sweet bonanza
June 6, 2026 | शनिबार, जेष्ठ २४, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली 

प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली 

प्रहरी जवान पदको लिखित परीक्षामा  ६ जना नक्कली परीक्षार्थी  सहभागी भएका छन्। उनिहरु पक्राउ परिसकेका छन। उनिहरुले अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-९ का २३ वर्षीय मोहन सुनुवार, कालिकोटको शुभकालिका गाउँपालिका-७ का २४ वर्षीय गोपाल शाही, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ का २२ वर्षीय मनोज शर्मा, दैलेखको भैरवी […]

  • १ year अगाडि
शिक्षक आन्दोलनबाट फर्किदै गरेका शिक्षक बिचबाटोमै अस्ताए

शिक्षक आन्दोलनबाट फर्किदै गरेका शिक्षक बिचबाटोमै अस्ताए

राष्ट्रिय शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी भएर फर्किएका एक प्रधानाध्यापकको सवारी दुर्घटनामा परी निधन भएको छ । मनाङको नार्फु गाउँपालिका–८ का मन घलेको आज दुर्घटनामा परी निधन एको हो । उनी मनाङको नासोँ गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक थिए । शिक्षकहरूको आन्दोलनमा सहभागिता जनाउन काठमाडौं गएका घले फर्किने क्रममा तनहुँमा दुर्घटनामा परेका […]

  • १ year अगाडि
शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा

शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा

कक्षा १२ को परीक्षा तोकिएको मितिबाटै संचालन हुने विषयमा अन्योल सिर्जना भएको छ । वैशाख ११ गतेदेखी सुरु हुने परिक्षा आउन अब केवल ४ दिन बाँकी छ । तर शिक्षकहरुको आन्दोलनले परिक्षा हुने विषयमा शंङ्का उत्पन्न भएको छ । जसका कारण विद्यार्थिहरुमा मानसिक तनाव बढेको छ । तर परिक्षा बोर्डले भने समयमै परिक्षा हुने कुरा […]

  • १ year अगाडि
रिहा भए सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु

रिहा भए सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु

आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका  अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन् । आजको प्रदर्शनपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पदान समितिको बैठकले सरकारको कदमको निन्दा गरेलगत्तै नेता-कार्यकर्ता रिहा भएका हुन् । उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो […]

  • १ year अगाडि
रवि लामीछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको रिट

रवि लामीछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको रिट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रिट दायर गरेकी हुन् । उक्त रिटमा सोमबारलाई पेशी तोकिएको छ । लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्चमा निवेदन यसअधीनै परिसकेको छ । उक्त निवेदनमा सुनुवाइ […]

  • १ year अगाडि
बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट 

बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट 

काठमाडौं महानगरपालिकामा बजेट बिनियोजनको विषयले पुनः विवादको रुप लिएको छ। वडाध्यक्षहरूले नेतासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका विभिन्न ट्रस्ट र फाउन्डेसनहरूलाई लाखौँ रुपैयाँको बजेट सिफारिस गरेपछि मेयर बालेन शाहले ती प्रस्ताव ठाडै अस्वीकार गरिदिएका छन्। जननायक बी.पी. कोइराला स्मृति ट्रष्टलाई रु ५० लाख, मदन भण्डारी फाउन्डेसन र गणेशमान सिंह फाउन्डेसनलाई छुट्टाछुट्टै रु ४५ लाख, किशुनजी […]

  • १ year अगाडि
आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने 

आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेरी पनि सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने दोहो¥याएका छन् । सरकारले दिएको एक महिनाको अल्टीमेटम पर्सी आइतबार सकिदै छ । तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने भन्दै फेरी पनि मन्त्रि गुरुङले स्पष्ट पारेका हुन् । हालसम्म नेपालमा टिकटक, भाइबर र विटोक मात्र सूचीकृत […]

  • १ year अगाडि
काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु 

काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु 

मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार बा प्र ०१–००६ ख ७०७२ […]

  • १ year अगाडि
सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना

सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाले बिहीबार साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबार राति देशका सातै प्रदेशका हिमाली भेगमा हल्का हिमपातको तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको […]

  • १ year अगाडि
पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो

पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो

नवलपरासी बर्दघाट सुस्तापूर्व को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ। साथीहरूसँग मङ्गलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता भएका थिए। बेपत्तामध्ये एक जनाको बुधबार शव भेटिएको थियो भने अर्का एक जनाको आज भेटिएको हो। मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी […]

  • १ year अगाडि
मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी 

मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी 

पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको […]

  • १ year अगाडि
विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु 

विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु 

  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने ३ प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । साथै उक्त घटनाको बारेमा प्रहरीले छानबिन पनि थालेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही दिनअघि भएको उक्त घटनामा संलग्न तीनजना प्रहरीमाथी घटनाको छानबिन थालिएको जानकारी दिए । दुबईबाट काठमाडौँ आएका मोरङका सञ्जय […]

  • १ year अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid