उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे छलफल भएन सत्तारुढ दलका नेताहरुले आयोगलाई तीन वटा कार्यदेश दिने प्रस्ताव सीआईबीले गरेको अनुसन्धानको अध्ययन गर्ने र त्यसमा थप अनुसन्धान गर्नुपर्ने भेपमा आएको सुन होला, ब्रेक सुमा आएको सुन होला, त्यो पनि पनि हेरोस् काठमाडौं ।। सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । केन्द्रीय अनुसन्धान […]
काठमाडौँ / मधेसी आयोगले सर्लाहीको मलंगवामा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन एक उच्चस्तरीय अनुगमन टोली पठाएको छ । शुक्रबार गणेश चतुर्थिको मुर्ती सेलाउने क्रममा दुई समुदायबीच झडप भएको र त्यसपछि घटनाले उग्र रुप लिएसँगै गम्भीर ध्यानाकर्षण गराउँदै आयोगले घटनास्थलमा अनुगमन टोली पठाएको हो । अध्यक्ष डा.विजयकुमार दत्तले यस्ता घटनाहरुप्रति आयोग गम्भीर रहेको बताउँदै दोषीलाई कानुनी […]
बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ एकै रातमा फरक समयमा फरक फरक व्यक्तिबाट बलात्कृत सुर्खेत ।। पश्चिम सुर्खेतकी एक १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सोही क्षेत्रका युवा रहेको र उनीहरु मध्य तीन जना नाबालक रहेको प्रहरीले जनाएको छ । एक जना महेन्द्र सार्की मात्रै […]
सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार पारे एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन गर्ने तयारी आयोगको कार्यादेशबारे दलहरुबीच सहमति नहुँदा आयोग गठनमा ढिलाइ एमालेका नेताहरुबीच गृह मन्त्रालयमा छलफल सुरु काठमाडौं ।। दलहरुले सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार पारेका छन् । यसबारे नेकपा एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन […]
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार थप एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ सूचिकृत भएको हो । नेप्सेमा कम्पनीकाे कुल ८० लाख कित्ता साधारण सेयर सूचीकृत भएकाे हाे । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतममा ७४ रूपैयाँदेखि अधिकतम २२२ रुपैंयासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे […]
११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी अनुशासन समितिमा उजुरी आएको जानकारी उजुरीकर्ता र आरोपीलाई बोलाएर मिलाउने तथा स्पष्टीकरण लिने कार्य हुँदै काठमाडौं ।। नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले ११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी आएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा उनले ११ जना […]
लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत ‘देखे जस्तो लाग्यो’ लाइ सार्वजनिक गरेका छन । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ । नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको गायक […]
चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी धु्रवनजिकै अवतरण चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ । केही दिनयता चन्द्रयानलाई सम्पर्क गर्न खोजे पनि भारतको अन्तरिक्ष संस्था इस्रो सफल भएकाे छैन । चन्द्रमामा अनुसन्धानका लागि पठाएको चन्द्रयानको सिग्नल बन्द भएको छ । भारतको अन्तरिक्ष अनुसन्धान निकाय […]
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित पहिलो हाफमा आक्रामक देखिएको सिटी दोस्रो हाफको सुरुमै १० खेलाडीमा समेटियो काठमाडौं, असोज ७ गते । साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हरायो । सिटीलाई […]
काठमाण्डाै – सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार […]
खुकुरी प्रहार गर्दा १ जनाको मृत्यु, कमलाकुमारीको टाउकोमा गहिरो चोट लाग्यो प्रहारबाट २ जना घाइते दाङ ।। शनिबार दिउँसो खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भयो । छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकै उनको घटनास्थलमै ज्यान गयो । हमालले प्रहार गरेको खुकुरीको […]
खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु खाल्डोमा खसेका उनी लामो समयसम्म बाहिर ननिस्केपछि…. प्रादेशिक अस्पताल जनकपुरमा पुर्याए पनि डाक्टरले मृत घोषणा गरे जनकपुरधाम ।। धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका-१ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो छन् […]