्य रायडाँडाको रायोको साग भनेपछि बजारमा प्रख्यात  १३ जना अतिथिलाई डोकोमा राखिएको साग उपहार दिइयो  गलकोट (बागलुङ) ।। रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो । कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए । मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडाध्यक्ष […]

  • २ years अगाडि
मनाङका विद्यार्थीलाई काठमाडौंको स्वयम्भूमा घुम्ती कक्षा सञ्चालन

मनाङका विद्यार्थीलाई काठमाडौंको स्वयम्भूमा घुम्ती कक्षा सञ्चालन

चिसोले विद्यार्थीको पठन पाठनमा समस्या पठनपाठन निरन्तर गराउने उद्देश्यले स्वयम्भूमा घुम्ती कक्षा सञ्चालन मनाङमा मङ्सिरदेखि फागुनसम्म विद्यालय बन्द हुने मनाङ ।। हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा बन्द हुनेहुँदा विद्यार्थीको पठन पाठनमा समस्या हुँदै आएको छ । विद्यार्थीको पढाइलाई […]

  • २ years अगाडि
३ करोडको सुन्तला फलेर चर्चित बनेको वडा

३ करोडको सुन्तला फलेर चर्चित बनेको वडा

तीन करोड बराबरको सुन्तला उत्पादन उत्पादक कृषक भीमबहादुर थापाद्वारा जानकारी  गाउँपालिकाले नर्सरी स्थापना गर्न ३० लाख विनियोजन गर्यो  दमौली (तनहुँ) ।। तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन तथा बिक्री भएको हो । […]

  • २ years अगाडि
कुन बस कहाँ आइपुग्यो, यात्रुले कति कुर्ने भन्ने थाहा पाउने व्यवस्था गरिँदै

कुन बस कहाँ आइपुग्यो, यात्रुले कति कुर्ने भन्ने थाहा पाउने व्यवस्था गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा कायम राख्न दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ। यसका लागि कामपाले चालु आर्थिक वर्षमा १३ करोड बजेट विनियोजन गरेको छ। कामपाले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर्माण गर्न लागेको कामपाको ट्राफिक विज्ञ […]

  • २ years अगाडि
अब गाउँपालिकाहरूले ‘लेटरहेड’ मा स्थानीय सरकार लेखेर देखाउने

अब गाउँपालिकाहरूले ‘लेटरहेड’ मा स्थानीय सरकार लेखेर देखाउने

गाउँपालिकाहरूले आफ्नो लेटरप्याडमा स्थानीय सरकार लेख्ने संविधानले नै सरकार उल्लेख गरेको हुँदा लेटरहेडमा पनि स्थानिय प्रयोग गर्ने  स्थानीय सरकार लेख्न सबै गाउँपालिकालाई आह्वान पोखरा ।। गाउँ कार्यपालिकाको कार्यालय लेख्दै आइरहेका गाउँपालिकाहरूले आफ्नो लेटरप्याडमा स्थानीय सरकार लेख्ने भएका छन् । गाउँपालिकाहरूको छाता संस्था गाउँपालिका राष्ट्रिय महासंघले पाँचौँ बैठकमार्फत् वित्तीय अधिकार माग गर्नेदेखि लिएर लेटरहेडमा सरकार लेख्ने […]

  • २ years अगाडि
गाई काटेको आरोपमा ३ जना पक्राउ

गाई काटेको आरोपमा ३ जना पक्राउ

कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन। पालिकाको वडा १० भावपुरबाट गाईको मासु काटी भाग लगाई रहेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाईको मासु काटि भाग लगाई राखेको सुराकीको भरमा सुरज विकको घरबाट इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा पुगेको टोलीले विक सहित ३ […]

  • २ years अगाडि

लोकप्रिय