sweet bonanza
June 5, 2026 | शुक्रबार, जेष्ठ २३, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

रेशम चौधरी रिहा, पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह भने पक्राउ

रेशम चौधरी रिहा, पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह भने पक्राउ

नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाटै पक्राउ परेका थिए । तर उक्त पत्र फेक भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिदै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् […]

  • १ year अगाडि
आज अक्षय तृतीया पर्व, यसरी मनाइँन्छ     

आज अक्षय तृतीया पर्व, यसरी मनाइँन्छ     

हरेक बर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा […]

  • १ year अगाडि
३६ लाख ठगी गरेको आरोपमा पूर्वप्रहरी हवल्दार सिंह पक्राउ

३६ लाख ठगी गरेको आरोपमा पूर्वप्रहरी हवल्दार सिंह पक्राउ

ठगी आरोपमा पूर्वप्रहरी हवल्दार दिपेन्द्र सिंह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रहरी हवल्दार सिंहलाई सोमबार राति ठमेलको दोहोरी साँझबाट पक्राउ गरेको हो । उनले यार्सागुम्बा व्यापारमा लगानी गर्ने बहानामा सामाजिक सञ्जालबाट चिनजान भएका एक व्यक्तिबाट ३६ लाख ठगी परेको आरोप छ । जाजरकोटको नलगाड–७ दल्ली घर भएका ४१ वर्षीय सिंहविरुद्ध सुर्खेतमा […]

  • १ year अगाडि
काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा सुनिता डंगोल

काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्युटावर औचित्यहीन रहेको स्पष्ट पार्दै संरचना भत्काउनुपर्ने पक्षमा आफू रहेको बताएकी छन् । मेयर बालेन्द्र शाहले टावर भत्काउने तयारी गर्दै गर्दा उपमेयर डंगोलले पनि टावरको उद्देश्य र प्रयोग बाझिएको भन्दै यसले जनता झुक्याएको टिप्पणी गरिन । पत्रकारहरूसँगको कुराकानीमा उनले भनिन्, “जनताका नाममा लिइएको हो भने त्यही […]

  • १ year अगाडि
७ दिनदेखि बेपत्ता ९ बर्षीय बालकको शव भेटियो गाडेको अवस्थामा

७ दिनदेखि बेपत्ता ९ बर्षीय बालकको शव भेटियो गाडेको अवस्थामा

बाँकेमा ७ दिनदेखि बेपत्ता बालकको शव गाडेको अवस्थामा फेला परेको छ। कोहलपुर माविमा कक्षा ३ मा पढ्ने ९ वर्षीीय बालक कुशल बुढा वैशाख ८ गतेदेखि बेपत्ता थिए। सोमबार साँझ ५ बजेतिर भेटीए तर गाडेको अवस्थामा । बैजनाथ गाउँपालिका– ४ नौलापुरस्थित कुलोमा कुशलको शव गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक पातलीले जानकारी दिए। […]

  • १ year अगाडि
रहेनन् राउटे समुदायका मुखिया

रहेनन् राउटे समुदायका मुखिया

नेपालको एकमात्र अन्तिम घुमन्ते–फिरन्ते समुदाय राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ। शाहीको सोमबार राती बस्तीमै निधन भएको हो । सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोला क्षेत्रमा बसोबास गर्दै आएका ४९ वर्षीय शाहीको सोमबार राती बस्तीमै मृत्यु भएको हो। अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको बताइएको छ। राउटे समुदायले मुखिया शाहीको परम्परा अनुसार अन्त्येष्टि गरिसकेका छन् […]

  • १ year अगाडि
मिर्गौला पीडित चक्रबहादुर अस्पतालको छतबाट हामफाल्दा गयो ज्यान

मिर्गौला पीडित चक्रबहादुर अस्पतालको छतबाट हामफाल्दा गयो ज्यान

मिर्गौला पीडित चक्रबहादुर सिंह सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए । सोमवार पनि डायलासिस गर्न भनेर गएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । अस्पतालमै भर्ना गराएपछी सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसीरहेकी थिइन् । तर मङ्गलबार दिउँसो एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंह एक्कासी तेस्रो तलाबाट हामफाले । गोदावरी नगरपालिका–१ का ६३ […]

  • १ year अगाडि
धरानबाट चोरेर लगेको बस भेटीयो बिराटनगरमा बेबारिसे अवस्थामा

धरानबाट चोरेर लगेको बस भेटीयो बिराटनगरमा बेबारिसे अवस्थामा

सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित ग्यारेजमा पार्क गरिएको सिद्धदेवी यातायातको बस वैशाख १२ गते शुक्रबार रातीदेखी हराएको थियो । सो बस मंगलबार विराटनगरमा पाटपुर्जा निकालेर बेच्न ठिक पारेको अवस्थामा फेला पर्यो । बस फेला पर्दा चारवटै चक्का, इन्जिनलगायतका पार्टपुर्जा निकालिएको अवस्थामा भेटिएको हो। बसको भित्रका सामान चोरी गरी बिक्री गरिएको खुल्न आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको […]

  • १ year अगाडि
बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाले मौसम बदली हुने

बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाले मौसम बदली हुने

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी  र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी, […]

  • १ year अगाडि
हतकडीसहित भागेकि महिला पक्राउ परिन भारतमा 

हतकडीसहित भागेकि महिला पक्राउ परिन भारतमा 

आफन्त नाता पर्ने बालिकालाई भारतमा लगेर बेचबिखन गरेको भन्ने आरोपपछी प्रहरीको हीरासतमा रहेकी ५० वर्षीया मिना शाही दमाइ कैलालीमा प्रहरी हिरासतबाट हतकडीसहित भागेकी थिइन् । उनि यतिबेला भारतमा पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टका अनुसार भारतको पलियामा लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। हतकडीसहित भागेकी उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी […]

  • १ year अगाडि
टिकटक बनाउन भन्दै बोलाएर  खोलामा लगेर १४ बर्षीय बालकको हत्या

टिकटक बनाउन भन्दै बोलाएर  खोलामा लगेर १४ बर्षीय बालकको हत्या

टिकटक बनाउने भन्दै खोलामा लगेर ४ जनाले १४ बर्षीय बालकको हत्या गरेका छन्। हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटलेवृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवको हत्या गरेको आरोपमा ४ जनालाई प्रकाउ गरेको हो । प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास […]

  • १ year अगाडि
आज र भोलि देश्का धेरै ठाउँमा चट्याङ र हावाहुरी सहितको पानी पर्ने 

आज र भोलि देश्का धेरै ठाउँमा चट्याङ र हावाहुरी सहितको पानी पर्ने 

हाल बागमती प्रदेशका केही स्थानसहित कोशी, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही ठाउँ, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी […]

  • १ year अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid