May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

समाचार

एमालेले १३ फागुनमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने

एमालेले १३ फागुनमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने

विराटनगर । नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको […]

  • १ year अगाडि
सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुन र चाँदको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको मूल्य १ हजार २९० रुपैयाँ तोकिएको […]

  • १ year अगाडि
फ्रिडम फिटनेसको विधिवत रूपमा उद्घाटन

फ्रिडम फिटनेसको विधिवत रूपमा उद्घाटन

विकास घिमिरे काठमाडौं ।। ललितपुर, पाटन, दथुल मनिदोमर्ग वार्ड नम्बर ११ मा फ्रिडम फिटनेसको विधिवत रूपमा उद्घाटन भएको छ । स्वास्थ्य जीवन सुखी जीवन भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यो फिटनेस नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानको प्रमुख आतिथ्यमा रिबन काटी उद्घाटन गर्नु भएको थियो ।यस फिटनेस सेन्टरका सञ्चालकहरू क्रमस मिलन विक्रम सिजापति, विजय […]

  • १ year अगाडि
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन्। अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। टर्कीको […]

  • १ year अगाडि
विमान दुर्घटनामा निधन भएका छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने

विमान दुर्घटनामा निधन भएका छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने

पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताइन् । छ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट […]

  • १ year अगाडि
पत्रकार घिमिरेलाई तीन फुट गाड्ने धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी

पत्रकार घिमिरेलाई तीन फुट गाड्ने धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी

काठमाडौं ।। साझा परिवेश डट कमका कार्यकारी सम्पादक खगेन्द्र घिमिरेलाइ ज्यान मार्ने धम्की आएपछि धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको छ । पत्रकार मुक्ति पौडेल र खगेन्द्र घिमिरेलाई ज्यान मार्ने धम्की दिनेबिरुद्ध शनिबार प्रहरीमा किटानी जाहेरी दिएको हो । समाचार लेखेकै विषयलाई लिएर टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिने मेचीनगर नगरपालिका ४ बाहुनडाँगीका विकास प्रधान, […]

  • १ year अगाडि
पृथ्वीजयन्तीमा राप्रपाको भृकुटीमण्डपमा चियापान

पृथ्वीजयन्तीमा राप्रपाको भृकुटीमण्डपमा चियापान

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई उपस्थितिका लागि आग्रह गरेका थिए। भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पत्रसमेत पठाएको छ।

  • १ year अगाडि
कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछः प्रधानमन्त्री

कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमतिअनुुसार देशका विभिन्न स्थानमा भएका राजनीतिक संघर्षका क्रममा पक्राउ परेका वा जेल परेकालाई कानुन बनाएर रिहा गर्ने बताएका हुन् । रेशम चौधरी अन्यायमा […]

  • १ year अगाडि
लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन्। विश्वासको मत लिने अघिल्लो दिन लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। लोसपाले विश्वासको मत दिने नदिने निर्णय लिने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो। प्रतिनिधिसभामा लोसपामा चार सांसद छन्। नेपालको […]

  • १ year अगाडि
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन्। आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका थिए। नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए […]

  • १ year अगाडि
पाल्पामा बस दूर्घटना ६ को मृत्यु, १८ घाइते

पाल्पामा बस दूर्घटना ६ को मृत्यु, १८ घाइते

काठमाडौं। रुपन्देहीबाट पाल्पा गइरहेको ग १ ख ४९७७ नम्बरको बस गए राति पाल्पाकै रैनादेवी छहरा- ८ खुर्सानेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको प्रहरीले […]

  • १ year अगाडि
भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने

भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने

काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएका हुन् । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल […]

  • १ year अगाडि