sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कालीगण्डकीमा हाम फालेका व्यक्तिको प्रहरीद्वारा उद्धार

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:१४
कालीगण्डकीमा हाम फालेका व्यक्तिको प्रहरीद्वारा उद्धार
  • एक व्यक्तिले राम्दीस्थित कालिगण्डकी नदीमा हाम फाले
  • वर्ष २३ को पदम विकले नदीमा हामफालेपछि 
  • प्रहरी टोली खटेर उनलाई सकुशल उद्धार गरियो 

काठमाडौँ।। 

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-५, राम्दीस्थित कालिगण्डकी नदीमा हाम फालेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार शनिबार अन्दाजी ५ः४५ बजे पाल्पाको माथागढी गाउँपालिका-३, खहरे बस्ने वर्ष २३ को पदम विकले नदीमा हाम फालेका थिए।

लुगा र झोला नदीमा फाली आफूसमेत नदीमा हाम फालेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी राम्दीबाट प्रहरी टोली खटेर उनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई उद्धार गरी चौकीमा ल्याएर आफन्तको जिम्मा लगाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए।

 

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid