June 23, 2025 | सोमवार, असार १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

साढे ४ किलो सुनसहित दुई जना प्रहरीको फन्दामा

साढे ४ किलो सुनसहित दुई जना प्रहरीको फन्दामा

बाँके । नेपालगञ्जबाट ४ किलो ९२९ ग्राम सुन सहित दुई जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार न्यूरोमा रहेको न्यू इन्द्रेणी होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले […]

  • २ years अगाडि
वैदेशिक व्यापार : ९ महिनामा २ खर्ब ७६ अर्ब राजश्व संकलन

वैदेशिक व्यापार : ९ महिनामा २ खर्ब ७६ अर्ब राजश्व संकलन

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा नेपाल सरकारले आयातबाट २ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा विदेशबाट आयातित वस्तुबाट उक्त राजश्व संकलन भएको हो । गत महिना फागुनसम्म २ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको थियो । […]

  • २ years अगाडि
सञ्चार कर्मसँगै वृत्तचित्रमा सञ्चारकर्मी सरोज

सञ्चार कर्मसँगै वृत्तचित्रमा सञ्चारकर्मी सरोज

काठमाडौं ।ओझा केवल सञ्चारमाध्यममा मात्र सीमित हुनुहुन्न । उहाँ वृत्तचित्र बनाउनुहुन्छ, सौन्दर्य प्रतियोगिताको निर्णायकको भूमिका पनि निर्वाह गर्नुहुन्छ । ओझा नेपाल टेलिभिजन संस्थानअन्तर्गतको समाचार च्यानलमा प्रत्येक बुधबार राति ९ः१५ बजे प्रसारण हुने कार्यक्रम ‘सचेतना’को कार्यक्रम प्रस्तोता एवं निर्देशक हुनुहुन्छ । सरोज डेढ दशकदेखि नेपाल टेलिभिजनका विभिन्न टेलिभिजन च्यानलका लागि बाहृय उत्पादकका रूपमा काम गर्दै आउनुभएको […]

  • २ years अगाडि
उपनिर्वाचन: आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध

उपनिर्वाचन: आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध

काठमाडौं । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो । […]

  • २ years अगाडि
खसी चोरेको आरोपमा युवक पक्राउ

खसी चोरेको आरोपमा युवक पक्राउ

काठमाडौँ । प्रहरीले खसी चोरेको आरोपमा रामेछापको खाँडादेवी गाउँपालिका–२ स्थित सित्खा बजारबाट युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिकाको मजुवा घर भएका ३० वर्षीय हिमाल तामाङ छन् । हिमालले चुल्ठेपानी स्थित मनोज बुढाथोकीको गोठबाट दुई वटा खसी चोरेको आरोप छ । चोरीको खसी सित्खा बजारमा बेच्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो […]

  • २ years अगाडि
१५ दिनभित्र ६ बुँदे माग पुरा नगरे सिसडाेलमा फोहोर फाल्न नदिने दुई पालिकाकाे चेतावनी

१५ दिनभित्र ६ बुँदे माग पुरा नगरे सिसडाेलमा फोहोर फाल्न नदिने दुई पालिकाकाे चेतावनी

काठमाडौं । गत वर्ष बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर फाल्न नदिने चेतावनी दिएको छ । ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ६ बुँदे माग १५ दिन भित्रमा पुरा नभए काठमाडौं उपत्यकाबाट उठ्ने फोहोर  फाल्न नदिने चेतावनी दिएको हो । दुई […]

  • २ years अगाडि
मतदाता प्रभावित पार्न आमाहरुलाई दोसल्ला

मतदाता प्रभावित पार्न आमाहरुलाई दोसल्ला

दमौली । वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईले मतदाता प्रभावित पार्न व्यास-३ का आमाहरुलाई सम्मान गरेका छन् । मातातीर्थ औसीको अवसरमा बिहीबार भट्टराईले उक्त वडाका ज्येष्ठ महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । निर्वाचन आचारसंहिता विपरित कार्यक्रमको आयोजना गरी सम्मान भन्दै मतदाता प्रभावित गर्न खोजिएको हो । उक्त कार्यक्रममा कांग्रेस महामन्त्री […]

  • २ years अगाडि
‘युवराज सफल’लाई हदैसम्मको कारबाही गर्न कांग्रेस सांसद बडूको माग

‘युवराज सफल’लाई हदैसम्मको कारबाही गर्न कांग्रेस सांसद बडूको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले युवराज पौडेल ९सफल०लाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले सदनसमक्ष आफ्नो गम्भीर धारणा राख्न चाहेको उल्लेख गर्दै निज सफलले आफ्नो चरित्रहत्या गरेकोले सभामुख मार्फत कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । वैशाख ५ गते एक आमसञ्चार माध्यममा प्रकाशित […]

  • २ years अगाडि
अख्तियारले निजी क्षेत्रको भ्रष्टाचार हेर्ने प्रस्तावको समर्थन

अख्तियारले निजी क्षेत्रको भ्रष्टाचार हेर्ने प्रस्तावको समर्थन

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौला र जनता समाजवादी पार्टी (जसपा)की सांसद रन्जु कुमारी झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रको समेत भ्रष्टाचार हेर्ने प्रस्तावको समर्थन गरेका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदद्धयले प्रस्तावित विधेयकमा समर्थन जनाएका हुन् । […]

  • २ years अगाडि
बढ्यो सेयर बजार भएको छ हरियाली

बढ्यो सेयर बजार भएको छ हरियाली

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक १५.१३ विन्दुले बढेर १९२०.१२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेर ३६५.९० विन्‍दुमा अडिएको छ। नेप्से बढेसँगै कारोबार रकम मंगलबारको तुलनामा बढेको छ। आज २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर ८७ करोड […]

  • २ years अगाडि
बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

बर्दिबास । महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला सम्सी सडक खण्डमा आज दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको बा३ख २३९६ नम्बरको बस र मधेश प्रदेश ०१—००४प ६८१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतकको […]

  • २ years अगाडि
निजी क्षेत्रका विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न माग

निजी क्षेत्रका विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रका विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो माग गरेकी हुन् । सांसद माझीले बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी ३ वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन् । उनले […]

  • २ years अगाडि

लोकप्रिय