खोटाङमा गाडी चालक मृत फेला सुमो चालक नवराज आचार्य बिहीबार बिहान मृत आफन्त काठमाडौंमा भएकाले आउँदै गरेको र आफन्त आएपछि मात्रै शव उठाएर पोस्टमार्टम घटना शंकास्पद खोटाङ / खोटाङमा गाडी चालक मृत फेला परेका छन्। रावाबेसी गाउँपालिका ४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्य बिहीबार बिहान मृत भेटिएको इलाका प्रहरी कार्यालय (ऐसेलुखर्क) का प्रहरी निरीक्षक […]
सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने सेयर बजार नियमित रुपमा बन्द काठमाडौँ / सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज ११ गतेदेखि असोज १३ गतेसम्म बन्द हुने भएको हो ।आज असोज ११ गते बिहीबार सार्वजनिक बिदा परेसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले […]
इजरायलमा दोस्रो चरणमा सहायक कामदार नेपालबाट पठाउन सरकारले तयारी काठमाण्डौ – इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार नेपालबाट पठाउन सरकारले तयारी थालेको छ । पहिलो चरणमा छनौट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा दोस्रो चरणको तयारी पनि भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डम्बर बहादुर सुनुवारले जानकारी दिनुभयो । […]
महाराजगञ्जमा प्रहरीकै पत्नी गम्भीर अवस्थामा पेस्तोलबाट चलेको गोली लागेर गम्भीर घाइते लगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल लगियो गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धान हुँदै काठमाडौं ।। नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीलाई गम्भीर अवस्थामा उद्दार गरेर अस्पताल लगिएको छ ।सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीको पेस्तोलबाट चलेको गोली लागेर उनकी पत्नी शर्मिला चौधरी गम्भीर […]
काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असोज १० गते बुधबार सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत भएको छ। कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूसहित सर्वसाधारणका लागि निष्कासन गरेको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले […]
कावासोतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ मालपोत चोकमा गोविन्द न्यौपानेको घर तास खेलिरहेका ८ जनालाई गए राति पक्राउ गरेको हो । पक्राउ […]
विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लियो घाटमा जलाउन ठिक्क पारेको शव प्रहरीको नियन्त्रणमा संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान हुँदै पतिसहित परिवारका तीन जना सदस्य प्रहरीको फन्दामा जनकपुरधाम ।। सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले […]
शिक्षकहरुको आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन काठमाडौं । राहत शिक्षकहरुले आफ्नो आन्दोलन आज बिहिबार पनि जारी राखेका छन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । […]
चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा एजेन्सी / चीनले बुधवार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ। याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान ४ः१५ बजे प्रक्षेपण गरेको थियो। यसलाई वैज्ञानिक प्रयोग, भूमि श्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम […]
दोलखाको सिँगटीबाट चार किलो सुन बरामद सुनसहित तीन जना पक्राउ पनि परे पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी काठमाडौं ।। दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरी स्रोतका अनुसार सुनसहित तीन […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदैआएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्यानल नबनाइ स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएङ्का छन् । इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप […]