काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्वास छ । क्यानले आज एक विज्ञप्ति जारी गर्दै साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुने भन्दै सूचना […]
बारा । लोकआस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामाग्री बनाउन बाराको कुम्हाल जातिलाई चटारो छ । पुरानो पुस्ताका कुम्हालहरुले जातिगत पेशा जोगाउन अपनाएको परम्परागत शैलीमा अहिलेका युवाहरुले आधुनिकता थपेका छन् । उनीहरुले प्रविधिको प्रयोग गरी बजारीकरण र उत्पादनमा सहयोग गरिरहेका छन् । विगत ३५ वर्षदेखि माटोमो सामग्री बनाउँदै आएका बारा कलैया […]
काठमाडौँ । सोलुखुम्बुका कामे मगर बचाउ अभियान सुरु गरिने भएको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सोलु बालकल्याण अनाथालय संस्था सञ्चालन गर्दै आएका मगरको दुवै मृगौला फेल भएपछि उनलाई बचाउन अभियान सुरु गरिने भएको हो । परिवारको आर्थिक अवस्थ कमजोर भएकोले कामे मगरको उपचारमा समस्या […]
सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु देउसी खेलेर खाना खाएर सुतेका विमल बेहोस अवस्थामा भेटिए पोष्टमार्टमपछि थप अनुसन्धान हुने काठमाडौं ।। सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । बुधबार राति कारागारमै […]
बोतल प्रहारबाट दुई जना घाइते हान्ने विजय प्रहरीको फन्दामा ४७ वर्षीय थामबहादुर राई घाइते खोटाङ ।। खोटाङमा मुंग्रो र बियरको बोतल प्रहारबाट दुई जना घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका बराहपोखरी गाउँपालिका–४ फाक्टाङ मलबासेका २८ वर्षीय विजय राईले हिजो राति विवादका क्रममा कोदो कुट्ने मुंग्रोले टाउकोमा प्रहार गर्दा त्यही ठाउँका ३५ वर्षीय भुवन […]
सोलुखुम्बु – सोलुखुम्बुमा घरेलु फर्म दर्ता गर्नेको सङ्ख्या २५ प्रतिशतले घटेको छ । घरेलु फर्म दर्तामा २५ प्रतिशतले गिरावट आएको हो । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार गएको आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नयाँ फर्म दर्ता कार्यमा २५ दशमलव ६४ प्रतिशतले गिरावट आएको हो । आर्थिक वर्ष […]
मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु मृत्यु हुने थापागाउँ बस्ने ३५ वर्षीय राजु श्रेष्ठ आफैँ नियन्त्रित भइ सडकबाट ५०० मिटर तल झर्यो काठमाडौं ।। सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–५, कामीटोलमा बुधबार मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका–३, थापागाउँ बस्ने ३५ वर्षीय राजु श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमा […]
देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रियो भाइटीकामा खेलिने देउसीभैलोको मौलिकपन हराउँदै विभिन्न वाद्यवादनका तालमा नाच्दा तिहारको रौनकता नै बेग्लै रामपुर (पाल्पा) ।। देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ । तिहार अर्थात भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित […]
अल्छी लाग्दा औंला, घाँटी पड्काउने धेरैको बानी हुन्छ । कम्प्युटरमा काम गर्दा वा केही सोच्दा बारम्बार आफ्नो औंला पड्काउने धेरैले गरिरहेका हुन्छन् । यसले आलस्य र थकानबाट छुटकारा दिने उनीहरुको तर्क हुन्छ । तर प्रश्न उठ्छ त्यसो गर्नु सही हो कि गलत ? के यसो गर्दा औंला र घाँटीलाई साँच्चै आराम मिल्छ कि हानि हुन्छ […]
सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा छ एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै अर्थ छैन सस्तो लोकप्रियताका लागि प्रचार गराउनेहरूले यसको विरोध गर्छन् काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले टिकटकमाथिकोको प्रतिबन्ध देश र जनताको हितमा रहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत यादवले टिकटकमाथिको प्रतिबन्ध […]
बेनी : म्याग्देली कलाकार प्रकाश दूतराजको गीत ‘रिमै.. ’ करिब चार हप्तामै ‘युट्युब’मा एक करोडभन्दा बढी पटक हेरिने म्युजिक भिडियोको सूचीमा परेको छ। कात्तिक ३ गते सर्जकको आफ्नै प्रकाश दुतराज युट्युब च्यानलबाट सार्वजनिक भएको गित बिहीबार बिहानसम्म एक करोड दश लाख ६६ हजार पटक हेरिएको छ। दशैंको छेको पारेर दूतराजले सार्वजनिक गरेको ‘रिमै…’दुई दिनअघि करोड […]
भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गयो ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु ३० वर्षीय अभिषेक चौधरी घाइते दमक (झापा) ।। झापामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३, सहिदगेट नजिक को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा […]