मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचाररत पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो। उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र […]
साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। गत शुक्रबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो। शनिबार भने शुक्रबारकै मूल्यमा कारोबार हुन्छ। तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी चाँदी प्रतितोला १ […]
गएको शनिवारदेखि जारी इजरायल–हमास युद्धमा ज्यान गुमाउनेको सङ्ख्या दुवैतर्फ गरी तीन हजार पाँच सय नाघेको छ । इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको ज्यान जानुका साथै ८ हजार ७ सय १४ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, राष्ट्रसङ्घले गाजामा १ हजार ३ सय भवन ध्वस्त भएको जनाएको छ । […]
आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति आइतबारदेखि नै कर्मचारी सेवामा फर्किने काठमाडौं ।। १४ दिनदेखि आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । विभिन्न माग राखेर संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति भएको हो । बिहीबार ५ […]
काठमाडौं । कोशी प्रदेशको नवनियुक्त मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । शनिवार साँझ काठमाडौँ आएका कार्की कांग्रेस नेता शेखर कोइरालालाई भेटेपछि ओलीलाई भेट्न बालकोट पुगेका थिए । कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम एमालेका ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्रीमा नियुक्त […]
इजरायल-हमास युद्धमा परी ११ जना पत्रकारको ज्यान गएको छ। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)का अनुसार गत शनिबारदेखि सुरु भएको युद्धमा उनीहरुको मृत्यु भएको हो। मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार छन्। इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधान सम्पादक सइद अल तवीलसमेत मारिएका छन्। त्यस्तै अर्का प्यालेस्टिनी पत्रकार मोहम्मद सोभसमेत […]
खाेटाङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले तोकिएभन्दा बढी भाडा उठाउने चार सुमो चालक तथा सञ्चालकलाई कारबाही गरेको छ । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर शुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सुमोलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाएको पाइएपछि काठमाण्डाैबाट यात्रु […]
काठमाण्डाै – १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच खेल चलिरहेको छ । मलेसियाको बायोमास ओभल मैदानमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । आजको खेलमा जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो । नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ […]
काठमाण्डौ । बरिस्ठ गीतकार आनन्द अधिकारीको शब्दरचना र संगीतकार शिखर सन्तोषको संगीतमा ‘बिन्दास’ गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक विश्व नेपाली र गायिका प्रीती तिवारीको सुमुधर स्वरमा सजिएको गीतमा शिबम रसाइलीको एरेन्ज रहेको छ । ‘बिन्दास’ गीतको भिडियोलाइ म्युजिक नेपालको अफिसियल युट्युब च्यानल र डिजिटल प्लेटफर्म मार्फत एकैसाथ सार्वजनिक गरिएको हो। उत्सव दाहालको क्यामेरा […]
काठमाडौ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा आज काठमाण्डौमा त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा साहित्यकार प्रमोद प्रधानलाई नगद दश हजार र दोसल्ला सहित लीलाध्वज स्रष्टा सम्मानद्धारा सम्मान गरिएको छ। उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका स्रष्टा प्रधानले लीलाध्वज थापाजस्तो प्रतिष्ठित […]
काठमाण्डौ – सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँको अवस्था गम्भीर रहेको ह्याम्स अस्पतालले जनाएको छ । अस्पतालले विज्ञप्ति निकालेर उहाँको अवस्था गम्भीर रहेको र परिवार तथा एअलाइन्ससँगको सल्लाहमा थप उपचारको लागि आजै भारतको मुम्बई लैजाने तयारी भएको जनाएको छ । पाइलट सेढाईँको मुखको भाग र हातखुट्टा लगायत शरिरको ४५ देखि […]
लण्डन, असोज २७ गते । बर्लिनस्थित नेपाली दूतावासले पोल्याण्डको वार्सामा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा सम्पन्न गरेको छ । पोल्याण्डको वार्सास्थित अवैतनिक वाणिज्य दूतावासको सहकार्यमा सम्पन्न भएको घुम्ती सेवामा २४९ जनाले नयाँ राहदानीका लागि आवेदन दिएको वार्सास्थित अवैतनिक वाणिज्य दूतावासका वाणिज्यदूत डा. बोधराज सुवेदीलेले जानकारी दिनु भयो । बर्लिस्थित […]