sweet bonanza
June 4, 2026 | बिहिबार, जेष्ठ २२, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

दिउसो चट्याङ लागेर २ जनाको मृत्यु

दिउसो चट्याङ लागेर २ जनाको मृत्यु

 कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।जिल्लाको अन्नपुर्ण गाउँपालिका ११ मा दिउँसो चट्याङले दुई जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका २ का ४४ वर्षीय भरतकुमार राई र १८ वर्षीय महेश राई हुन् । पदमार्ग निर्माणको काम गरिरहेका उनीहरूलाई हिउँले समेत पुरेको कास्की प्रहरीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए […]

  • १ year अगाडि
शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न गएकी संचारकर्मी घाइते

शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न गएकी संचारकर्मी घाइते

शिक्षक आन्दोलनको निरन्तर रिपोर्टिङ गर्दै आएकी भएकी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की शिक्षक र प्रहरीबिचको झडपमा परि भाइते भएकी छिन् । सम्धैझै आज पनि उनि शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न पुगेकी थिइन् । तर उनको आँखामा प्रहरीले हानेको पानीको फोहरा लाग्यो । आँखामा चोट लागेपछि ढलेकी उनलाई नेपाल प्रहरीले उपचारका लागि बानेश्वरमै रहेको सिभिल अस्पताल पुर्याएको […]

  • १ year अगाडि
आज मातातिर्थ औँसीः आमाको मुख हेर्ने दिन, यसरी मनाइन्छ 

आज मातातिर्थ औँसीः आमाको मुख हेर्ने दिन, यसरी मनाइन्छ 

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ […]

  • १ year अगाडि
विनाशकारी भुकम्प गएको आज १० बर्ष पूरा

विनाशकारी भुकम्प गएको आज १० बर्ष पूरा

आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी […]

  • १ year अगाडि
अमेरिकाबाट भागेर नेपाल आएका भुटानी शरणार्थीलाई २४ घण्टाभित्र थुनामुक्त गर्न सर्वोच्चको आदेश

अमेरिकाबाट भागेर नेपाल आएका भुटानी शरणार्थीलाई २४ घण्टाभित्र थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट गरिएका भुटानी शरणार्थीलाई २४ घण्टाभित्र थुनामुक्त गर्न आदेश दिएको छ। अमेरिकाबाट भुटान हुँदै नेपाल फर्काइएका चार भुटानी शरणार्थीहरूलाई गैरकानुनी रुपमा थुनामा राखिएको ठहर गरी थुनामुक्त गर्न आदेश दिएको हो। बिहीबार न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले डिपोर्ट गरिएका शरणार्थीहरूलाई ६० दिनभित्र उचित व्यवस्थापन गर्नसमेत सरकारलाई आदेश दिएको छ। अध्यागमन […]

  • १ year अगाडि
क्यानले दियो सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ

क्यानले दियो सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ

कोशी प्रदेशका कप्तान तथा हेलिकप्टर सटका लागि चर्चित क्रिकेटर सिद्धान्त लोहनी दुई वर्षअघि जनकपुरमा भएको खेलमा गम्भीर घाइते भएका थिए। सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी–२० राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा उनी फिल्डिङको क्रममा घाइते भएका थिए । त्यसयता उनले पाँचपटक सर्जरी गराइसकेका छन्, तर अझै पूर्णरूपमा स्वास्थ्यलाभ गर्न सकेका छैनन्। नेपालका तर्फबाट सन् […]

  • १ year अगाडि
यसरी भयो कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्ट

यसरी भयो कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्ट

भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ । उनको आज (बिहीबार)त्रिवेणीमा अन्त्येष्टि गरिएको हो । आक्रमणमा मारिएका बुटवल–११, कालिकानगरका सुदीपको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो । उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनऊ ल्याइएको थियो । लखनऊबाट सुनौली हुँदै बुटवल ल्याइएको हो । शवलाई केहीबेर निवासमा राखेपछि अन्त्येष्टिका लागि त्रिवेणीमा […]

  • १ year अगाडि
अबको दुई दिन तराईमा तातो हावा चल्ने 

अबको दुई दिन तराईमा तातो हावा चल्ने 

गर्मी बढेसंगै तराई भेगतिर तातो हावा चल्न सुरु भइसकेको छ । मौसम विज्ञान विभागले आगामी दुई दिनसम्म नै मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीका कारण तातो हावा चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ । विगत केही दिनयता लुम्बिनी प्रदेशको तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि […]

  • १ year अगाडि
सिंहदरबारमा बन्द गरिदैछ बोतल र जारको पानी 

सिंहदरबारमा बन्द गरिदैछ बोतल र जारको पानी 

अब सिंहदरबारमा बोतल र जारको पानी बन्द गरिने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्। आज देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात् मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी अब सदाका लागि अन्त गरिने बताए । उनले भने, “सिंहदरबारमा […]

  • १ year अगाडि
बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु 

बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु 

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा हृदयविदारक घटना घटेको छ। मादक पदार्थ सेवन लगरेका बाबुआमाको लछारपछारका कारण चार महिनाको शिशुको मृत्यु भएको हो। स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी आफ्नै छोरा लछारपछार गर्दा गम्भीर घाइते भएका शिशुको रामपुर अस्पताल, पाल्पामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

  • १ year अगाडि
शिक्षामन्त्रीले भट्टराईले अचानक दिइन् राजीनामा

शिक्षामन्त्रीले भट्टराईले अचानक दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । एता शिक्षक आन्दोलनले उग्ररुप लिइरहेको बेला आज सोमबार अचानक मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । यो विषयमा […]

  • १ year अगाडि
पाथीभरा जाँदै गरेकी बोलेरोमा करेन्ट लाग्दा ४ जनाको गयो ज्यान

पाथीभरा जाँदै गरेकी बोलेरोमा करेन्ट लाग्दा ४ जनाको गयो ज्यान

ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको ज्यान गएको छ । गाडीमा सवार अन्य २ जना घाइते भएका छन ।ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा […]

  • १ year अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid