सिनामंगलका घर धनीसंग पाँच लाख रुपैयाँ माग्दै धम्की पैसा नदिएपछि घर अगाडि शंकास्पद वस्तु फेला शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले पार्यो निष्कृय काठमाडौं ।। शंकास्पद वस्तु फेला परेको सिनामंगलका घर धनीले पाँच लाख रुपैयाँ माग्दै आफूलाई धम्की आएको बताएका छन् । घर धनी युगल किशोर यादवले आफूलाई हिजोदेखि नै एक व्यक्तिले फोन गरेर […]
निजामती कर्मचारीलाई मात्रै निमित्तको जिम्मेवारी दिन देशभरका स्थानीय तहलाई परिपत्र स्थायी कर्मचारी मध्येबाट बरिष्ठ कर्मचारीलाई जिम्मेवारी दिने व्यवस्था मिलाउने काठमाडौं ।। सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्थामा निजामती कर्मचारीलाई मात्रै निमित्तको जिम्मेवारी दिन देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णय गरी स्थानीय तहको निमित्त प्रमुख […]
सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार चारजना नै पक्राउ सबैले सामूहिक बलात्कार गरेको स्वीकारे जनकपुरधाम ।। सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ पनि गरेको छ । इलाका […]
फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना चलचित्र ‘वगान’ को पोष्टर टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराइयो काठमाडौं ।। काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’को पोष्टर वितरकले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । फिल्मको […]
काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड-२०२३’ का लागि छनोट स्वीट्जरल्याण्डमा नोभेम्बर ३ देखि ५ तारिखसम्म कार्यक्रम आयोजना हुने काठमाडौं ।। काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड-२०२३’ का लागि छनोट भएको छ । स्वीट्जरल्याण्डको लुगानो शहरमा नोभेम्बर ३ देखि ५ तारिखसम्म कार्यक्रम आयोजना हुने छ । आयोजकले उक्त अवार्ड कार्यक्रममा काठमाडौं महानगर पनि छनोटमा परेको पत्र महानगरलाई पठाएको […]
आयोगले एक वर्षमा १८ हजार २४५ वटा उजुरीको काम सकायो अख्तियारले गत आर्थिक वर्ष २०७९-८० मा उक्त उजुरीहरु फछ्र्यौट गर्यो काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा १८ हजार २४५ वटा उजुरी फछ्र्यौट गरेको छ । अख्तियारले गत आर्थिक वर्ष २०७९-८० मा उक्त उजुरीहरु फछ्र्यौट गरेको हो । अख्तियारका अनुसार आर्थिक वर्ष २०७८-७९ बाट […]
मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले घटना छानबिन गर्न समिति गठन जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको काठमाडौं ।। क्वालालाम्पुर-भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । निगमको आरए ४२२ उडान भर्नु अगाडी ९एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा […]
दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन गौर हत्याकाण्डमा २७ जनाको मृत्यु घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग जनकपुरधाम ।। गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन भएको छ । १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको मृत्यु भएको थियो । गौर हत्याकाण्डका पीडितहरुले तत्कालीन घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा […]
प्रधानमन्त्री पुष्पकमल दाहालको तस्वीरसहित गलत कुरा लेखेकोमा १ जना पक्राउ टाइगर रानामगर भनिने शेरबहादुर राना मगर बुटवलमा पक्राउ साईबर क्राईम सम्बन्धि मुद्दा चलाइने बुटवल ।। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा […]
पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू आइतबार राति १२ बजेबाट लागू काठमाडौं ।। नेपाल आयल निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरेर निगमले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको घोषणा गरेको हो ।आइतबार राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले डिजेल, पेट्रोल, मट्टीतेल र ग्याँसको […]
सःशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द च्यानल बन्द भएको प्रविधि मन्त्रालयको सूचना आधारभूत प्याकेजका लागि २५० रुपैयाँ मासिक तिर्दै आएको काठमाडौं ।। सरकारले आज साउन १ गतेदेखि सबै सःशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले सःशुल्क प्रसारण हुने विदेशी च्यानल […]
पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा काठमाडौं ।। नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । गत माघ १० गते रुपन्देहीको […]