June 25, 2025 | बुधबार, असार १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

नर्सिङ पेसालाई चोट पुर्याउनु  मेरो चाहना थिएन : गिभिना मगर

नर्सिङ पेसालाई चोट पुर्याउनु मेरो चाहना थिएन : गिभिना मगर

काठमाडौं । सामाजिक अभियन्ता गिभिना मगरले नर्ससँग सम्बन्धित पछिल्लो घटनामा सार्वजनिक रूपमा माफी मागेकी छन् । बुधबार साँझ उनले दुवै पक्षलाई राखेर भिडियो सन्देशमार्फत माफी मागेकी हुन् । योसँगै नर्सहरूको आन्दोलन टुंगिएको छ । पछिल्लो समय नर्सहरूको चरित्र हत्या गरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका थिए । गिभिना र नर्सहरूबीचको विवाद अस्पतालदेखि सडकसम्म गिभिनाको सन्देश- जुन […]

  • २ years अगाडि
वृद्धालाई कुटपिट गरी लुटपाट

वृद्धालाई कुटपिट गरी लुटपाट

दाङ । दाङमा अज्ञात व्यक्तिले घरेलु हितयार प्रहार गर्दा एक जना वृद्ध महिला गम्भीर घाइते भएकी छन् । घोराही उपमहानगरपालिका-१३ सेवार बासबोटस्थित ६२ वर्षिया राखीमाया रोकामाथि बुधवार घरमै आएर एक जना अज्ञात व्यक्तिले घरेलु हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी […]

  • २ years अगाडि
जिप दुर्घटना, ५ जनाको अवस्था गम्भीर

जिप दुर्घटना, ५ जनाको अवस्था गम्भीर

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिए । सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो […]

  • २ years अगाडि
सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ मोटरसाइकल वर्कसपलाई कारबाही

सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ मोटरसाइकल वर्कसपलाई कारबाही

  काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । बुधबार क्षेत्रबाट खटिएका नगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा […]

  • २ years अगाडि
लक्ष्यभन्दा कम प्रतिशत भन्सार असुली

लक्ष्यभन्दा कम प्रतिशत भन्सार असुली

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार महसुल असुलीमा कमजोर देखिएको छ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको यो विमानस्थलबाट नियमित उडान हुन नसक्दा भन्सार महसुल असुलीमा कमजोर देखिएको हो । भन्सार विभागका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९-८० को चैत महिनासम्मका लागि ८ करोड ९१ लाख […]

  • २ years अगाडि
उल्टियो बिनु र प्रदीपको सम्बन्धविच्छेद

उल्टियो बिनु र प्रदीपको सम्बन्धविच्छेद

काठमाडौं । नेपालको कानुन् दैबले जानुन् भनेझैँ  भएको छ बिनुलाई। रामेछाप जिल्ला अदालतले गराएको बिनु यादव र प्रदीप कठायतबीचको सम्बन्धबिच्छेद उच्च अदालत पाटनले उल्टाइदिएको छ । न्यायाधीशद्वय सुभाष पौडेल र सुदर्शन पाणडेको संयुक्त इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद हुने जिल्ला अदालतको फैसला मंगलबार उल्टाएको हो । उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीका अनुसार मुद्दाको फैसलाको पूर्णपाठ आएको छैन […]

  • २ years अगाडि
विद्यालयमा सूर्यविनायक मोडल लागु गर्ने निर्णय

विद्यालयमा सूर्यविनायक मोडल लागु गर्ने निर्णय

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले २६ फागुन २०७९ एउटा सूचना जारी गर्यो, ‘सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गर्ने ।’ उक्त सूचनामा सूर्यविनायक नगरपालिकाले आफ्नो सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ लाई उद्धृत गरेको छ । त्यसपछि नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्यांकन समिति गठन गर्नको लागि पनि आवेदन मागेर डा. मनप्रसाद वाग्लेको संयोजकत्वमा […]

  • २ years अगाडि
गर्भवतीको मृत्युपछि सिन्धुली अस्पताल तनावग्रस्त, बिहानैदेखि सबै सेवा ठप्प

गर्भवतीको मृत्युपछि सिन्धुली अस्पताल तनावग्रस्त, बिहानैदेखि सबै सेवा ठप्प

सिन्धुली । गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि सिन्धुली जिल्ला अस्पतालको सेवा ठप्प भएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीले आफूहरू असुरक्षित भएको भन्दै बहिरंग, इमर्जेन्सीलगायत सेवा बन्द गरेका छन् । आक्रोशित स्थानीयले बीपी राजमार्गसमेत अवरुद्ध गराएका छन् । अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ । कमलामाई नगरपालिका-५ की गंगा गुरूङ श्रेष्ठ […]

  • २ years अगाडि
गाँजासहित २ जना पक्राउ

गाँजासहित २ जना पक्राउ

जनकपुरधाम । महोत्तबाट एक क्विन्टल गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेके छ । मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकमा पोकापारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट दुवैजनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी […]

  • २ years अगाडि
प्रहरीलाई घुस दिएर भन्सार छल्न खोज्ने पक्राउ

प्रहरीलाई घुस दिएर भन्सार छल्न खोज्ने पक्राउ

धनगढी । कैलालीमा भन्सार छलीको समान कटाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार बिहान धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारल नजिकै भारतबाट भन्सार छलेर ल्याएको आठ हजार रुपैयाँ बराबरको समान पास गरिदिन आग्रह गर्दै घुस दिन खोज्ने भारतको पलिया बस्ने ५० वर्षीय सुधिर गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]

  • २ years अगाडि
मनोहरा क्षेत्रमा चल्यो डोजर

मनोहरा क्षेत्रमा चल्यो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाएको छ । जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर टहरा हटाएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । अर्यालका अनुसार एकीकरण अन्तर्गतको सडकको फुटपाथमा अतिक्रमण गरेर बनाएका भर्याङ्ग पेटी लगायत संरचना पनि महानगरले हटाएको छ ।

  • २ years अगाडि
सम्पदा बस मन्त्री सुदुन किरातीले उद्घाटन गर्ने

सम्पदा बस मन्त्री सुदुन किरातीले उद्घाटन गर्ने

काठमाडौं । नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदैछ । ‘हफ अन हफ अफ बस’ आजदेखि परीक्षणका रुपमा चल्ने भएको हो । यस सेवाको आज दिउँसो साढे १ बजे पर्यटन मन्त्री सुदुन किरातीले ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन गर्नेछन् । परीक्षणका लागि दुईवटा साझा बस केही दिन निःशुल्क सञ्चालन गर्ने तयारी […]

  • २ years अगाडि

लोकप्रिय