sweet bonanza
June 10, 2026 | बुधबार, जेष्ठ २८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै

शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै

नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।  गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । मंगलबार महासंघले विज्ञप्ती जारी गर्दै शिक्षा ऐन पारित गराउन सरकारलाई दबाब दिनका लागि ‘काठमाडौं जाआंै’ अभियानका साथ सडक आन्दोलन गर्ने भएको हो । आन्दोलनमा स्थायी, […]

  • १ year अगाडि
असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने

असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने

चैत ७ गतेबाट सुरु भएको एसईई सकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको एसईई मंगलबारबाट सकिएको हो। परिक्षा सकिएसँगै यस वर्षको एसईईको नतिजा पनि असार ७ भित्र आइसक्ने तय भएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा […]

  • १ year अगाडि
तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ

तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ

काठमाडौँको तीनकुनेमा भएको राजावादिको प्रदर्शनमा हिंसात्मक प्रदर्शन गरेको संलग्न अभियोगमा थप २४ जना पक्राउ परेका छन् । यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने “उक्त […]

  • १ year अगाडि
राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम 

राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम 

राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको ४ दिनपछी पोस्टमार्टम गरिएको छ । १५ गते राजावादकिो प्रर्दशनमा प्रहरीले अनावश्यक रुपमा गोलि चलाउदा अकालमै ज्यान गएको थियो । उनै सविनको त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पोस्टमार्टममा महर्जनको शरिरमा एउटा गोलि लागेको बताइएको छ । […]

  • १ year अगाडि
भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै

भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै

राजावादीको प्रर्दशनकाबेला भाटभटेनी छिरेर लुटपट मच्चाउनेहरुलाई प्रतिकार गर्ने सुरक्षाकर्मी सहित कोटेश्वर शाखामा कार्यरत ५० बढी कर्मचारीलाई र्दशन भाटभटेनी सुपर स्टोरले सम्मान गर्ने भएको छ । राजावादीले १५ चैतमा आयोजना गरेको कार्यक्रम हिंसात्मक बनेपछि करिब डेढ सयको संख्यामा आएको समूहले कोटेश्वर भाटभटेनीमा लुटपाट मच्चाएको थियो । लुटपाट गर्ने समूहले मोबाइल, घडी, महँगा मदिरा, लुगाफाटा, फलफूल, तरकारी […]

  • १ year अगाडि
सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने

सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने

नेपाल सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संविधान दिवश मूलसमारोह समितिको बैठकले नेसनल डे कन्सर्ट गर्ने (राष्ट्रिय दिवश उत्शव) निर्णय गरेको हो । नेपाल सरकारले सैनिक मञ्च टुडिखेलमा औपचारिक कार्यक्रम गरे पछि नारायणहिटि दरबार अगाडिको खुला स्थानमा नेसनल डे कन्सर्ट गर्न […]

  • २ years अगाडि
प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण

प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरण लगायत अन्य सुधार गरिनुपर्ने क्षेत्रका सन्दर्भमा ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ एमाले बाग्मती प्रदेशका इन्चार्ज डा राजन भट्टराई, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौँ महानगरपालिकाका उपप्रमुुख सुनिता डङ्गोल, पूूर्वप्रमुुख विद्यासुन्दर शाक्यसहितको प्रतिनिधि मण्डलले […]

  • २ years अगाडि
साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा

साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । खेलको निर्धारित समय १–१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४–१ को नतिजासहित फाइनलमा पुगेको हो । भुटानका लागि जेत्सुएन दोर्जेले ५५ […]

  • २ years अगाडि
आज श्रीकृष्ण जन्माष्टमी

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर […]

  • २ years अगाडि
गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्किएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छन् । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गरेकी तिवारीले पाँचौँ दिन आइतबार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन् । परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन […]

  • २ years अगाडि
आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। सातै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा […]

  • २ years अगाडि
सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता

सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता

काठमाडौँ । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ। खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो। सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा डुबेको गाडी जेसिभीको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी […]

  • २ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid