काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगे प्रदर्शनमा सहभागीहरूलाई स्कटिङसहित भक्तपुरबाट तीनकुने पुर्याइयो दुर्गा प्रसाईंका कार्यकर्ता पनि भक्तपुरको सानोठिमिस्थित चौरमा जम्मा काठमाडौं ।। काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगेको छ। भक्तपुरबाट र्यालीसहित आएको युवा संघका कार्यकर्ताहरूको टोली तीनकुने पुगेको हो। प्रशासनले आज हुने प्रदर्शनका लागि युवा संघलाई तीनकुनेमा स्थान तोकिदिएको छ। संगठनका ईन्चार्ज समेत रहेका […]
तीनुकने र बल्खु क्षेत्रमा सवारी आवागमनमा समस्या सवारी आवागमन असहज हुने ट्राफिक प्रहरीको जानकारी उपत्यका भित्रिने सवारीसाधनले भने केही समय रोकिनु पर्ने अवस्था काठमाडौं ।। ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यकाको तीनुकने र बल्खु क्षेत्रमा सवारी आवागमन असहज हुने बताएको छ । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै विरोध […]
लखेटिएकी एक महिलाले आफूहरु अस्तित्व जोगाउन भागेको बताइन् सहकारी र लघुवित्तको पीडा सहन नसकेर सडकमा आएको गुनासो हामीले ऋण खाएको हो तर गास, बास र कपासको व्यवस्था सरकारले गर्नुपर्ने नि काठमाडौं ।। गएराति भक्तपुरको एक पार्टी प्यालेसबाट लखेटिएकी एक महिलाले आफूहरु अस्तित्व जोगाउन भागेको बताएकी छन् । दुर्गा प्रसाईं अभियानले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो […]
चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी कम्पनीलाई दिइयो खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीले सञ्चालनको अनुमति पायो ५ वर्षमा २ करोड ८८ लाख रुपैयाँ भाडा बुझाउने काठमाडौं ।। काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी कम्पनीलाई दिइएको छ । बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीलाई बन्दरगाह सञ्चालनको अनुमति […]
पोखराको एक होटेलमा महिला मृत भेटियो मृत अवस्थामा सञ्चालकले फेला पारे शंकास्पद पाँचजना पक्राउ काठमाडौं ।। पोखराको एक होटेलमा महिला मृत भेटिएकी छन् । तनहुँकी सुकु विक गएराति होटेल युनिकमा मृत भेटिएकी हुन् । सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी थिइन् तर उनी काम गर्ने भन्दा फरक होटेलमा मृत भेटिएको प्रहरीले जनाएको छ । […]
दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिए । उनका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि रु पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको […]
एम्बुलेन्सले ठक्कर दिँदा १ जना घाइते मंगलबार साँझ ७:४५ बजेतिर ठक्कर दिँदा दुर्घटना एम्बुलेन्समा समेत क्षति विराटनगर ।। चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको एम्बुलेन्सले ठक्कर दिँदा विराटनगरमा एक जना घाइते भएका छन्। एम्बुलेन्सको ठक्करबाट सडकमा पार्किङ गरेर राखिएका २ वटा मोटरसाइकल र २ वटा स्कुटरमा पूर्ण रूपमा क्षति पुगेको छ। एम्बुलेन्समा समेत क्षति […]
लामाबगरबाट हालसम्म भित्रिएको ३३ किलो सुन काण्ड जिल्ला प्रहरी कार्यालय दोलखाले मंगलबार प्रतिवेदन बुझायो सुन तस्करीसँगै विदेशी मुद्राको अवैध कारोबार दोलखा ।। चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको विगु गाउँपालिका लामाबगरबाट हालसम्म भित्रिएको ३३ किलो सुन काण्डको प्रतिवेदन जिल्ला प्रहरी कार्यालय दोलखाले मंगलबार सरकारी वकिल कार्यालय दोलखालार्ई बुझाएको छ। करिब डेढ महिनापछि जिल्ला प्रहरी कार्यालय दोलखाले […]
एक जना कैदीबन्दीको हिजो मंगलवार ज्यान गयो राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भएका मण्डल गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु सप्तरी ।। सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको हिजो मंगलवार ज्यान गएको छ । ज्यान जानेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेको कारागार प्रमुख सदानन्द […]
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले निषेधित क्षेत्र घोषणा गरेको विरोधमा सर्वोच्च अदालतमा दायर रिटविरुद्ध आज सुनुवाइ हुने भएको छ । अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए । सिलवालले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई विपक्षी बनाएर रिट निवेदन […]
काठमाडौं । भिडियो प्लेटफर्म टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा टिकटक जस्तै भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ । कम्पनीले […]
केन्द्रीय कमिटीले बैठक बुधबारका लागि बोलायो राजनीतिक गतिविधि लगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने काठमाडौँ ।। नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बुधबारका लागि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक […]