नयाँदिल्ली । भारत बिहारको लखिसराय जिल्लामा एक परिवारमाथि भएको गोली प्रहारबाट दुईजनाको मृत्यु भएको छ । गोली प्रहारबाट चारजना सख्त घाइते भएका छन् । लखिसरायको कबैयाको पंजाबी टोलमा यो घटना सोमबार बिहान भएको बीबीसीले समाचारमा जनाएको छ । घटनाबारे जाँच गरिरहेको प्रहरीका अनुसार यो घटना प्रेम प्रसंग र विवाहको विषयमा भएको हो । लखीसरायका पुलिस […]
सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयद्वारा अध्ययन समिति गठन सोमबार गृहमन्त्रालयमा अध्ययन समितिको पहिलो बैठक बस्यो गुणात्मक ढंगले अघि बढाउने र जनताले महसुस गर्ने गरि परिवर्तन ल्याउने काठमाडाैं।। सुशासन, समृद्धि र सामाजिक न्यायसहितको सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयले अध्ययन समिति बनाएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लक्ष्य र गृहमन्त्रालय अन्तर्गतका निकायहरुको कार्यसम्पादनमा प्रभावकारिकता ल्याउन […]
काठमाण्डाै – एकदिवसीय विश्वकप क्रिकेट जितेको अस्ट्रेलियाकाे टोलीका केही सदस्य डिसेम्बर ३ तारिख अर्थात् यही मङ्सिरको १७ गतेपछि मात्रै स्वदेश फर्कने भएका छन् । अस्ट्रेलियाले भारतसँग ५ वटा खेलको टी–२० शृङ्खला खेल्ने भएका कारण टोलीका केही सदस्य डिसेम्बर ३ तारिखपछि मात्रै स्वदेश फर्किने भएका हुन् । शृङ्खला यही नोभेम्बरको २३ तारिखदेखि शुरु हुँदैछ । पहिलो […]
काठमाण्डाै – ११ दिनपछि खुलेकाे शेयर बजार आज साेमवार एक अङ्कले बढेकाे छ । तिहार र अन्य बिदाका कारण गएकाे कात्तिक २३ गतेपछि आज खुलेकाे शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेकाे छ । आज हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, लघुवित्त र […]
फिदिम : पाँचथरमा हालसम्मको सर्वाधिक पुरस्कार राशी भएको ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता २०८०’ को खेल तालिका सार्वजनिक भएको छ। आयोजक पाँचथर फुटबल क्लबले आइतबार खेल तालिका सार्वजनिक गरेको हो। मंसिर १६ गतेबाट सञ्चालन हुने फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टिमले सहभागिता जनाउने निश्चित भएको हो। खेल तालिका अनुसार […]
घाँस, दाउरा ल्याउन जंगल छिरेकी एक महिलाको मृत्यु बाघले झम्टेर लछारपछार गरेको देखेर २ जना बेहोस वडा नम्बर ३ जहाँ बाघ र हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाए बर्दिया ।। घाँस, दाउरा ल्याउन जंगल छिरेकी एक महिलाको मृत्यु भएको छ भने उक्त घटना आफ्नै आँखा अघाडी देखेर दुई महिला डरले बेहोस भएका छन् । जिल्ला प्रहरी […]
एक नाबालकको अपहरणको प्रयास अरु चकलेट कारमा छ भन्दै रुमाल सुँघाएर अपहरण गर्न खोजियो भारतीय नम्बर प्लेटका गाडीहरू नियन्त्रणमा लिँदै अनुसन्धान सुरु गुलरिया ।। बर्दियाको सदरमुकाम गुलरियामा एक नाबालकको अपहरणको प्रयास भएको छ । अपहरणकारीहरूले ३ वर्षीय (क-१) बालक {बालकको गोपनीयताको लागि परिवर्तित नाम}लाई चकलेट दिएर ललाईफकाई गरि अरु चकलेट कारमा छ भन्दै रुमाल सुँघाएर […]
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ भोलि मंगलबार मंसिर ५ गते बिहान बाँडफाँड हुने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरिसकेको छ । […]
इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने टहरा बनाउन १० जनाका दरले २५ वटा स्वयमसेवक टोली खटाउने प्रत्येक टोलीमा एक–एक जना इन्जिनियर, डकर्मी र व्यवस्थापक हुने काठमाडौं ।। नेपाली कांग्रेसले भूकम्प पीडितका लागि टहरा बनाउन इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने निर्णय गरेको छ । सोमबार बिहान धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले […]
आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङ मृत फेला परे उनका श्रीमती, एक छोरी र एक छोरा टुहुरा भए झापा ।। झापाको कचनकवल गाउँपालिका–७ बैगुनवारि घर भएका ४१ वर्षीय हरि तामाङले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्। स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई बिहान ८ः३० बजे छिमेकीले मृत […]
काठमाडौं। स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेसँगै आज छापावाल सुन तोलाको एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन एक लाख १५ हजार १५० रुपैयाँ निर्धारण भएको छ। आइतबार छापावाल सुन एक लाख […]
मङ्सिर ४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपेक बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती गहिरो बनाउने आशामा सोमबार तेल बजारले टेवा पाएको हो । इजरायल र हमासबीच हप्तौदेखि जारी द्वन्द्व र लडाईका कारण मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने […]