sweet bonanza
June 9, 2026 | मङ्लबार, जेष्ठ २७, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

 माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश 

 माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश 

माइतीघर मण्डलामा कुलमान घिसिङको बर्खास्तीको विरोधमा गरिएको प्रदर्शनमा सहभागी भएका अमेरिकी नागरिक जुलियन किर्पाललाई नेपाल सरकारले डिपोर्ट गरेको छ। ५८ वर्षीय किर्पाल पर्यटक भिषामा नेपाल आएका थिए। तर, उनी भिषा प्रयोजन विपरीतको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो। चैत्र १४ गते माइतिघर मण्डलामा नारावाजी गर्दै गर्दा , एक नेपाली […]

  • १ year अगाडि
नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने

नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने

प्रेम सम्बन्ध रहेको जोडीले आपसी सहमतिमा करणी गर्छन् भने नाबालिका भए पनि त्यसलाई जबरजस्ती करणी मान्न नहुने अदालतले आदेश दिएको छ । अदालतको यो आदेशसँगै १० वर्ष सजाय हुने भनेर एक ब्यक्त्तिलाई गरिएको फैसला पनि बदर भएको छ । उच्च अदालत विराटनगर अन्तरगत रहेको इलाम इजलासले पाँचथरको हिलिहाङ गाउँपालिका १ स्थायी घर भई झापाको बिर्तामोड […]

  • १ year अगाडि
“रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ

“रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ

सामाजिक सञ्जालमा चर्चित पेज ‘रुटिन अफ नेपाल बन्द’लाई राष्ट्रिय सूचना आयोगले लिखित जवाफ पेस गर्न ७ दिनको अल्टिमेटम दिएको छ। कानुनका विद्यार्थी विवेक चौधरीले २०८१ फागुन १४ गते उक्त पेजसँग सार्वजनिक सूचना माग गरेका थिए। तर, समयमै जवाफ नपाएपछि चौधरीले कार्यालयका प्रमुख समक्ष पनि जवाफ मागेका थिए , तर प्रमुखबाट पनि जवाफ नआएपछी विवेकले उजुरी […]

  • १ year अगाडि
सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्?

सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्?

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट? भएकी छन् । विश्वभरिबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवी, राजनीतिज्ञलगायतका विभिन्न विधामा ४० वर्ष मुनिका ११६ जना छनोट हुँदा उनी पनि परेकी हुन् । यस वर्ष दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डङ्गोल मात्रै छनोट भइन् । डंगोलले योङ ग्लोबल लिडरमा […]

  • १ year अगाडि
कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान 

कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान 

बैशाख १ गते कालीगण्डकीमा नुहाउन गएकी बिष्णुलाई भिडीयो बनाउदै गर्दा नदीले बनाएको छ । ३८ वर्षीया विष्णु पन्त कुश्मा नगरपालिका–५ मोदीवेणीमा रहेको कालीगण्डकी नदीमा नुहाउन गएकी थिइन् । नुहाइसकेपछी उनले खोलामा गएर टिकटक भिडीयो बनाउदै थिइन् तर त्यहीबेला उनलाई खोलाले बगायो । ‘महिलालाई बगाएको खबर आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद […]

  • १ year अगाडि
२ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी 

२ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी 

 भारतको उत्तर प्रदेश अयोध्यास्थित राम मन्दिर परिसरबाट २ महिनाअघि हराएकी राजविराज ७ की रोशनी भेटिएकी छिन् ।प्रयागराजमा लागेको बिशाल महाकुम्भमा स्नान पश्चात् अयोध्यास्थित राममन्दिर दर्शन गर्न परिवारसहित पुगेकी २० वर्षिय रोशनी गत फागुन ३ गते भिडमा सम्पर्कबिहीन भएकी थिइन् । परिवारजनले उत्तर प्रदेशस्थित खोयापाया केन्द्र (हराएका व्यक्ति बारेमा सूचना दिने केन्द्र) मा पुगी जानकारी गराएका […]

  • १ year अगाडि
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो? 

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो? 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार -वैशाख ३_ बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले जनाएको छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

  • १ year अगाडि
१ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन

१ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ […]

  • १ year अगाडि
अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण 

अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण 

प्रहरीहरुले जागिर छाडेर जानेहरुको संख्या बढ्दै गएपछी प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ। यतिबेला सरकार विरुद्ध भइरहेका विभिन्न आन्दोलन, प्रदर्शनलगायतलाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले कर्मचारीहरुको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ। अब प्रधान कार्यालयको यो निर्देशनसँगै अर्को आदेश नभएसम्म राजीनामा स्वीकृत हुने छैन। हालसातै काठमाडौं केन्द्रित भएर विभिन्न […]

  • १ year अगाडि
आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास 

आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास 

’आमाको किरिया बसिरहेका एक छोराको निधन भएको छ । झापाको दमक नगरपालिका ८, लक्ष्मी टोल निवासी ६१ वर्षीय रामप्रसाद संग्रौलाको किरियाकालमै निधन भएको हो । गत आइतबार उनकी आमा तिलामाया संग्रौलाको निधन भएको थियो । मातृशोकमा डुबेका रामप्रसाद किरिया बसिरहेको अवस्थामा बिहीबार राति एक्कासी अस्वस्थ भएपछि उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो । हृदयघातका […]

  • १ year अगाडि
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान

हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान

हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास हुनुहुन्छ । ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा […]

  • १ year अगाडि
ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस

ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस

सरकारले गठन गरेको एक उच्चस्तरीय आयोगले ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष बनाउन सुझाव दिएको छ । पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित समितिले ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० पुर्‍याउन सुझाव दिएको हो । समितिले आगामी पाँच वर्षसम्म ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका भत्ता वृद्धि नगर्न र त्यसपछि मूल्यवृद्धिका […]

  • १ year अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid