September 20, 2025 | शनिबार, अशोज ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्न गठबन्धनले बनायो संयन्त्र

सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्न गठबन्धनले बनायो संयन्त्र

काठमाडौँ । सत्तारुढ गठबन्धनले सरकारको आगामी नीति तथा कार्यक्रमका प्राथमिकता छनोटका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । ‘सरकारको आगामी नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्नका लागि संयन्त्र गठन गरेको हो […]

  • २ years अगाडि
नयाँ गठबन्धनमा विवादित मान्छे पनि छन् : उपाध्यक्ष भुसाल

नयाँ गठबन्धनमा विवादित मान्छे पनि छन् : उपाध्यक्ष भुसाल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् । शुक्रवार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् । उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउनका […]

  • २ years अगाडि
अहिलेसम्म चार लाखले गरे पशुपतिनाथको दर्शन

अहिलेसम्म चार लाखले गरे पशुपतिनाथको दर्शन

काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । बिहानभन्दा अहिले दर्शनार्थीको भीड बाक्लिँदै गएको छ । भीड […]

  • २ years अगाडि
३ महिला विमानस्थलबाट फर्काइए

३ महिला विमानस्थलबाट फर्काइए

काठमाडौं । भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन्। शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि विमानस्थलबाट उनीहरुलाई फर्काइएको हो । उनीहरु बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए । एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि […]

  • २ years अगाडि
सामूहिक आलु खेतीबाट मनाङको तालगाउँका महिला आत्मनिर्भर बन्दै

सामूहिक आलु खेतीबाट मनाङको तालगाउँका महिला आत्मनिर्भर बन्दै

मनाङ – हिमाली जिल्ला मनाङको तालगाउँका महिला सामूहिक आलु खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । नासोँ गाउँपालिका–१ तालगाउँका महिलाले सामूहिकरूपमा आलु खेती गरेका छन् । मनाङमा आलुलाई प्रमुख खेतीका रूपमा लिइन्छ । उनीहरूले व्यावसायिक आलु उत्पादनबाट आयआर्जन गर्दै आएका छन् । आफूहरूलाई आलु खेतीले आत्मनिर्भर बन्न सघाउ पुर्‍याएको तालगाउँकी तिरकाशी घलेले बताउनुभयो । जग्गा भाडामा […]

  • २ years अगाडि
काठमाडौँ महानगरभित्र कुष्ठरोगका एक सय १० बिरामी

काठमाडौँ महानगरभित्र कुष्ठरोगका एक सय १० बिरामी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९र८० मा महानगरभित्र मात्र एक सय १० कुष्ठरोगका बिरामी फेला पारेका हुन् । महानगरभित्र कुष्ठरोगका बिरामी फेला पारेपछि गैरसरकारी […]

  • २ years अगाडि
बसाइँसराइले उजाडिएको गाउँमा मौरीपालनमा रमाइरहेका पौडेल दम्पती

बसाइँसराइले उजाडिएको गाउँमा मौरीपालनमा रमाइरहेका पौडेल दम्पती

बागलुङ । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन् । सेवासुविधाको खोजीमा गाउँले तराई झर्न थालेपछि बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँ सुनसान […]

  • २ years अगाडि
घाटमा गाडिएको अवस्थामा निकालियाे बालकको शव

घाटमा गाडिएको अवस्थामा निकालियाे बालकको शव

वीरगञ्जमा आर्यघाटकाे खाल्डोमा गाडिएको अवस्थामा बालककाे शव निकालिएकाे छ। वीरगञ्ज महानगरपालिका-१३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दीलिप मण्डल धानुकको शव निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। वीरगञ्ज-१२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सविताका छोरा दीलिपकाे शव भेटिएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। […]

  • २ years अगाडि
शिक्षामन्त्री सुमनाले कर्मचारीसँग छलफल गरेर मात्रै योजना बनाउने

शिक्षामन्त्री सुमनाले कर्मचारीसँग छलफल गरेर मात्रै योजना बनाउने

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा महत्वपूर्ण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको जिम्मेवारी पाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कर्मचारीहरूसँग छलफल गरेर मात्रै कार्ययोजना बनाउने भएकी छन् । स्थायी सरकार ब्यूरोक्रेसी भएको भन्दै मन्त्री श्रेष्ठले पहिला टिमसँग छलफल गरेर मात्रै आफ्नो कार्ययोजना बनाउने बताएकी हुन् । ‘स्थायी सरकार भनेको ब्यूरोक्रेसी हो । पहिला टिमसँग बस्छु । अपडेट […]

  • २ years अगाडि
रिटर्नी सेन्टर नेपालको प्रथम सम्मेलन चैत ९ र १० मा

रिटर्नी सेन्टर नेपालको प्रथम सम्मेलन चैत ९ र १० मा

काठमाडौं । रिटर्नी सेन्टर नेपालले पहिलो राष्ट्रिय सम्मेलन चैत्र ९ र १० गते गर्ने तयारी गरेको छ। चितवन भरतपुरमा हुने सम्मेलनका लागि सेन्टरले स्थानीय तह , जिल्ला र प्रदेश सम्मेलन धमाधम गर्दै छ। चैत ३ गतेसम्ममा सबै प्रदेश सम्मेलन सकेर ९ र १० गते प्रथम राष्ट्रिय सम्मेलन गर्न लागेको हो। । प्रथम सम्मेलनलाई प्रधामन्त्री तथा […]

  • २ years अगाडि
नेकपा एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । शुक्रवार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । परिवर्तित सत्ता समीकरण, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमका विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।

  • २ years अगाडि
भक्तपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

भक्तपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

भक्तपुर । भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ – १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी […]

  • २ years अगाडि

लोकप्रिय