May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम

दिलिप र राजेशको सहकार्यमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १६:४३
दिलिप र राजेशको सहकार्यमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक

तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ’उठनु पर्छ जुटनु पर्छ ’ गीतको अडियो सार्वजनिक भएको छ । साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ । तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण गरिएको छ । समुदायका हरेक व्याक्तिहरुलाई शौक्षिक चेतना दिएर समाजमा उनीहरुको आवाजलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने गीतकार योञ्जनले बताए ।

’उठनु पर्छ जुटनु पर्छ ’ गीतको पुरा अडियो सुन्न तल क्लिक गर्नुहोस ।

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।