वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट काठमाण्डाै – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको विभागले जनाएको छ । काठमाण्डौको धुम्बाराहीबाट बरामद भएको […]
१९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने काठमाडौँ । चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ। नेपाल र भारतबीचको खेल मंगलबार बिहान पौने ७ बजे सुरु हुनेछ।आज भएको लक्की ड्रबाट नेपाल र भारतको भेट क्वार्टरफाइनलमा पक्का भएको हो। समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ […]
अभिनेता अनमोल केसी प्रहरी हिरासतबाट छुटे काठमाडौँ । अभिनेता अनमोल केसी प्रहरी हिरासतबाट छुटेका छन् । शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौंले आजसम्मका लागि मात्र हिरासतमा राख्न अनुमति दिएसँगै प्रहरीले उनलाई छाडेको हो । प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको हो । अब उनी प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ । तर, […]
स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने :मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अन्नपूर्ण (कास्की), १५ असोज ः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताउनुभएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले सामूहिक रुपमा काम गर्नुपर्दछ भन्नुभयो […]
जरिबाना रकम आउँदाे एक हप्ताभित्र बैंक खातामा जम्मा गर्न कामपाको आग्रह काठमाण्डाै – पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाण्डाै महानगरपालिकाले वडा ३२ पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । कामपाले हिजाे गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको काठमाण्डाै महानगर […]
पोखराका लागि उडेका विमान काठमाडौं नै फर्किए विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि…. काठमाडौं ।। पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् । त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् । आज बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी […]
रोल्पामा डोजर दुर्घटना हुदा एक जनाको मृत्यु २५ वर्षका सोही ठाउँ निवासी सुमन चौधरी नियन्त्रणमा दाङ ।। रोल्पामा डोजर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका-३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन् । दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा १ ज ११८७ नम्बरको जेसीबी आइतबार बेलुकी रोल्पा नगरपालिका-१ […]
काठमाण्डाै – सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् । हिजो दिउँसो सप्तरीको राजविराजबाट जनकपुरका लागि छुटेको ना ४ ख ७१८७ नम्बरको बस दुर्घटना भएकाे हाे । दुर्घटनामा बसका सहचालक समेत रहेका धनुषाको जनकपुर उपमहानगरपालिका–२० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया–२ का ४० वर्षीय राजकुमार […]
जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह (रनिङ सिल्ड ) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गंगाराम मण्डल इनरुवा । कोशी प्रदेशको सुनसरीमा जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह (रनिङ सिल्ड ) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति सुनसरीको आयोजना तथा नगर प्याब्सन इटहरीको संयोजनमा असोज १२ गते […]
मेष– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ । वृष– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद […]
मोरङमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ २०० दरका २० थान नक्कली भारतीय नोटसहित समातियो प्रयोग गरेको बा १६च ७६१३ नम्बरको कार पनि प्रहरीले लियो काठमाडौं ।। मोरङमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–६ का ३४ वर्षीय ईशान अन्सारी छन् । शनिबार दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । […]
लामाबगरबाट सुन बरामद आइतबार थप चार किलो सुन भेटियो दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुग्यो काठमाडौं ।। दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप […]