काठमाडौँ, २३ कात्तिक : हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी-२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग यही कात्तिक २९ गते खेल्नेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो दोस्रो खेल कात्तिक ३० गते […]
‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल संचालक मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ काठमाडौं ।। मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् । ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार (हिजो) साँझ पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोका एसपी […]
महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी भेटिएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू केहीबेर अघि ढल्केबरबाट प्रहरीको सम्पर्कमा आएका हुन् । बाहिर जान लागेका उनीहरुलाई स्थानीयले रोकेर प्रहरीको जिम्मा लगाएका छन् । परिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् । सम्पर्कमा आए पनि घर फर्कन भने अस्वीकार गरेको प्रहरीले […]
सहकारी संस्था लिमिटेडमा पिडितलाई जाहेरी दिन आग्रह अहिलेसम्म झन्डै ५० करोड रुपैयाँ बिगोबराबरको रकम हिनामिहना प्रमाणसहित ब्युरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिन शुक्रबारसम्मको समयसीमा तोकेको छ […]
एजेन्सी । बच्चा जन्मिएपछि हरेक आमाले उसलाई स्तनपान गराउँछन् । स्तनपानसँग जोडिएका केही त्यस्ता असत्य कुराहरू छन् जसलाई हरेक महिलाले सजिलै विश्वास गर्दछन् । आज जानौँ त्यस्तै स्तनपान सम्बन्धी सुन्दै आएका कुरा जसको सत्यतासँग कुनै सम्बन्ध छैन । आमाको दूध शिशुका लागि भरपुर पोषण हुन्छ, जसले कुनै पनि बिमारीहरूसँग बच्चाको रक्षा गर्ने गर्छ । कतिपयलाई […]
नगद जम्मा गर्ने अनौठो सरकारी निर्देशिका इन्धनबापत उपलब्ध गराइने रकमको आधा रकम प्रदान गरिने इन्धन बापतको रकम मासिक रुपमा दिने तलब भक्तासँगै सम्बन्धित कर्मचारीलाई भुक्तानी दिइने काठमाडौं ।। विद्युतीय सवारी साधन प्रयोग गर्ने सचिव-सहसचिवको खातामा आकर्षक नगद जम्मा गर्ने अनौठो सरकारी निर्देशिका प्रचलनमा आएको छ । अर्थ मन्त्रालयले केही दिनअघि ‘सवारी साधन सुविधा प्राप्त गर्ने […]
वीरगञ्ज (पर्सा), २३ कात्तिक : नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब उपाधी नजिक पुगेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट […]
हमास-इजरायल संघर्ष सुरु भएको एक महिना बितिसकेको छ। इजराइली बमबारीमा मर्नेको संख्या १० हजार ५६९ पुगिसकेको छ। यसमा ४ हजार ३२४ बालबालिका छन्। यसबीचमा युद्धविरामको पहल पनि भइरहेको छ। पछिल्ला २४ घण्टामा युद्धविरामको ठोस पहल भएको छ। हमासले बन्धक बनाएका दुई सयभन्दा बढी मानिस छुटाउन भइरहेको वार्तामा राष्ट्रसंघ पनि सामेल रहेको महासचिव एन्टोनियो गुटेरेसले बताएका […]
जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि यहाँ निरन्तर भूकम्प गइरहेको छ । […]
बैंगलोर । आईसीसी विश्वकप क्रिकेटमा आज श्रीलंकाले न्युजिल्यान्डको सामना गर्नेछ । बैंगलोरको एम चिन्नस्वामी रंगशालामा यो खेल दिउँसो सवा २ बजे सुरु हुनेछ। विश्वकपको सेमिफाइनल पुग्न न्युजिल्यान्डका लागि यो खेल निकै महत्वपूर्ण भएकाले उसलाई जित्नै पर्ने दबाब छ। एक हारले उसको सेमिफाइनल सम्भावना समाप्त हुनेछ। पछिल्लो समय न्युजिल्यान्डको खेल मौसमले प्रभावित बनेपछि २५ ओभरमा नै […]
काठमाण्डौं । गीतकार अम्बिका गुरुङको एकलशब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह‘भाव’ र ‘अनुपमयात्रा’बिमोचनगरिएको छ । राजधानीमाआयोजित एक समारोहका बिच दुई एल्वमएकसाथबिमोचनगरिएको हो । प्रमुखअतिथी संगीततथानाट्य प्रज्ञाप्रतिष्ठानकापूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजितबासकोटा, बिशिष्ठअतिथीहरुसंगीतउद्योग संघ, नेपालकाअध्यक्ष सूर्य बहादुर मगर, गीतकार संघ नेपालकाअध्यक्षबसन्तबित्यासीथापा, संगीतकार संघ नेपालकाउपाध्यक्षअष्टलामा, एल्मबमाश्रष्टाद्वयगीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रियलोक सांस्कृतिक […]
काठमाडौँ । विद्यार्थीकालदेखि राजनीतिमा होमिएका सांसद दयालबहादुर शाहीको पहिचान राजनीतिककर्मीका साथै सिद्धहस्त लेखक–विश्लेषकका रुपमा पनि स्थापित छ । झर्रो र उखान–टुक्काको शैलीका अभिव्यक्तिका साथ खरो राजनीतिक टिप्पणीकारका रुपमा चिनिने उनी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सांसद शाही एमालेको बाजुरा–काठमाडौँ सम्पर्क मञ्जको अध्यक्ष, बाजुरा जिल्ला कमिटी उपसचिव, जिल्ला सचिव, पार्टीको केन्द्रीय स्कुल विभाग […]