आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी वैशाखको ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी समितिको पहिलो बैठक आज बस्यो काठमाडौं ।। सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । आगामी वैशाखको ९ र १० गते लगानी सम्मेलन गर्ने भएको हो । ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको […]
मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान मानमर्दनमाथि आँच आउने टीकाटिप्पणी नगर्न अदालतको अनुरोध रसुवा ।। मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् । […]
ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्न सुझाव राजेन्द्र लिङ्देनलाई राप्रपाको महामन्त्री बनाएर आफू अध्यक्ष बन्न सुझाव दिए झापामा राप्रपाले आयोजना गरेको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र सहभागी काठमाडौँ ।। नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष बन्न सुझाव दिएका छन्। गृहजिल्ला ताप्लेजुङमा आइतबार बिहान आयोजित […]
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता बहस हुँदै गर्दा प्रसाईं खुल्ला रुपमा भाषण गरिरहेको प्रसंग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिए काठमाडौं ।। राजतन्त्र पुनःस्थापनाको अभियानमा रहेका व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका […]
भरतपुरमा दुई व्यक्ति मृत भेटिए शवको अझै पहिचान भएन हुलिया परिपत्र गर्दा पनि मृतकको सनाखत हुन सकेन चितवन ।। भरतपुर महानगरपालिका–१२, मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिका शवको अझै पहिचान हुन सकेको छैन । यही मंसिर ६ गते मध्याह्न करिब १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डको कल्भटमुनि शंकास्पद रूपमा एक महिला र एक पुरुषको शव भेटिएको […]
एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो रंगभेदविरुद्धको एकता दिवस नाराका साथ प्रदर्शन गर्दै दिवस मनाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव समेत दर्ता काठमाडौं ।। सीके राउत नेतृत्वको जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।आइतबार जनमत पार्टीले काठमाडौंस्थित पार्टी कार्यालयबाहिर ‘रंगभेद आक्रमण अन्त गर’ भन्ने नाराका साथ प्रदर्शन गर्दै रंगभेदविरुद्धको एकता दिवस […]
२ दिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु न्यायाधीश र जिल्ला महान्यायाधिवक्ताहरूको सहभागिता समस्या र समाधानका उपायबारे छलफल गरिने काठमाडौं ।। काभ्रेपलाञ्चोकको धुलिखेलमा वाग्मती प्रदेशस्तरीय दुईदिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु भएको छ । गोष्ठीमा वाग्मती प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारी, जिल्ला न्यायाधीश र जिल्ला महान्यायाधिवक्ताहरूको सहभागिता छ । […]
तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजबाट काठमाडौंमा सुरु औषधिको उचित प्रयोगको जनचेतना काठमाडौँ ।। नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेसनल हेल्थ समिट) आजबाट काठमाडौंमा सुरु भएको छ। सम्मेलन आइतवार र सोमवार गरी दुई दिनसम्म चल्नेछ। मंसिर १० र ११ गते हुने दुई दिने सम्मेलनमा स्वास्थ्य सेवा प्रवद्र्धनका लागि विभिन्न ७ विषयमा बहस हुने तय […]
एक व्यक्तिले राम्दीस्थित कालिगण्डकी नदीमा हाम फाले वर्ष २३ को पदम विकले नदीमा हामफालेपछि प्रहरी टोली खटेर उनलाई सकुशल उद्धार गरियो काठमाडौँ।। पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-५, राम्दीस्थित कालिगण्डकी नदीमा हाम फालेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार शनिबार अन्दाजी ५ः४५ बजे पाल्पाको माथागढी गाउँपालिका-३, खहरे बस्ने वर्ष २३ को पदम […]
क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालले कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाए विदेशी कार्यक्रममा समेत आफैँ जाने र भत्ता खाने गरेको उनीमाथि आरोप काठमाडौँ ।। क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालले सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोपसहित संसदीय समितिमा उजुरी परेको छ। उनले त्यस्तो छात्रवृत्तिमा छोरी पल्लवीलाई स्विट्जरल्यान्ड पठाएर पदीय दुरुपयोग […]
आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजी समयाकूल परिमार्जन र संशोधनका लागि सरकारबाट यथोचित सहयोग रहने स्थापनाको झन्डै तीन दशकमा उल्लेख्य उपलब्धि हासिल गर्न विश्वविद्यालय सफल काठमाडौँ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा बैठकलाई […]
लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल नर्सिङ पढाईको गुणस्तरमा प्रश्नचिह्न खडा काठमाडौं ।। नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् । शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नर्सिङ पढाईको गुणस्तरमा प्रश्नचिह्न खडा […]