July 5, 2025 | शनिबार, असार २२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाण्डौ – दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाण्डौको नयाँ बसपार्कमा टिकट बुकिङ गर्नेको घुईंचो लागेको छ । अग्रिम टिकट लिनेहरुको लाइन व्यवस्थित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो । यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो । अघिल्ला वर्षमा दशैँ शुरु […]

  • २ years अगाडि
इजरायलमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ, आवश्यक पहल भैरहेको सरकारको भनाइ

इजरायलमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ, आवश्यक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – सरकारले इजरायलमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न ढिलो गरेको भन्दै आलोचना भएको छ । अस्ति शनिवारदेखि बंकरभित्र बसिरहेका नेपालीले आफूहरुको छिटो उद्धार गर्न माग गरिरहेका छन् । तर सरकारले अहिलेसम्म इजरायलमा रहेका नेपालीलाई सचेत रहन र घटनाबारे जानकारी दिन विज्ञप्ति निकाल्नुबाहेक अरु कदम चाल्न सकेको छैन । परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासबाट आवश्यक […]

  • २ years अगाडि
स्वच्छ सरस्वतीनगर समाजले गर्यो नयाँ कार्यसमिति गठन

स्वच्छ सरस्वतीनगर समाजले गर्यो नयाँ कार्यसमिति गठन

रन्जना काफ्ले । भक्तपुर ।। स्वच्छ सरस्वतीनगर समाज, गठ्ठाघरद्वारा आयोजित १० औं साधारण सभा भव्यताकासाथ सम्पन्न भएको छ । समाजले ज्येष्ठ नागरिक लगाएत विभिन्न विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र समाज रहेको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्णहरि आचार्यले ८७ वर्षीया सुभद्रा […]

  • २ years अगाडि
आजको राशिफल : २०८० असाेज २२ गते सोमबार  || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० असाेज २२ गते सोमबार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष– मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष– काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला […]

  • २ years अगाडि
दिलिप र राजेशको सहकार्यमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक

दिलिप र राजेशको सहकार्यमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक

तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ’उठनु पर्छ जुटनु पर्छ ’ गीतको अडियो सार्वजनिक भएको छ । साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ । तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण […]

  • २ years अगाडि
शेयर बजार ३५ अङ्कभन्दा धेरैले घट्यो, १ अर्ब ८० करोड रुपैयाँको कारोबार

शेयर बजार ३५ अङ्कभन्दा धेरैले घट्यो, १ अर्ब ८० करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोमा रहेको सीमा बढाएपछिको पहिलो कारोबार दिन आज बजार बढ्ने धेरैको अनुमानका बीच शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको हो । आज नेप्से ३५ दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव […]

  • २ years अगाडि
राशिद खानले विश्वकपको ‘म्याच फी’ अफगानिस्तानका भूकम्प पीडितलाई दिने

राशिद खानले विश्वकपको ‘म्याच फी’ अफगानिस्तानका भूकम्प पीडितलाई दिने

काठमाण्डाै – क्रिकेटर राशिद खानले अफगानिस्तानका भूकम्प पीडितलाई सहयाेग गर्ने घाेषणा गरेका छन् । राशिद खानले प्रभावित मानिसहरूकाे सहयाेगका लागि आईसीसी एकदिवसीय क्रिकेट विश्वकपबाट आफूले पाउने ‘म्याच फी’ दिने बताएका छन् । उनले ट्विटरमा लेखेका छन्, म प्रभावित मानिसहरूकाे सहयाेगका लागि क्रिकेट विश्वकपकाे म्याच फी दिँदैछु । प्रभावित मानिसहरूकाे सहयाेग गर्न सक्नेहरूलाई बाेलाउन काेष सङ्कलन […]

  • २ years अगाडि
चीनको सिसापाङ्मा हिमालमा गएकाे हिमपहिरोमा १ नेपालीसहित २ जनाको ज्यान गयो

चीनको सिसापाङ्मा हिमालमा गएकाे हिमपहिरोमा १ नेपालीसहित २ जनाको ज्यान गयो

काठमाण्डाै – चीनकाे तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । यस्तै नेपालका विश्व कीर्तिमानी आरोही तेन्जेन लामा र एक जना अमेरिकी महिला आरोही बेपत्ता भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ […]

  • २ years अगाडि
अफगानिस्तान भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु

अफगानिस्तान भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु

हेरात, अफगानिस्थान, असोज २१ गते । अफगानिस्तानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्तानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ । […]

  • २ years अगाडि
पहिरोको कारण २४ घन्टादेखि थुनिएको खोला बग्न थाल्यो 

पहिरोको कारण २४ घन्टादेखि थुनिएको खोला बग्न थाल्यो 

कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बग्न थाल्यो  खहरे खोला किम्रोङ शनिबार पहिरोले थुनियो  पानी बग्न थालेकाले तत्काललाई ठूलो क्षति हुनबाट जोगायो  काठमाडौं ।। करिब २४ घन्टादेखि थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बग्न थालेको छ । लामो समयदेखि थुनिएको खोलाको पानीले गर्दा मोदी खोलाको बहाव बढेको स्थानीयले बताएका छन् । खहरे खोला किम्रोङ […]

  • २ years अगाडि
फिल्म ‘प्रसाद २’ को विवादमा ओम अग्रवाल पक्राउ

फिल्म ‘प्रसाद २’ को विवादमा ओम अग्रवाल पक्राउ

फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परे पक्राउ परेका अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइँदै अहिले अग्रवाललाई बौद्ध प्रहरीको हिरासतमा राखियो  काठमाडौं ।। फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धका अनुसार शुक्रबार पक्राउ परेका अग्रवाललाई म्याद थपका […]

  • २ years अगाडि
बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

मनहरी (मकवानपुर), असोज २१ गते । बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजे बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । बैठक यसअघि यही असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा […]

  • २ years अगाडि

लोकप्रिय