January 15, 2025 | बुधबार, माघ २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक

बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक

बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ । हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो […]

  • १ year अगाडि
भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अलर्ट सिस्टम’ शुरु

भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अलर्ट सिस्टम’ शुरु

भारत । सर्च इञ्जिन गुगलले भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टम’ शुरु गरेको छ । यो प्रणालीले भूकम्पको कम्पन पत्ता लगाउनेछ र एन्ड्रोइड स्मार्टफोनमा भूकम्प आउनुअघि नै चेतावनी दिनेछ । यसका साथै भूकम्पको तीव्रता र केन्द्रका बारेमा पनि जानकारी दिनेछ । गुगलले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र राष्ट्रिय भूकम्प मापन केन्द्रको सहकार्यमा […]

  • १ year अगाडि
बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु जिल्लाको पृथ्वीचन्द्र अस्पतालमै मृत्यु  करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा नवलपरासी ।। पश्चिम नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विद्युतको खम्बामा बलिरहेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।आज बिहान ६ बजेको समयमा रामग्राम नगरपालिका-७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन […]

  • १ year अगाडि
बालसुधार गृहबाट भागे दुई किशोर

बालसुधार गृहबाट भागे दुई किशोर

-बालसुधार गृहबाट दुईजना किशोर फरार – सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार वीरगन्ज : वीरगन्ज बालसुधार गृहबाट दुईजना किशोर फरार भएका छन् । वीरगन्ज -४ वीर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव […]

  • १ year अगाडि
आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर जाने मेडिकल सञ्चालक पक्राउ

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर जाने मेडिकल सञ्चालक पक्राउ

दुई मेडिकल हलका सञ्चालक पक्राउ  अदालतबाट इलाजसम्बन्धी कसुरमा चार दिनको म्याद थप अनुगमन टोलीले उनीहरुलाई बिहीबार पक्राउ गर्यो  दमौली ।। आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ […]

  • १ year अगाडि
गायक  टीका मगरको नयाँ गीत  ‘बज्यैको बुलाकी’ रिलिज  (भिडियो )

गायक टीका मगरको नयाँ गीत ‘बज्यैको बुलाकी’ रिलिज (भिडियो )

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धा गरेर लोकप्रियता हासिल गर्न सफल भएका टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गर्छ । ठेट नेपाली शब्द […]

  • १ year अगाडि
झापामा ‘ग्याङ फाइट’, छुरा प्रहारबाट एक जनाको मृत्यु

झापामा ‘ग्याङ फाइट’, छुरा प्रहारबाट एक जनाको मृत्यु

झापा : झापाको दमकमा साथी साथीबीच ग्याङ फाइट भएको छ । ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको चुलाचुली गाउँपालिका- ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार बिहान ४ बजे दमक नगरपालिका– १ कुमाल चोकमा दमक ७ […]

  • १ year अगाडि
सिन्धुलीमा भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते

सिन्धुलीमा गाडी दुर्घटना हुँदा १० जना घाइते सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको गाडी  नगरपालिका ६ का ४० वर्षीय सरोज थापा पनि घाइते काठमाडौं ।। बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४-००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज […]

  • १ year अगाडि
आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै

आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै

  चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै   काठमाण्डाै – आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् । चोनामलाई चेपाङहरुको मुख्य पर्वमा रुपमा समेत लिइन्छ । आजको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् […]

  • १ year अगाडि
एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले

एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले

काठमाण्डाै – १९ औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् । आज बिहीवार चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेलमा दुवै टोलीले १/१ गाेल गरे । पहिलो हाफमा बङ्गलादेशकी सबिना खातुनले गोल गरेर अग्रता दिलाए पनि दोस्रो हाफमा नेपालकी रेखा पौडेलले गोल गरेर खेल बराबरीमा ल्याइन् । नेपाल र […]

  • १ year अगाडि
३ दिने ‘चेयरपर्सन क्लब’ कार्यक्रम भव्य रुपमा सम्पन्न

३ दिने ‘चेयरपर्सन क्लब’ कार्यक्रम भव्य रुपमा सम्पन्न

तीनदिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम आयोजना असोज ६ देखि ८ गतेसम्म उक्त कार्यक्रम सम्पन्न  चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरियो  काठमाडौं ।। नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई तीनदिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले काठमाडौंस्थित होटेल ह्यात रिजेन्सीमा असोज ६ देखि ८ गतेसम्म उक्त […]

  • १ year अगाडि
क्रिकेटर भीम सार्कीलाई फिनिक्स कलेजले दियो स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति

क्रिकेटर भीम सार्कीलाई फिनिक्स कलेजले दियो स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भीम सार्कीलाई स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई पनि पूर्ण छात्रवृत्ति प्रदान   काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली राष्ट्रिय क्रिकेट टोलीका भीम सार्कीलाई स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । भीमलाई बीबीए अध्ययन गर्न छात्रवृत्ति दिइएको […]

  • १ year अगाडि

लोकप्रिय