April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

समाचार

सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ

सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ

ओखलढुंगा । सुन चाँदीका गहना सफा गरिदिने बाहनामा ठगी गर्ने ३ जना पक्राउ परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–२ स्थित गाउँमा सर्वसाधारणका गहना सफा गरिदिने भन्दै ठगी गर्ने उनीहरुलाई स्थानीयकै सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा २ जना भारतीय र १ जना नेपाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको […]

  • १ year अगाडि
भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार

भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार

काठमाडौँ ।  मानव तस्करीको सिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरूको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरूलाई उद्धार गरिएको हो । उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखन विरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, किन इन्डिया, शक्ति समूह र दिल्ली […]

  • १ year अगाडि
नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार

नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १८ अंकमाथिले घटेको छ । यसदिन नेप्से सूचक १८.१५ अंकले घट्दै १९ सय १५.१४ अंकको विन्दुमा झरेको हो । १८ अंकमाथिले नेप्से घट्दै गर्दा यता १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै […]

  • १ year अगाडि
प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस्

प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा प्रधानमन्त्रीले भने, ‘राजश्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक […]

  • १ year अगाडि
न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन

न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन

सत्ता गठबन्धनमा रहेका दलका नेताहरू सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने गृहकार्यमा जुटेका छन्। मन्त्रिपरिषद बिस्तार र न्यूनतम साझा कार्यक्रमलगायत विषय एकैसाथ अघि बढाउन छलफल भइरहेको छ। ‘सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनमा रहेका दलका नेताहरू छलफलमा जुट्नुभएको छ,’ नेपाली कांग्रेसका एक नेताले भने। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसलगायत १० दल […]

  • १ year अगाडि
परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन

परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन

काठमाडौँ । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । आगामी वार्षिक साधारणसभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्नेछन् । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । डेढ दशकदेखि परिसंघको राष्ट्रिय […]

  • १ year अगाडि
मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

पोखरा । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र परेको छ । लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइए पनि ठाउँठाउँमा निर्माण कार्य अलपत्र बन्दा आयोजनाले मूर्तरूप लिन नसकेको हो । कास्कीको बाटुले चौर, अर्मला मैजा हुँदै मादी करिडोरसम्म जोड्ने एलाइनमेन्ट (रेखाङ्कन) खोजी भए पनि स्थानीयवासी आन्दोलित हुँदा निर्माण अलपत्र छ । स्थानीयहरुले गोविन्दबहादुर […]

  • १ year अगाडि
कलाकार र प्राविधिकले पारिश्रमिक बढाएपछि निर्माता संघले दियो फिल्म छायांकन रोक्ने चेतावनी

कलाकार र प्राविधिकले पारिश्रमिक बढाएपछि निर्माता संघले दियो फिल्म छायांकन रोक्ने चेतावनी

काठमाडौं । फिल्म कलाकार, नृत्यकार, प्राविधिक र उपकरण व्यवसायीले पारिश्रमिक बढाउने निर्णय गरेपछि चलचित्र निर्माता संघ आक्रोशित बनेको छ । अध्यक्ष नवल खड्काले सहमतिमा पारिश्रमिक नतोकिए फिल्म निर्माणदेखि छायांकन रोक्नेसम्मको चेतावनी दिएका छन् । चलचित्र नृत्य संघसहित केही संघसंस्थाले पारिश्रमिक दर बढाएको पत्र पठाएपछि निर्माता संघ क्रुद्ध बनेको हो । केही दिनअघिको कार्यसमिति बैठकमा आफूहरुको […]

  • १ year अगाडि
संसद बैठकको बीचमा खाजाका लागि विश्राम समय राख्न प्रस्ताव

संसद बैठकको बीचमा खाजाका लागि विश्राम समय राख्न प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संसद सुमना श्रेष्ठले संसद बैठकको बीचमा खाजाको विश्राम समय आवश्यक रहेको बताएकी छन् । प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनउपर संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो माग गरेकी हुन् । प्रतिवेदनको दफा १२ मा दैनिक कार्यसूची सम्बन्धी व्यवस्था छ । दैनिक कार्यसूची तयार गर्दा संसद बैठक ३ घण्टा भन्दा बढी […]

  • १ year अगाडि
दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

काठमाडौँ । माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना (परिवर्तित नाम) लाई मानव तस्करीका गिरोहले दुवईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेका थिए । उक्त मानव तस्कर गिरोहमा वर्ष ३२ का दीपक मगर, वर्ष […]

  • १ year अगाडि
मन्त्रालय भागबन्डामा सकस, पुष्पकमल दाहालले सुम्पिन सकेनन अरुलाई जिम्मेवारी

मन्त्रालय भागबन्डामा सकस, पुष्पकमल दाहालले सुम्पिन सकेनन अरुलाई जिम्मेवारी

काठमाडौं  १६ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै काँधमा छ। तापनि, उनले मन्त्री नियुक्त गरेर जिम्मेवारी सुम्पिन सकेका छैनन्। करिब तीन महिनामा दोस्रोपटक हालै विश्वासको मत लिएका दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन दल धेरै र मन्त्रालयको संख्या थोरै भएपछि भागबन्डामा सकस देखिएको छ। कांग्रेसले १०, माओवादीले प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपा ३÷३, लोसपा […]

  • १ year अगाडि
दलितमाथि विभेद अन्त्यका लागि राष्ट्रियसभामा संकल्प प्रस्ताव

दलितमाथि विभेद अन्त्यका लागि राष्ट्रियसभामा संकल्प प्रस्ताव

काठमाडौं । दलित समुदायमाथि विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न राष्ट्रियसभामा संकल्प प्रस्तावमा छलफल भएको छ । राष्ट्रियसभा सदस्य भुवन सुनार प्रस्तावक र सुरेश आले, गोपी अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, जगतबहादुर पार्की, सिंहबहादुर विश्वकर्मालगायत सांसद समर्थक रहेको संकल्प प्रस्तावमाथि छलफल भएको हो । संकल्प प्रस्तावमा संविधान र कानुनमा व्यवस्था भए अनुसार […]

  • १ year अगाडि