ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात माग्यो जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गर्दै उजुरी दिए काठमाडौं ।। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको छ । ज्ञावालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेपछि समितिले वास्तविकता बुझ्न भन्दै गृह मन्त्रालयसँग त्यससम्बन्धी कागजात माग गरेको हो । समितिले गृह […]
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीबाट पक्राउ परेका सबै रिहा भएका छन् । प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै शुक्रबार ४ र शनिबार १० जना गरी पक्राउ परेका १४ जनालाई बौद्ध प्रहरीले शनिबार राति रिहा गरेको हो । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार सुरक्षाकर्मी र […]
मङ्सिर ७ गते सङ्घीय राजधानी काठमाडौँमा प्रदर्शनको तयारीमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सो प्रदर्शनमा सहभागी हुन आम नेपालीलाई आग्रह गरेको छ । सार्वजनिक अपील जारी गर्दै अभियानले प्रदर्शनमा सहभागि हुन आग्रह गरेको हो । अभियानले प्रदर्शनलाई रोक्न सरकारले नै दमन गर्ने रणनीति बनाएको आरोप लगाउँदै अनुगमनका लागि पत्रकार तथा नागरिक […]
सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण काठमाडौं ।। सोलुखुम्बुको एक आश्रममा शनिबार साँझ आगलागी हुँदा २५ लाखको क्षति भएको छ । सोलु दुधकुण्ड नगरपालिका–११, पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा विद्युत् तार सर्ट भइ आगलागी भएको थियो । आगलागीबाट आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर करिब २५ […]
झापाका विभिन्न नदी तथा खोला किनार, पोखरीमा आज मनाइने छठ पूजाको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाको विभिन्न स्थानमा मनाइने छठ पूजाको लागि ५१० सशस्त्र, ३७१ नेपाल प्रहरी र ५५ जना ट्राफिक प्रहरी गरी ९३६ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । सबैभन्दा बढी सुरक्षाकर्मी भद्रपुरस्थित सीमावर्ती मेची नदीमा परिचालन गरिने भएको छ […]
जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगिसक्यो त्रिपाल तथा कम्बलको भरमा खुला चौरमा बस्न बाध्य काठमाडौँ ।। चिसोका कारण जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले दिएको जानकारीअनुसार चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ। उनका अनुसार, जाजरकोटको जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ […]
चितवन, ३ मङ्सिर : आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव सङ्कलन गरिएको हो । कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईका अनुसार सम्मानित करदातासँग कार्यालयको सेवा, सुविधा र करदातालाई परेको समस्याको […]
राम्रो दिनचर्याको लागि बिहान चाँडै उठ्नु लाभदायक हुन्छ, तर हमीमध्ये धेरै आफ्नो व्यस्त जीवनशैलीको कारण विहान चाँडै उठ्न सक्दैनौं। एक अध्ययनका अनुसार विहान चाँडै उठ्ने व्यक्तिको दिमाग ढिलो उठ्ने व्यक्तिको तुलनामा निकै तेज हुन्छ। आयुर्वेदको मान्यताअनुसार पनि विहान ४ देखि ६ बजेको बीच हाम्रो मस्तिष्कमा नकारात्मक विचारहरुको प्रवाह शून्य हुन्छ। त्यहि भएर उक्त समयलाई ब्रह्ममुहूर्त […]
टीकापुर उद्यान १० हजारभन्दा बढी पर्यटकले अवलाेकन गरे र्यटकबाट तीन लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन उद्यानमा लगानी गरेको भए बढीभन्दा बढी पर्यटक भित्रिने सम्भावना कैलाली ।। कैलालीको टीकापुर उद्यानमा एकैदिन १० हजारभन्दा बढी पर्यटकले अवलाेकन गरेका छन् । शनिवार हिजाे १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका हुन् । उद्यानमा दशैँ तिहारपछि वनभोज खाने […]
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । अहमदाबादस्थित विश्वकै सर्वाधिक एक लाख ३० हजार दर्शक क्षमता भएको नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ । यी दुई टिम २० वर्षपछि फेरि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् । घरेलु टोली १२ […]
झापा । कमल गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष पक्राउ परेका छन् । झापाको कमल गाउँपालिका –६ स्थायी घर भई पाँचथरमा कार्यरत ३६ वर्षीय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ परेका हुन् । प्रहरीको खोजीमा रहेका उनी प्रहरी कार्यालय आफै आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनलाई अहिले प्रहरी […]
राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान हुँदै सिङ्गे पुलमा सजाइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी पर्सा ।। पर्सामा नेपालकाे राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ परेका छन्। पर्सागढी नगरपालिका–९ मा रहेकाे सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी […]