इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई देशका चार ठाउँमा उच्च अदालतका इजलासहरुको शुभारम्भ अब आ-आफ्नै घरबाट पनि न्याय पाउन सक्ने काठमाडौं ।। उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई (भिडियो कन्फ्रेन्स) बाट मुद्दाको सुनुवाइ सुरू भएको छ । सवोच्च अदालतले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा […]
गैँडाको खागसहित आठ जना पक्राउ उनीहरूलाई आज सार्वजनिक गरिँदै चितवन ।। चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ […]
रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइयो ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले फसायो नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको शीघ्र उद्धार गरियो झापा ।। वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी झापाको मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ । गएको असोज ३० गते स्काई अफ […]
यो वर्ष लाभांश नदिने बैंक सञ्चालन समितिको बैठकद्वारा पारित लाभांश वितरण नगर्ने निर्णय काठमाडौं ।। एनएमबि बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ । बुधबार बसेको बैंक सञ्चालन समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्ष बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो ।
चिसोले एक बालिकाको मृत्यु मृतक बालिकाको परिवार पालमुनि बस्दै अस्पताल लैजाने क्रममा बालिकाको ज्यान गयो जाजरकोट ।। कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल […]
प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना छुटे वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु जान पाएनन् यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको पाइयो काठमाडौं ।। नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान […]
विपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले सेवा विस्तार गरेको छ । अस्पतालमा बालबालिकाहरुको उपचार सेवा प्रभावकारी बनेपछि सेवा विस्तार गर्दै आजदेखि औपचारिक रुपमै ६ बेडको एनआइसियु कक्ष सञ्चालनमा ल्याइएको अस्पतालका मेसु डा. जयमणी श्रेष्ठले जानकारी दिए । अनौपचारिक रुपमा केही समय अघिनै एनआइसियु सेवा थियो आजबाट […]
मुख्य स्टोरको विस्तारसँगै कर्पोरेट टावर निर्माण गर्ने भाटभटेनी सुपरमार्केटले कर्पोरेट टावर बनाउने देशका विभिन्न २७ स्थानमा भाटभटेनीका स्टोर कायम काठमाडौं ।। भाटभटेनी सुपरमार्केटले काठमाडौंको टंगालमा रहेको मुख्य स्टोरको विस्तारसँगै कर्पोरेट टावर निर्माण गर्ने भएको छ । टंगालमा बुधबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले टावर निर्माणको शुभारम्भ गरेका हुन् । भाटभटेनीका चिफ […]
सिरहामा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या पक्राउलाई हिरासतमा राखेर अनुसन्धान गरिंदै सिरहा ।। सिरहामा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका-१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका-८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो। सञ्जिताको हत्या आरोपमा उनका श्रीमान ४० वर्षीय देवेन्द्र यादव र […]
कुटपिटबाट २६ वर्षीय मोहन अधिकारीको मृत्यु ७ जना प्रहरीको फन्दामा यस सम्बन्धमा थप अनुसन्धान हुँदै कैलाली । कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश […]
न्यायाधीश लेखनाथ पौडेललाई अध्यक्ष तोक्ने निर्णय अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि काठमाडौं ।। सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ । सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय […]
राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति राखियो राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना) को पदावधि सकिँदै काठमाडौं ।। मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा […]