sweet bonanza
June 7, 2026 | आइतवार, जेष्ठ २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ

राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राप्रपाले आज बल्खुमा आयोजना गरेको सभामा हल्का तनाब सिर्जना भएको छ। सभा स्थलमा घुसपैठ गरी वातावरण बिथोल्ने प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि, समाचार तयार पार्दासम्म उनीहरूको परिचय खुल्न सकेको छैन। काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। […]

  • १ year अगाडि
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि राप्रपाले प्रशासनबाट अनुमति समेत लिइसकेको छ । त्यसैकारण सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । त्यस्तै आज शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूले पनि प्रदर्शन गर्दैछन् ।   नेपाल शिक्षक […]

  • १ year अगाडि
सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले

सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले

गत चैत १५ गते काठमाडौंको तीनकुनेस्थित राजावादीले आगो लगाएको घरमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । सोही घरमा रजकको मृत्यु हुनुअघि एभिन्यूज टेलीभिजनकै पुर्व संचारकर्मी एनी कुँवर पक्राउ पसेर निस्किएकी थिइन् । तिनै एनी कुँवर आज पक्राउ परेकी छन् । कुँवर तीनकुनेस्थित राजावादीले आगो लगाएको घरमा पत्रकार रजक जल्नुअघि पसेर निस्किएकी […]

  • १ year अगाडि
रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार बेलुकी उपचारका क्रममा निधन भएको हो। वरिष्ठ पत्रकार रिसालको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा आइतबार साँझ ८ बजे निधन भएको हो। पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए। सोही अनुसार रिसालको शव पाटन अस्पताललाई दिइएको उनका भाइ […]

  • १ year अगाडि
झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं? 

झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं? 

काठमाडौको तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं चढेको गाडी झपामा भेटिएको छ ।  झापामा भेटिएको सो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईं चढेको बीएबी ४२०८ नम्बरको गाडी झापास्थित प्रसाईंले सञ्चालन गरेको बीएन्ड सी मेडिकल कलेजबाट नियन्त्रणमा लिइएको हो।  तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा प्रसाईंले भीडलाई उत्तेजित बनाएका थिए । जसका कारण उक्त […]

  • १ year अगाडि
यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति

यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति

चैत २० गते दिउँसो पौने २ बजे सुनसरीको कोशी गाउँपालिका ७ मुसहरी टोलका कुशेश्वर सदाकी ४ वर्षीया छोरीको घर अगाडि खेल्ने क्रममा अपहरण भयो । ४ बर्षीय बालीकालाई अपहरण गरी लैजाने अपरिचित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले घटना घटेको २४ घण्टाभित्र बालिकाको सकुशल उद्दार समेत गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्ला […]

  • १ year अगाडि
कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

नेपाल विद्युत् प्राधिकरणका पुर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले आफुलाई गैरकानुनी रुपमा प्राधिकरणको प्रबन्ध निर्देशकबाट निकालेको भन्दै  सर्वोच्चमा पुनर्स्थापनाको लागि निवेदन दिएका थिए । तर कुलमानले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश फिन अस्विकार गरेको छ। नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिविरुद्ध निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार […]

  • १ year अगाडि
काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे 

काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे 

काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पु¥याएरै छाडे काठमाडौ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब रोकिएपछि रुष्ट बनेका महानगरका कर्मचारीले नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पु¥याएका छन् । बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूको आक्रशर्र्लाइ महानगर प्रहरीले रोक्न सकेन । […]

  • १ year अगाडि
सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान  

सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान  

सगरमाथा  आधार शिविरमा  एक श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए । यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य […]

  • १ year अगाडि
जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति

जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति

चैत १५ गते आन्दोलनकारीहरूले गरेको आक्रमण र आगजनीका कारण जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा २८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। घटनामा दुईवटा भवन पूर्ण रूपमा जलेका छन् भने कच्चा पदार्थ, प्रयोगशाला, स्वचालित मेशिनहरू र गाडीहरू समेत नष्ट भएका छन्। कम्पनीका महाप्रबन्धक सङ्गीता यादवका अनुसार आगलागीका कारण उत्पादन पूर्ण रूपमा प्रभावित भएको छ, जसले गर्दा […]

  • १ year अगाडि
तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने

तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने

तिनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकको परीवारलाई गृह मन्त्रालयले १०÷१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममाप्रहरीको गोली लागेर एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो भने समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको सोही प्रदर्शनका क्रममा भएको आगलागीमा परेर मृत्यु भएको थियो । […]

  • १ year अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid