May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

समाचार

स्वतन्त्र विद्यार्थी आन्दोलनका अभियन्ता अहिले देशकै प्रमुख

स्वतन्त्र विद्यार्थी आन्दोलनका अभियन्ता अहिले देशकै प्रमुख

  काठमाडौं ः प्रधानमन्त्री पदमा १७ पटकसम्म पराजित हुँदा नेता रामचन्द्र पौडेल आफूलाई आफैं ‘अभागी’ भन्थे। तर, राजनीतिमा कहिल्यै हार मानेनन्। धैर्य गरे, हारलाई सकारात्मक रूपमा लिए। त्यो राजनीतिक कर्मको फल अहिले पाए। र, त्यहाँभन्दा माथि उठेर बने राष्ट्रपति। उनी बिहीबार भएको निर्वाचनबाट गणतन्त्र नेपालका चौथो राष्ट्रपति चयन भएका छन्। ७९ वर्षीय कांग्रेस नेता पौडेलको […]

  • १ year अगाडि
प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, १ नम्बरमा कुँवर

प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, १ नम्बरमा कुँवर

 काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् । भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन […]

  • १ year अगाडि
नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने चाहन्छौं: रामचन्द्रलाई बधाई दिँदै गगनले भने

नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने चाहन्छौं: रामचन्द्रलाई बधाई दिँदै गगनले भने

 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताएका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई बधाई तथा शुभकामना सन्देश दिने क्रममा थापाले पौडेललाई राजा जस्तो राष्ट्रपति नहुन सुझाव दिएका छन् । ‘रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ,’थापाले बधाई […]

  • १ year अगाडि
प्रचण्डविरूद्धको रिटको सुनुवाइ जारी

प्रचण्डविरूद्धको रिटको सुनुवाइ जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ विरूद्धको रिटमाथि सुनवाइ जारी छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भइरहेको छ। सो रिटको पेशी बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको थियो। सो दिन रिटमाथि सुनुवाइ नभएपछि शुक्रबारका लागि सारिएको थियो। अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध रिट दायर गरेका थिए। आज सो रिटमाथि प्रारम्‍भिक […]

  • १ year अगाडि
पीएनजीले यूएईलाई दियो २४७ रनको लक्ष्य

पीएनजीले यूएईलाई दियो २४७ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले यूएईलाई दुई सय ४७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पीएनजीले ९ विकेट गुमाएर गुमाएर दुई सय ४६ रनको योगफल तयार गर्यो। पीएनजीका शीर्ष तीन ब्याटरले उत्कृष्ट ब्याटिङ गरे पनि अन्य खेलाडीले त्यसलाई निरन्तरता दिँदा […]

  • १ year अगाडि
उपराष्ट्रपति उम्मेदवार रञ्जिताको उमेर नै पुग्दैन

उपराष्ट्रपति उम्मेदवार रञ्जिताको उमेर नै पुग्दैन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएका छिन् । नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ । नाउपाले उपराष्ट्रपतिमा अघि सारेको उम्मेदवार रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् । […]

  • १ year अगाडि
कानुनविपरीत हुने बालविवाह निषेध, विवाह गर्न वडाको स्वीकृति अनिवार्य

कानुनविपरीत हुने बालविवाह निषेध, विवाह गर्न वडाको स्वीकृति अनिवार्य

वडाध्यक्ष दीपेन्द्र ओलीले वडामा कानुनविपरीत हुने बालविवाह निषेध गरिसकेको बताए। ‘फागुन १२ गते बसेको वडा समितिको बैठकले वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यसपूर्व नै वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्न पाइने गरी निर्णय गरेका छौं,’ वडाध्यक्ष ओलीले भने। दैलेख।  दैलेखको गुराँस गाउँपालिका–८ ले बालविवाह रोकथाम अभियान स्वरूप वडाले वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह […]

  • १ year अगाडि
प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमाथि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ। प्रचण्डविरूद्धको रिटको पेशी न्यायाधीश खतिवडाको इजलासको ११ औं नम्बरमा छ। हिजो (बिहीबार) हुने भनिएको सुनुवाइ समय अभावका कारण हुन सकेको थिएन। द्वन्द्वकालीन घटनाका सम्बन्धमा दाहालको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर गरेका छुट्टाछुट्टै […]

  • १ year अगाडि
राष्ट्रपतिमा रामचन्द्र पौडेलले गरे पशुपतिनाथको दर्शन

राष्ट्रपतिमा रामचन्द्र पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेल पशुपतिनाथको दर्शन गरेका छन्। शुक्रबार बिहान पौडेल दर्शन गर्न पशुपतिनाथ पुगेका हुन्। पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका थिए। नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका हुन्।

  • १ year अगाडि
तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ

तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ

चिनियाँ संसदले सी चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ। शुक्रबार नेशनल पिपुल्स कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको समाचार संस्था रोयटर्सले जनाएको छ। राष्ट्रपतिका लागि चिनफिङ एक्ला उम्मेदवार थिए। संसदका तीन हजार बढी सदस्यले विद्युतीय मतदान गरेका थिए। मतदान गर्न एक घन्टा लागेको थियो भने गणना सुरू भएको […]

  • १ year अगाडि
पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व चाहिने

पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व चाहिने

काठमाडौं । पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व अपरिहार्य रहेको महिला पर्यटन व्यवसायीले औंल्याएका छन्। पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले पोखरा, चितवन र नवलपुरका पर्यटन व्यवसायीसँग ‘व्यावसायिक अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनीहरूले महिलाहरू स्वयम् व्यवसायी बन्नुपर्नेमा जोड दिए। गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष एवम् नवलपुर हुप्सीकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले देशको आर्थिक उन्नतिका लागि पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व […]

  • १ year अगाडि
राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । पौडेलको निजी निवास बोहोराटारमा भेटवार्ता भएको हो । भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन आफू बहराइन जान लागेको जानकारी […]

  • १ year अगाडि

लोकप्रिय