सिराहाबाट आधुनिक हतियार र नगदसहित तीन जना पक्राउ मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ अप्रिय घटना घटाउन सक्ने शंकास्पद भएकाले नियन्त्रणमा लिई थप अनुसन्धान जारी जनकपुरधाम ।। सशस्त्र प्रहरीले सिराहाबाट आधुनिक हतियार र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार साँझ सिराहाको लहान नगरपालिका-१ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ […]
काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १५ हजार रुपैयाँ तोकिएको छ। यस्तै, चाँदी आज तोलामा एक हजार चार सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।
काठमाडौं । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा भारतीय अभिनेत्री रश्मिका मन्डन्ना लिफ्टमा उभिएकी छिन् । तर यो वास्तविक भिडियो होइन। यस ट्विटमा कमेन्ट गर्दै दिग्गज अभिनेता अमिताभ बच्चनले यस विषयमा कडा कानुनी कारबाही गर्नुपर्ने लेखेका छन् । यो भिडियोलाई डीप फेक भनिएको छ। तथ्य जाँच गर्ने वेबसाइट अल्ट न्यूजसँग सम्बद्ध अभिषेकले […]
प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का केन्द्रीय कार्यालयमा तानिए प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा खटिए प्रहरीले सुरुआती चरणमा कमजोरी गरेको भन्दै कारबाहीको माग काठमाडौं ।। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का केन्द्रीय कार्यालयमा तानिएका छन् । धनुषाकी २२ वर्षीया आरती साह मृत्यु प्रकरणको अनुसन्धानमा कमजोरी गरेको भन्दै विवादमा […]
अभिनेत्री रेखा थापाका लागि यो वर्ष विशेष छ । यसको दुईटा कारण छ । पहिलो, उनी अभिनीत फिल्म ‘उपहार’ महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । दोस्रो, फिल्म रिलिजको बेला उनी आमा भैसकेकी हुनेछिन् । पाँच महिनाको गर्भवती रहेको समयमा उनले फिल्ममा काम गरेकी थिइन् । यसैले छायांकन भ्याउन निर्माण टिममा राम्रै […]
काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकबाट कर प्रयोजनसहित नगद लाभांश दिने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र बैंकको आउँदो साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त […]
जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले भूकम्पपिडितलाई जोगायो ओढ्ने ओछ्याउने व्यवस्था पर्याप्तरुपमा गर्न नसक्दा त्रिपालभित्र बस्ने पीडितको बिजोग जाजरकोट।। जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश […]
केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पहाडी भू-भागका एक-दुई ठाउँमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा हुने काठमाण्डाै ।। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आउँदाे तीन दिन उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी […]
काठमाडाैं । यस वर्षको भाइटीकाको साइत नेपालमा कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टिका लगाउने उत्तम साइत १०:५१ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले बताएकाे छ । नेपालमा कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको टिकाकाे साइत अन्य देशमा […]
ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती ग्रामीण क्षेत्रका सडकमा गाडी चल्दैन हेलिकप्टरमार्फत राहत पठाउने तयारी काठमाण्डाै ।। भूकम्प प्रभावित क्षेत्रमा पालिकाहरुसँग समन्वय गरेर राहत वितरण भइरहेको छ । तर, ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती बढेको छ । धेरैजसो ग्रामीण क्षेत्रका सडकमा गाडी चलाउन मिल्ने अवस्था छैन । केही सडक भूकम्पका कारण भत्किएका […]
काठमाडौं : निश्चल बस्नेतको चौथो निर्देशकिय फिल्म ‘दिमाग खराब’ सेन्सर पास भएको छ। आइतबार केन्द्रिय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको हो । अब योृ फिल्म सबै उमेर समूहले हेर्न पाउने भएका छन्। शुक्रबारबाट रिलिज हुन लागेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, […]
गाँजा खेतीको अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थमन्त्रीको निर्देशन काठमाण्डाै ।। सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ […]