June 26, 2025 | बिहिबार, असार १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

घर माथिको पहाड नै चर्केपछी ३ सय परिवार त्रासमा

घर माथिको पहाड नै चर्केपछी ३ सय परिवार त्रासमा

सिङ्गो गाउँ पहिराको जोखिममा पुरा डाँडै चर्किएर लेदो बग्न थाल्यो  जोखिम न्यूनीकरणका लागि तत्काल कुनै कदम चाल्नुपर्ने  बासिन्दाहरु त्रासपूर्ण अवस्थामा   पर्वत ।। जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो । निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो […]

  • २ years अगाडि
प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर ट्यांकी निर्माण नै नगरी भुक्तानीदिएको अख्तियारको आरोप  अधिकृत शाहीद्वारा ६ लाख ४८ हजार ७८६ रुपैयाँको हानिनोक्सानी  काठमाडौैं ।। ट्यांकी निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा कर्णाली प्रदेशको […]

  • २ years अगाडि
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भैरहेको समेत प्रवक्ता […]

  • २ years अगाडि
बाढी, पहिरोले सडक अवरुद्ध स्थानीयलाई हिड्दै सास्ती

बाढी, पहिरोले सडक अवरुद्ध स्थानीयलाई हिड्दै सास्ती

अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक ठप्प भएका छन् । बिरामीलाई अस्पताल बोकैरै लैजानुपर्ने अवस्था । ढोरपाटन ।। अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिका अन्तर्गतका सडक ठप्प भएका छन् । तमानखोला र बोङ्गाखोलामा पानीको बहाव बढेपछि ग्रामीण सडक बन्द […]

  • २ years अगाडि
बलात्कार आरोपमा दुईजना पक्राउ

बलात्कार आरोपमा दुईजना पक्राउ

बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । काठमाडौं ।। ओखलढुंगा र इलाममा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । ओखलढुंगामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिद्धिचरण नगरपालिका-३, अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुखवीर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले २०७९ […]

  • २ years अगाडि
श्रीमानले गरे श्रीमतीको हत्या

श्रीमानले गरे श्रीमतीको हत्या

सप्तरीमा एकजना पक्राउ परेका छन् । सोधपुछ गर्दा श्रीमानकै संलग्नता रहेको पाइएको छ ।  सप्तरी ।। श्रीमतीको हत्या आरोपमा सप्तरीमा एकजना पक्राउ परेका छन् । ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने इनरदेव चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको भनिए पनि सोधपुछ गर्दा उनको […]

  • २ years अगाडि
सामाजिक सुरक्षामा खर्च गर्ने नेपालको क्षमता छैन : अर्थमन्त्री

सामाजिक सुरक्षामा खर्च गर्ने नेपालको क्षमता छैन : अर्थमन्त्री

नेपालमा क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च। अर्थतन्त्र सकारात्मक बाटोमा छ । कसिलो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्न सकेन । काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेको बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई […]

  • २ years अगाडि
भारततर्फ लैजाँदै गरेको सुन बरामद

भारततर्फ लैजाँदै गरेको सुन बरामद

भारततर्फ लैजाँदै गर्दा दुई किलो सुन बरामद भएकोले पसल शिल गरिएको छ। अनुसन्धान गर्दा इँटा जस्तो उक्त वस्तु सुन प्रमाणित भएको थियो । बुटवल ।। भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ। सुन तस्करीमा संलग्नताको आशंकामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती […]

  • २ years अगाडि
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा छोरीले बाबु गुमाइन्

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा छोरीले बाबु गुमाइन्

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा. ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना भएको थियो । कृष्णकुमारले चलाएको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । काठमाडौं ।। भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा. ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक […]

  • २ years अगाडि
आयल निगमका पूर्व कार्यकारी निर्देशकलाई लाग्यो अभियोग

आयल निगमका पूर्व कार्यकारी निर्देशकलाई लाग्यो अभियोग

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर भए । खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो । काठमाडौं।। विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु […]

  • २ years अगाडि
उच्च जोखिममा यी जिल्ला

उच्च जोखिममा यी जिल्ला

पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रुपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने केही साना नदीहरूमा जलसतह  बढ्ने विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह काठमाडौं ।। देशका केही ठूलासाना नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यस दिन रुपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने केही साना नदीहरूमा जलसतह उल्लेख्य बढ्नेछ । यी जिल्लामा […]

  • २ years अगाडि
४० जना यात्रुहरु बोकेको बस दुर्घटना

४० जना यात्रुहरु बोकेको बस दुर्घटना

 बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते ना ६ ख १३३९ नम्बरको बस घाइतेहरुको अस्पतालमा उपचार हुदै  बसमा ४० जना यात्रुहरु थिए   काठमाडौं ।। बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको […]

  • २ years अगाडि

लोकप्रिय