काठमाडौं । प्रभु बैंक केन्द्रीय कार्यालय बबरमहलका कर्मचारीहरु आन्दोलित बनेका छन् । कर्मचारी समायोजन, तलब सेवा वृद्धिको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सोमबार मात्रै बिहान ९ देखि १० बजेसम्म एक घण्टा कार्यालय अगाडि प्ले कार्ड प्रदर्शन गर्दै नाराबाजी गरे । तीन वर्षदेखि समायोजन, तलब सेवा वृद्धि नभएको कर्मचारीहरुको गुनासो छ । माग पूरा […]
सेयर (आईपीओ) खुल्ने म्याद सर्यो प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दै मंसिर ४ देखि १८ गतेसम्म यस कम्पनीको आईपीओमा आवेदन दिन सक्ने काठमाडौं ।। हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुल्ने म्याद सरेको छ । अंकित मूल्य १ सयमा प्रतिकित्ता १०६ रुपैयाँ पि्रमियम थप गरी कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दैछ । […]
काठमाडौं । बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मङ्सिर ८ गते रास्ट्रीय नाचघर जमलमा ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ‘ हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको काठमान्डौ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रा.लि. सह आयोजक […]
बनेपा । बनेपा नगरपालिकाले लम्पी स्किन रोगबाट मृत्यु गाईहरूको प्रति गाई १० हजारको दरले राहत वितरण सुरु गरेको छ । हिजो बनेपामा एक कार्यक्रमका बिच नगरपालिकाले वडा नम्बर ५ का किसानलाई राहत रकम हस्तान्तरण गरेको छ । सो बितरण कार्यक्रमको प्रमुख अतिथि बनेपा नगर मेयर शान्तिरत्न शाक्य, विशेष अतिथि बनेपा नगरपालिकाका उपमेयर विमला सापकोटा दाहाल […]
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनी बिक्री गर्ने व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्दै प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने काठमाडौं ।। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनी बिक्री गर्ने भएको छ । बिक्रीको मापदण्ड बनाएर साल्ट ट्रेडिङले चिनी बिक्री गर्न लागेको हो । व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्न प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने साल्ट ट्रेडिङले […]
काठमाडौं । आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दैछन् । खेल दिउँसो सवा २ बजे दिल्लीमा हुनेछ । अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्काले ७ खेलमा २ मा मात्र जित निकालेर ४ अङ्क जोडेको छ । यस्तै, पुछारभन्दा माथि रहेको बङ्लादेशको मात्र दुई अङ्क छ । बङ्लादेशले ७ खेलमा मात्र एक […]
तापक्रम घट्ने क्रममा रहेकाले सर्तक आग्रह क्रमशः तापक्रम घट्दै केही भू-भागमा वर्षा र हिमपात हुँदै काठमाडौं ।। तापक्रम घट्ने क्रममा रहेकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्नका लागि सतर्क रहन विभागको आग्रह छ । “चिसो बढ्दै जाने क्रममा रहेकाले क्रमशः तापक्रम घट्दै जान्छ, त्यसैले यसबाट […]
नयाँदिल्ली, २० कात्तिक । प्रतिबन्धित सिख फर जस्टिस (एसएफजे)का संस्थापक तथा आतङ्कवादी गुरपतवन्त पन्नुनले एउटा भिडियो जारी गरी सिखहरूलाई जीवन खतरामा रहेको भन्दै नोभेम्बर १९ पछि एयर इन्डियाको विमानमा उडान नगर्न आग्रह गरेका छन् । उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे । “हामीले सिख समुदायलाई एयर इन्डियाबाट यात्रा नगर्न […]
जाजरकोट । जाजरकोट जिल्लामा भूकम्पबाट ९१ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ । आइतबार रातिसम्म प्राप्त विवरणअनुसार ९१ वटा विद्यालयको ३ सय ६६ वटा कक्षा कोठा भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको हो । यस्तै विद्यालयका ४३ वटा शौचालयमा क्षति पुगेको छ भने ११ वटा कम्प्युटर कक्षा (आईसीटी) मा पूर्ण क्षति पुगेको छ । यसैगरी एक […]
गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले मृतकको पछिल्ललो तथ्यांक सार्वजनिक गरेक छ। सात अक्टोबरयता त्यहाँ इजरायली हमलाबाट भएको मृत्युको संख्या ९ हजार ७७० पुगेको छ। यसमा चार हजारभन्दा बढी बालबालिका छन्। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय आधारमा केही समयका लागि युद्धविरामको कुरामा प्रगति भएको संकेत गरेका छन्। सात अक्टोबरमा हमासले इजरायलमाथि हमला गर्दा १४ सय […]
काठमाडौं महानगरपालिकाले साथी महानगर स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगर प्रमुख बालेन शाहले फेसबुकमा यसको जानकारी दिएका हुन्। सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यो कार्यक्रमको उद्देश्य रहेको उनले जनाएका छन्। उनले भनेका छन्- भेटौँला, महानगरवासीको दुःख मेटौँला। महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा […]
काठमाण्डौ । नेकपा माओवादी केन्द्रले भूकम्प पीडितहरुको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारको राहत कोषमा पार्टीका तर्फबाट रु ५० लाख उपलब्ध गराउने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए । साथै हरेक प्रदेश समितिका तर्फबाट थप रु १ लाखका दरले उक्त राहत कोषमा उपलब्ध गराउन निर्देशन दिने निर्णय गरिएको पनि उनको […]