नयाँदिल्ली, २० कात्तिक । प्रतिबन्धित सिख फर जस्टिस (एसएफजे)का संस्थापक तथा आतङ्कवादी गुरपतवन्त पन्नुनले एउटा भिडियो जारी गरी सिखहरूलाई जीवन खतरामा रहेको भन्दै नोभेम्बर १९ पछि एयर इन्डियाको विमानमा उडान नगर्न आग्रह गरेका छन् । उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे । “हामीले सिख समुदायलाई एयर इन्डियाबाट यात्रा नगर्न […]
जाजरकोट । जाजरकोट जिल्लामा भूकम्पबाट ९१ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ । आइतबार रातिसम्म प्राप्त विवरणअनुसार ९१ वटा विद्यालयको ३ सय ६६ वटा कक्षा कोठा भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको हो । यस्तै विद्यालयका ४३ वटा शौचालयमा क्षति पुगेको छ भने ११ वटा कम्प्युटर कक्षा (आईसीटी) मा पूर्ण क्षति पुगेको छ । यसैगरी एक […]
गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले मृतकको पछिल्ललो तथ्यांक सार्वजनिक गरेक छ। सात अक्टोबरयता त्यहाँ इजरायली हमलाबाट भएको मृत्युको संख्या ९ हजार ७७० पुगेको छ। यसमा चार हजारभन्दा बढी बालबालिका छन्। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय आधारमा केही समयका लागि युद्धविरामको कुरामा प्रगति भएको संकेत गरेका छन्। सात अक्टोबरमा हमासले इजरायलमाथि हमला गर्दा १४ सय […]
काठमाडौं महानगरपालिकाले साथी महानगर स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगर प्रमुख बालेन शाहले फेसबुकमा यसको जानकारी दिएका हुन्। सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यो कार्यक्रमको उद्देश्य रहेको उनले जनाएका छन्। उनले भनेका छन्- भेटौँला, महानगरवासीको दुःख मेटौँला। महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा […]
काठमाण्डौ । नेकपा माओवादी केन्द्रले भूकम्प पीडितहरुको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारको राहत कोषमा पार्टीका तर्फबाट रु ५० लाख उपलब्ध गराउने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए । साथै हरेक प्रदेश समितिका तर्फबाट थप रु १ लाखका दरले उक्त राहत कोषमा उपलब्ध गराउन निर्देशन दिने निर्णय गरिएको पनि उनको […]
गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ । मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका बताए । प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा […]
काठमाण्डौं मुक्तककार सरुभक्तको मुक्तकसंग्रह “ सरुभक्तका मुक्तक“ सार्वजनिक भएको छ । मुक्तक लेखनमा ५ दशकको अनुभव बोकेका अग्रज मुक्तककारका मुक्तकसङ्ग्रह “ सरुभक्तका मुक्तक“ नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले मंसिर ३ गते आईतवार लोकार्पण गर्ने भएको छ सरुभक्तका पूर्व प्रकाशित र अप्रकाशित गरि जम्माजम्मी ६ वटा सङ्ग्रहहरुको बृहद रुप हो “सरुभक्तका मुक्तक“ । यसमा सङ्ग्रहित मुक्तकहरु […]
प्रहरीले गर्यो मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सोधपुछ सामाजिक सञ्जालमा तथ्यहीन कुरा बोलेको कारण उनीविरुद्ध ब्युरोमा उजुरी दर्ता काठमाडौं ।। प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सोधपुछ गरेको छ । सामाजिक सञ्जालमा प्रसाईंले प्रमाणबिना बोलेको विषयलाई लिएर प्रहरीको साइबर ब्युरो उनीसँग सोधपुछ गरेको हो । ब्युरोले उनलाई कार्यालयमै बोलाएर सोधपुछ गरेको हो । सामाजिक सञ्जालमा तथ्यहीन कुरा […]
मेष–आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला ।दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष–आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने […]
६० वर्षकी सरस्वती जैसी सुत्थिन् घरको पल्लो कोठामा ३० वर्षकी बुहारी, नातिनी र नाती सुत्थे हेर्दाहेर्दै घरको भित्ता खसेर सबैलाई लग्यो छोराहरु भारतबाट आउंदै रुकुम पश्चिम ।। शुक्रबार बेलुकी खाना खाएर रुकुम आठबिसकोट नगरपालिका –१४ छेपारेकी ६० वर्षकी सरस्वती जैसी विस्तारामा गइन् । साथमा थिइन्, ६ वर्षकी नातिनी भगवती जैसी । घरको पल्लो कोठामा ३० […]
फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु आजै बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का काठमाडौं ।। जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ । आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान […]
भूकम्प प्रभावितका लागि सहयोग गर्ने भरतपुर महानगरको घोषणा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि स्थानीयसँग आह्वान काठमाडौं ।। चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सहयोग घोषणा गरेको छ । महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको […]