September 20, 2025 | शनिबार, अशोज ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् । सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ । वन मन्त्रीमा नवलकिशोर साह जाने करिब तय भएको छ । यद्यपि यसमा अन्य आकाङ्क्षी देखिएपछि निर्णय गर्ने जिम्मा अध्यक्ष यादवलाई […]

  • २ years अगाडि
बालेनको रिट निवेदन खारेज

बालेनको रिट निवेदन खारेज

काठमाडौं । राष्ट्रपतिबाट नै जरिवानामा माफी मिनाहाको निर्णय भएको भन्दै सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले दायर गरेको रिट निवेदन खारेज गरेको छ । निर्वाचन आयोगले जरिवाना तोक्ने भनेर गरेको निर्णय गैरसंवैधानिक भएको दावी सहित मेयर शाहले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदन बुधबारको संवैधानिक इजलासले खारेज गरेको हो […]

  • २ years अगाडि
महाशिवरात्रि पर्व व्यवस्थित रुपमा मनाउन सात उपसमिति गठन

महाशिवरात्रि पर्व व्यवस्थित रुपमा मनाउन सात उपसमिति गठन

काठमाडौँ — यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात वटा उपसमिति गठन गरी कार्य विभाजनसमेत गरेको छ । कोषले बुधबार पत्रकार सम्मेलन गरेर महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, […]

  • २ years अगाडि
रास्वपाले भन्यो– मन्त्रीलाई भेटेर शुभकामना दिनु पर्दैन, मनमनै दिए पुग्छ

रास्वपाले भन्यो– मन्त्रीलाई भेटेर शुभकामना दिनु पर्दैन, मनमनै दिए पुग्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई कसैले पनि भेटेर शुभकामना दिनुनपर्ने बताएको छ। पार्टीका महामन्त्री मुकुल ढकालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लाख्दै शुभकामना मनमनदै दिए पुग्ने बताएका हुन्। शुभकामना दिने, फोटो खिन्चे नाममा मन्त्रीहरुको समय नोक्सान हुने भन्दै ढकालले यस्ता गतिविधि गरेर समय नोक्सान नगर्न आग्रह गरेका छन। ‘माननीय मन्त्रीहरूको एक सेकेन्ड पनि […]

  • २ years अगाडि
नवीकरण र स्वीकृति नलिइकन राखेका विज्ञापन बोर्ड हटाउने तयारी

नवीकरण र स्वीकृति नलिइकन राखेका विज्ञापन बोर्ड हटाउने तयारी

काठमाण्डाै – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापन बोर्ड राख्नुभन्दा पहिला स्वीकृति लिई विज्ञापन कर तिर्न सबै सङ्घ–संस्था तथा कम्पनीलाई आग्रह गरेको छ । सम्बन्धित सङ्घ–संस्थाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र आर्थिक ऐन २०८० मा व्यवस्था भएअनुसार महानगरपालिकाको अनिवार्य स्वीकृति लिई विज्ञापन बोर्डहरू राख्न आग्रह गर्दै महानगरले सूचना निकालेको छ । महानगरले स्वीकृति लिएर विज्ञापन […]

  • २ years अगाडि
एमाले वाम एकता गर्ने कुरामा हतारिने पक्षमा छैन: प्रदीप ज्ञवाली

एमाले वाम एकता गर्ने कुरामा हतारिने पक्षमा छैन: प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको सुरुवातको रूपमा चित्रण गरिरहेका बेला उनले त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको बताएका हुन् । उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता […]

  • २ years अगाडि
पोल्याण्ड र रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ

पोल्याण्ड र रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ

काठमाडौँ । पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रामेछाप उमाकुण्ड नगरपालिका ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीय गोबिन्द थापालाई पक्राउ गरेको हो । थापाले इन्द्रकुमार खवासलालई पोल्याण्ड पठाइदिन्छु भनी ३ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीले […]

  • २ years अगाडि
नेकपा एकीकृत समाजवादी (एस) पनि सरकारमा सहभागी हुने

नेकपा एकीकृत समाजवादी (एस) पनि सरकारमा सहभागी हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ। सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो । नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुनेछ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका […]

  • २ years अगाडि
नवनियुक्त मन्त्रीको शपथ साँझ पौने ६ बजे

नवनियुक्त मन्त्रीको शपथ साँझ पौने ६ बजे

काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ साँझ ५ : ४५ बजे हुने भएको छ । मन्त्रीहरुको ५ : ४५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका छन् । लिखित पत्र भने पठाउने क्रममा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि प्रधानमन्त्रीले नयाँ […]

  • २ years अगाडि
रास्वपाबाट ४ मन्त्रीको टुंगो, रवि उपप्रधान तथा गृहमन्त्री

रास्वपाबाट ४ मन्त्रीको टुंगो, रवि उपप्रधान तथा गृहमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले पाएको मन्त्रालयमा जाने मन्त्रीहरूको नामावली टुंग्याएको छ । रास्वापा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको हाे । सत्ता गठबन्धनको भागवण्डमा रास्वपाले उपप्रधान सहित ४ मन्त्रालय पाउने सहमति भएसँगै रास्वपाले मन्त्रीहरूको नामावली पनि टुंग्याएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । सभापति लामिछाले उपप्रधान तथा गृहमन्त्रालयमा जाने भएका छन् […]

  • २ years अगाडि
झापाको दमकमा भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर

झापाको दमकमा भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर झापाको दमकमा खुलेको छ । दमक नगरपालिका–९ चियादोकान चोकमा भाटभटेनी सुपरमार्केटको उक्त स्टोर खोलिएको कम्पनीले जानकारी दिएको छ । बुधवार एक समारोहकाबिच भाटभटेनीका प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ र श्रीमती साबित्री गुरुङले संयुक्त रुपमा उक्त स्टोरको उद्घाटन गरेका हुन् । स्टोर उद्घाटन गर्दै प्रबन्ध निर्देशक गुरुङले शुभचिन्तक, […]

  • २ years अगाडि
एकीकृत समाजवादी सरकारमा जाने

एकीकृत समाजवादी सरकारमा जाने

काठमाडौं । नयाँ सत्ता समीकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागि हुने भएको छ । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो । नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने जनाइएको छ । नेकपा एसका […]

  • २ years अगाडि

लोकप्रिय