रुसी सेनामा आबद्ध रहेका तीन जना नेपालीको मृत्यु रुस र युक्रेनबीचको युद्धका नेपालीहरू परे निजहरूको परिवारलाई राजदूतावासले मन्त्रालयलाई पत्राचार काठमाडौं ।। रुसी सेनामा आबद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ। नेपालीको मृत्युबारे रुसी सरकारले मस्कोस्थित नेपाली राजदूतावासलाई मृत्यु सर्टिफिकेटसहित टेलिग्राममार्फत जानकारी गराएको […]
बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु दुर्घटनामा ३४ यात्रु घाइते भए दमौली ।। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो । […]
सुत्केरी महिलाको मृत्युपछि मेडिकल सुपरिटेन्डेन्ट कुटिए पाँच किलोग्रामको बच्चा जन्माएकी भवानीलाई हृदयघात भयो कुटपिटमा संलग्न भएको आरोपमा ७ जना नियन्त्रण बुटवल।। बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् । गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि […]
स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गर्न नपाइने पठनपाठन नगर्न नगराउन विद्यालयहरूलाई आग्रह नमानेमा २०७५ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गर्ने काठमाडौँ ।। काठमाडौँ महानगरभित्रका केही विद्यालयहरूले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र त्यस्ता पाठ्यपुस्तक किन्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गर्ने गरेको पाइएको छ । महानगरपालिकाले विद्यार्थी तथा अभिभावकबाट यस्तो गुनासा आएको भन्दै महानगरको […]
काठमाण्डाैवासीलाई मेलम्चीकाे पानी चाँडै खुवाउने त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल काठमाण्डाै ।। खानेपानी मन्त्री महिन्द्रराय यादवले काठमाण्डाैवासीलाई मेलम्चीकाे पानी चाँडै खुवाउने बताउनुभएको छ । काठमाण्डाैवासीले मेलम्चीकाे पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला खानेपानी मन्त्री यादवले आज मङ्गलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ याे प्रतिबद्धता व्यक्त गर्नुभएको हो […]
प्रहरी नायब निरीक्षक घुससहित पक्राउ अख्तियार अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ लागू औषधको मुद्दा मिलाइदिने भन्दै रकम लिएको खुलाशा काठमाडौं ।। बर्दियाका एक प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका छन्। बढैयाताल गाउँपालिका-६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक साउद ३० हजार घुससहित पक्राउ परेका हुन्। अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। लागू औषधको […]
किनेर उपहार सामग्री नदिन विद्यालयहरुलाई अनुरोध उपहार तथा मायाको चिनो किनेर अतिथिलाई नदिने उक्त निर्णय कार्यान्वयनका लागि आग्रह चितवन ।। भरतपुर महानगरपालिकाले बार्षिकोत्सव तथा अभिभावक भेलामा प्रमुख अतिथि तथा अतिथिलाई बजारमा किनेर उपहार सामग्री नदिन विद्यालयहरुलाई आग्रह गरेको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत कात्तिक २२ गते बसेको बैठकले फजुल खर्च कम गर्न बजारमा […]
१६ जनालाई कास्की प्रहरीले पक्राउ गर्यो पाँच लाख पाँच हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दाका लागी अनुसन्धान हुँदै कास्की ।। पाेखरा महानगरपालिका–२१ निर्मलपोखरी मैदानमा जुवा खेलिरहेका १६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।जुवा (कौडा) खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले […]
१३ जोडीले सामूहिक रूपमा बिना दाइजोको गरे विवाह उनीहरूको विवाह १७ मिनेटमै सम्पन्न अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्ने जनकपुरधाम ।। धनुषामा एउटै मञ्चमा १३ जोडीले सामूहिक रूपमा बिना दाइजोको विवाह गरेका छन् । मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा उनीहरूले दाइजोमुक्त विवाह गरेका छन् । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औँ तीन दिवसीय […]
अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन विरूद्ध प्रदर्शन मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध ‘आन्दोलनलाई थप प्रभावकारी बनाउन राष्ट्रवादी पक्षधरसँग एलायन्सको तयारी काठमाडौँ ।। मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो । ‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचार […]
दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री भएन हाल मासु उपभोग गर्नेको संख्या घटेकाले कुखुरा बिक्री हुन सकेन कुखुराको व्यवसायभन्दा करिब ५० प्रतिशत व्यापार घट्यो काठमाडौँ ।। दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री हुन नसकेको पाइएको छ । ठुला चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएका कुखुरा करिब २५ प्रतिशत अझै मौज्दात रहेको राष्ट्रिय […]
जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको आरोप राज्यले दलित समुदायप्रति बेवास्ता गरिरहेको आरोप जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको छ : दलित आयोग काठमाडौँ।। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको आरोप लगाएका छन्। भक्तपुरको घ्याम्पे डाँडामा बुधबार सुरु ‘राष्ट्रिय दलित आयोगको रणनीतिक योजना (२०८०-८१-२०८४-८५) को मस्यौदा छलफल कार्यक्रम’लाई सम्बोधन गर्दै आयोगका अध्यक्ष विश्वकर्माले राज्यले […]