sweet bonanza
June 10, 2026 | बुधबार, जेष्ठ २८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो

कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो

दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ। श्रेष्ठको शव नेपाल ल्याउन खर्च अभाव भएपछि कोरियामा बस्ने नेपालीले रकम उठाएर उनको शव गत शुक्रबार नेपाल पठाएका हुन्। आज १२-१ बजेसम्ममा शव घर नै ल्याइपुर्‍याउने जानकारी पाएको माई नगर प्रमुख खम्बसिं लिम्बूले बताए। कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज सोनसिक […]

  • २ years अगाडि
नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना

नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना

नेपाली तीर्थयात्री बोकेको बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएका छन् । बाराबाट रक्सौल हुँदै झारखण्डको देवघर जल अर्पणका लागि गइरहेका तीर्थालु बोकेको बस आइतबार बिहान समस्तीपुरको मुसरीघरारी चोकमा दुर्घटनामा परेको हो । तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा नेपाली तीर्थालु बोकेको बस पल्टिएको घाइते लक्ष्मी राउतले जानकारी दिएका छन् । […]

  • २ years अगाडि
महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला

महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला

महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन । मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ । सनिवार वेलुका घरवाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकवाट रगत वगेको, तिघ्रामा चोटपटक र केही निलडाम […]

  • २ years अगाडि
देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो

देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शङ्कास्पद वस्तु विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ । उक्त शङ्कास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शङ्कास्पद झोलाभित्र बिजुलीबाट चल्ने भाँडो र त्यो भाँडोभित्र माटो भेटिएको छ । आज बिहान देउवा निवास अगाडि कालो रङ्गको पुरानो झोला […]

  • २ years अगाडि
झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट

झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट

झापाको गौरीगञ्ज गाउँपालिका-५ को चिल्हारा बजारमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएको छ । स्थानीय ४० वर्षीय सनपलाल हरिजनले गाईबस्तुका लागि बालेको घुरबाट सल्किएको आगोले नजिकै रहेका घर जलेका हुन् । मध्यरातमा सनपलालको टिनको छानो र बाँसको टाटी भएको एकतले घरमा आगलागी हुँदा बाख्रा , अन्नपात , भाडावर्तन, नगद ५५ हजार गरी करिब […]

  • २ years अगाडि
रामेछाप पहिरो अपडेट : एकै परिवारका चारसहित ६ जनाको शव फेला

रामेछाप पहिरो अपडेट : एकै परिवारका चारसहित ६ जनाको शव फेला

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। गएरातिको अविरल बर्षासँगै आएको पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको हो। पहिरोले पुरिएको अवस्थामा घटनास्थलबाट शव निकालिएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेका स्थानीय सिंहराज योञ्जनका अनुसार हालसम्म चण्डिका थापा मगर,आमस थापा मगर, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरीको शव […]

  • २ years अगाडि
मर्स्याङ्दीमा भारतीय बस खस्यो

मर्स्याङ्दीमा भारतीय बस खस्यो

पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौँका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका अनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।

  • २ years अगाडि
३२ करोड रुपैयाँले घट्यो नेपाली चियाको निर्यात

३२ करोड रुपैयाँले घट्यो नेपाली चियाको निर्यात

झापा-नेपालमा उत्पादित चियाको निर्यात घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ करोड रुपैयाँले चियाको निर्यात घटेको तथ्याङ्कले देखाएको हो । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ९३ करोड रुपैयाँको चिया निर्यात भएको थियो । तर गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड रूपैयाँको मात्रै चिया निर्यात भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । लागत अनुसार […]

  • २ years अगाडि
आजबाट दुई नयाँ नेपाली फिल्म  ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा

आजबाट दुई नयाँ नेपाली फिल्म ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा

काठमाडौँ । आजबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एक अर्काेसँग भिड्न लागेका हुन् । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ महिलाको कथामा बनेको हो भने ‘नमेटिने घाउ’ले एसिड पीडितको कथा उठाएको छ । सतीदेवी अभिनेत्री मलिका महतको मुख्य […]

  • २ years अगाडि
साफ यू-२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स खेल्दै

साफ यू-२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स खेल्दै

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह ‘बी’ अन्तर्गत भारत र माल्दिभ्स खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुँदैछ । जारी प्रतियोगितामा भारतले एक खेल जितेको छ भने आजको खेल कम्तिमा बराबरी खेलेमा पनि सेमिफाइनलमा पुग्ने छ । त्यस्तै माल्दिभ्सलाई भने पहिलो खेलमा हार बेहोरेको […]

  • २ years अगाडि
अमेरिकामा बेपत्ता नेपाली नर्सका श्रीमान् पक्राउ

अमेरिकामा बेपत्ता नेपाली नर्सका श्रीमान् पक्राउ

काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन्। काफ्ले हराएको तीन सातामा पनि कुनै क्लु फेला नपारेको प्रहरीले शंकास्पद व्यक्तिका रुपमा नरेशलाई राखेको थियो । उनको घरमा खान तलासी गरेको थियो प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई […]

  • २ years अगाडि
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

कोशी र मधेश प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मधेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही तथा कर्णालीका थोरै स्थानमा […]

  • २ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid