May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

समाचार

भारतमा एकैदिन ५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण

भारतमा एकैदिन ५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण

नयाँ दिल्ली भारतमा कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै ५ हजार ३३५ जनामा कोरोना पुष्टि भएको छ। यो सहित देशमा कोरोना सक्रिय संक्रमित २५ हजार ५८७ पुगेको छ। बुधबार देशभर ४ हजार ४३५ जनामा कोरोना संक्रमण देखिएको थियो। जुन गत वर्ष सेप्टेम्बर २५ यताकै उच्च हो । कूल सक्रिय संक्रमितमध्ये केरलामा […]

  • १ year अगाडि
उडिरहेको विमानको ११ हजार फिटमाथि ककपिटमा गोबन सर्प

उडिरहेको विमानको ११ हजार फिटमाथि ककपिटमा गोबन सर्प

दक्षिण अफ्रिका  दक्षिण अफ्रिकाका पाइलट रुडोल्फ इरास्मसले प्लेन ११ हजार फटको उचाइमा उडाइरहेका थिए। सोही समयमा उनलाई प्लेनमा गोबन सर्प भएको थाहा भयो। उनी बसेको सिटमुनि गोबन सर्प भएको थाहा पाउँदाको समयको बारेमा बोल्दै उनले भने, ’इमानदारीपूर्वक भन्नुपर्दा, मेरो दिमागले के भइरहेको थियो बुझ्न सकेन। यो डरलाग्दो क्षण थियो।’ पायलट रुडोल्फले ढाडमा चिसो चीजको स्पर्श […]

  • १ year अगाडि
उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गरौं : ओली

उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गरौं : ओली

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताएका हुन्। ‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो। उपनिर्वाचनलाई […]

  • १ year अगाडि
चैत ३० गते निर्वाचन हुने, बाँकी त्रिविका क्याम्पसमा

चैत ३० गते निर्वाचन हुने, बाँकी त्रिविका क्याम्पसमा

काठमाडौं चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ। उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा […]

  • १ year अगाडि
सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं  सत्ता गठबन्धनको बैठक जारी रहेको छ। बालुवाटारमा बसेको बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि सरकारले पूर्णता पाउन सकेको छैन। सरकारले पूर्णता नपाउँदा काम कारबाही प्रभावित भइरहेका छन्। आजको बैठकले कार्यदलले बनाएको सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ। […]

  • १ year अगाडि
परीक्षा केन्द्रबाट ५२ जना एसईईका परीक्षार्थी पक्राउ

परीक्षा केन्द्रबाट ५२ जना एसईईका परीक्षार्थी पक्राउ

 विराटनगर मोरङको एक विद्यालय शिक्षा परीक्षा (एसईई) को केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सामाजिक विषयको परीक्षा दिंदै थिए । प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार […]

  • १ year अगाडि
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू पेरिसडाँडामा

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू पेरिसडाँडामा

काठमाडौं  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्‍लो राजनीतिक एवम् समसामयिक विषयमा छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए।

  • १ year अगाडि
अध्यक्ष केपी शर्मा ओलीले बारा–२ मा पुरुषोत्तम पौडेलले जित्ने गरे दावी

अध्यक्ष केपी शर्मा ओलीले बारा–२ मा पुरुषोत्तम पौडेलले जित्ने गरे दावी

बारा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा–२ मा पुरुषोत्तम पौडेल जित्ने दावी गरेका छन् । बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बारा– २ निर्वाचन क्षेत्रमा पौडेलको जित सुनिश्चित भएको बताए। ओलीले भने,‘एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् […]

  • १ year अगाडि
गगनकुमार थापा सरकारको कामकारबाहीप्रति असन्तुष्ट

गगनकुमार थापा सरकारको कामकारबाहीप्रति असन्तुष्ट

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको र प्रधानमन्त्री तथा मन्त्रीहरुमा ‘वार मेन्टालिटी’ नपाएको उनले बताए । बुधबार राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले यो सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताए । ‘हाम्रो सरकारसँग दौडिएर […]

  • १ year अगाडि
डा. महत र एडीबी कन्ट्री डाइरेक्टरबीच भेटवार्ता-अर्थतन्त्रबारे छलफल

डा. महत र एडीबी कन्ट्री डाइरेक्टरबीच भेटवार्ता-अर्थतन्त्रबारे छलफल

काठमाडौं अर्थमन्त्री डा. प्रकाशशरण महतसँग एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नाउड काउचियोसले भेट गरेका छन् । बुधबार बिहान अर्थमन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको थियो । दातृ निकायसँग चरणबद्ध छलफल चलिरहेको र यसैक्रममा आज भेटघाट भएको मन्त्री डा. महतले जानकारी दिए । उनले भने, ’दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन […]

  • १ year अगाडि
सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको आज सुनुवाई हुदै

सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको आज सुनुवाई हुदै

काठमाडौं क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको आज सुनुवाई हुँदैछ। मुद्दाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको छ। यसअघि चैत्र १३ गते मुद्दाको पेशी तोकिएपनि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलास परेपछि सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको थियो। न्यायाधीश घिमिरेले नै गत कार्त्तितक १८ गते […]

  • १ year अगाडि
रवि लामिछानेविरूद्ध उजुरी नलाग्ने

रवि लामिछानेविरूद्ध उजुरी नलाग्ने

चितवन– २ को उपनिर्वाचनमा रवि लामिछानेविरूद्ध उजुरी दिएका चारमध्ये युवराज पौडेल ’सफल’को उजुरी नलाग्ने भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुनः नागरिकता प्राप्ति गरेको भन्दै पौडेलले उजुरी दिएका थिए। लामिछाने विरूद्ध पौडेलबाहेक चितवन–२ मै उम्मेदवारी दिएका अरू तीन जनाले पनि उजुरी दिएका छन्। स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि […]

  • १ year अगाडि

लोकप्रिय