September 20, 2025 | शनिबार, अशोज ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालतले दियो अनुमति

दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालतले दियो अनुमति

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ । शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै बुटवल ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देही […]

  • २ years अगाडि
एकतर्फी प्रेमले लियो किशोरीको ज्यान , प्रहरीलाई झुक्याउन नक्कली बिहेको नाटक

एकतर्फी प्रेमले लियो किशोरीको ज्यान , प्रहरीलाई झुक्याउन नक्कली बिहेको नाटक

गोकर्णेश्वर नगरपालिका ३ स्थित स्थानिय सुस्मा लामाको एक तर्फी प्रमको कारण हत्या भएको पाइएको छ । उनको शव एक हप्ता अगाडी तारेभिरको जंगलमा गाडेको अवस्थामा फेला परेको थियो । १८ वर्षिया सुष्माको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका ३ कै २१ वर्षीय रुपेन्द्र लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो । सुष्मा र […]

  • २ years अगाडि
वन अधिकृतसहित २४ जनाविरूद्ध लगभग १२ लाख विगो दावि सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा

वन अधिकृतसहित २४ जनाविरूद्ध लगभग १२ लाख विगो दावि सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा

महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसहित २४ जनाविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैंयाँबराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

  • २ years अगाडि
प्रधानमन्त्री दाहालद्धारा पोखरालाई एक कार्यक्रमको बिच पर्यटकीय राजधानी घोषणा

प्रधानमन्त्री दाहालद्धारा पोखरालाई एक कार्यक्रमको बिच पर्यटकीय राजधानी घोषणा

कास्की जिल्लामा अवस्थित पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त […]

  • २ years अगाडि
शिक्षा मन्त्रालय मातहतका कर्मचारीले ‘सोर्स–फोर्स’ को काम गरेको पाइएमा मूल्यांकनमा नम्बर घटाइने

शिक्षा मन्त्रालय मातहतका कर्मचारीले ‘सोर्स–फोर्स’ को काम गरेको पाइएमा मूल्यांकनमा नम्बर घटाइने

शिक्षा मन्त्रालय मातहतका कर्मचारीले ‘सोर्स–फोर्स’ को काम गरेको पाइएमा मूल्यांकनमा नम्बर घटाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले कुनै पनि नाममा ‘सोर्स–फोर्स’ र बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा अंक काटिने भएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले अनुचित नियुक्ति तथा सरुवा बढुवाका निम्ति बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा ०.५ नम्बर काटिने बताएकी हुन्। उनले बार्गेनिङ गरेको थाहा पाएमा […]

  • २ years अगाडि
सुरु भयो होलीको रौनक , ठड्याइयो बसन्तपुरमा चिर

सुरु भयो होलीको रौनक , ठड्याइयो बसन्तपुरमा चिर

हिन्दुधर्मालम्वीहरुको एक चाड होली नजिकीए सँगै काठमाडौको सँगै वरिपरिका स्थानमा रंगहरुको रौनक सुरु भएको छ । आज विहान होलीको सुरुवादी स्वरुप नेवारी परम्परा अनुसार बसन्तपुरमा चीर ठड्याइएको छ । होलीको चीर ठड्याइएसँगै आजदेखि विधिवतरूपमा फागु पर्व अर्थात होली पर्व शुरु भएको छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । बसन्तपुरको […]

  • २ years अगाडि
नेपालमै पहिलो पटक लिफ्टसहित आकासे पुल निर्माण सुरु

नेपालमै पहिलो पटक लिफ्टसहित आकासे पुल निर्माण सुरु

ललितपुर – ललितपुर महानगरपालिकाको वडा नम्बर १३ कुसुन्तीको चक्रपथमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास भएको छ । एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ झन्डै पाँच मिटरको दूरीमा बन्न लागेको यो आकाशे पुलमा सडकको दुवैतर्फ लिफ्ट हुनेछ । ललितपुर महानगरपालिकाको चार करोड ६८ लाख नौ हजार पाँच सय ६१ रुपैयाँको लागतमा निर्माण सम्पन्न हुनेछ । एक वर्षभित्र निर्माण […]

  • २ years अगाडि
पुरानो सत्ता गठबन्धनमा समस्या भएकाेले नयाँ समीकरण बन्याे: शंकर पोखरेल

पुरानो सत्ता गठबन्धनमा समस्या भएकाेले नयाँ समीकरण बन्याे: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता सहकार्यलाई पुरै समय लैजान पर्दछ भन्ने मान्यता एमालेको रहेको बताएका छन्। स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमिटी दोस्रो बैठकलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको नयाँ सहकार्य एमालेको प्रयत्नको परिणाम भएको बताए। नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न पनि यो गठबन्धनलाई पूरा समय टिकाउनु पर्नेमा उनको […]

  • २ years अगाडि
क्यान्सरका बिरामीलाई यती एयरलाइन्समा निःशुल्क हवाई टिकट

क्यान्सरका बिरामीलाई यती एयरलाइन्समा निःशुल्क हवाई टिकट

काठमाडौँ । उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए । विष्टले भने, ‘यस सुविधाले क्यान्सरसँग लडिरहनुभएका […]

  • २ years अगाडि
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । भेटमा राष्ट्रियसभा अध्यक्ष निर्वाचन, विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रम लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमल्सिनाले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको […]

  • २ years अगाडि
एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन

एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ। सोमबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गर्नु भएको हो । गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको उद्घाटन आज प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गरी शुभारम्भ गर्नुभयो । गत ३० जेठमा रंगशाला […]

  • २ years अगाडि
ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइसकेको शेर्पा समुदायको भनाइ

ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइसकेको शेर्पा समुदायको भनाइ

काठमाण्डौ – शेर्पा समुदायले एक महिनाअघि नै ल्होसार पर्व मनाएको खुलासा भएको छ । सरकारले आज ग्याल्पो ल्होसार भन्दै सार्वजनिक बिदा दिए पनि शेर्पा समुदायले एक महिनाअघि नै ल्होसार मनाएको जानकारी दिएका छन् । शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले यसवर्ष ग्याल्पो ल्होसार र सोनाम ल्होसार गएको माघ २७ गते एकैदिन परेकोले त्यही दिन नै […]

  • २ years अगाडि

लोकप्रिय