सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल गर्ने पक्ष विपक्ष र बहुमत अल्ममत नहेरी सबैको सल्लाहबाट निर्णय गर्ने यो समिति सरकारविरोधी पनि हुँदैन र सरकार पक्षको पनि हुँदैन काठमाडौं ।। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल गर्ने बताएका छन् । उनले समितिमा पक्ष विपक्ष […]
मेटा कम्पनीले फेसबुक मेसेन्जर लाइट बन्द गर्ने एप एन्ड्रोइड डिभाइसमा आगामी महिनादेखि बन्द हुने सेप्टेम्बर १८ देखि एन्ड्रोइडले सपोर्ट बन्द गर्ने सेप्टेम्बर २८ देखि मेसेज आदानप्रदान नै रोक्ने काठमाडौं।। मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज तथा डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ । समाचार अनुसार गुगल प्ले स्टोरबाट यसअघि […]
लागुऔषध सहित ३ जना पक्राउ भारतबाट नेपालतर्फ आउँदैगर्दा प्रहरीको फन्दामा मोटरसाइकलको एयर फिल्टर भित्र लुकाइ छिपाइ ल्याएको झापा ।। झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं.७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र झापा गौरादह नगरपालिका […]
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल तीन सदस्यीय सिफारिस उपसमिति गठन डा. पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ चितवन ।। भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो […]
चीनले अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गर्दै बाढीका कारण कुनै मानवीय क्षति भने हुन पाएन चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी काठमाडौं ।। चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ । जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो […]
विनोद शर्मालाई न्यायाधीशमा सिफारिस गरियो संसदीय सुनुवाइ हुन नसकेका कारण प्रक्रिया अघि बढेन काठमाडौं ।। न्यायपरिषदले विनोद शर्मा घिमिरेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर आइतबार बसेको न्यायपरिषद् बैठकले […]
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना पाल्पा ।। पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकल सवार अर्का एक जना घाइते […]
आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु धनगढी ।। दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज […]
सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काइयो नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएकोले डोजर चल्यो वडा कार्यालयमा नक्सा हेरेर थप कारबाही अगाडि बढाउने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ ।नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको […]
कोकाकोला बिक्रेता कालिञ्चोकले तिरे १ लाख ५० हजार रुपैयाँ तिर्यो जरिवाना ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गर्यो वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना लिइयो काठमाडौं ।। काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी […]
कांग्रेसकी सांसद आरजु राणाले सभापतिमा दिइन् उम्मेदवारी प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरे काठमाडौं ।। नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । […]
मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति बाढीले जनजीवन अस्तव्यस्त हातमुख जोड्न नै समस्या करोड बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूलको बोटमा क्षति ढोरपाटन ।। गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ […]