November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राजनीति विशेष

दुर्गा प्रसाईंको रिट न्यायाधीश चुडालको इजलासमा

दुर्गा प्रसाईंको रिट न्यायाधीश चुडालको इजलासमा

दुर्गा प्रसाईंको रिट न्यायाधीश कुमार चुडालको इजलासमा   आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै प्रहरीको ‘घेराबन्दी’मा परे  वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीद्वारा रिट दायर काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । गएको शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै प्रहरीको ‘घेराबन्दी’मा परेको भन्दै समाचार सार्वजनिक […]

  • १२ महिना अगाडि
मिल्ने भए प्रचण्ड र बाबुराम

मिल्ने भए प्रचण्ड र बाबुराम

करिब एक वर्षपछि माओवादी र नेसपा मिल्दै  डा. भट्टराईको नेतृत्वमा समिति गठन गर्ने  एकता हुने प्रवल सम्भावना  काठमाडौं ।। करिब एक वर्षपछि फेरि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको बहस गर्माएको छ ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी नेसपाले माओवादीसँग एकताका लागि संयोजन समिति गठन गरेको छ । मंसिर ६ गते बसेको […]

  • १२ महिना अगाडि
रास्वपाको केन्द्रीय समिति बैठक जलेश्वरमा बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक जलेश्वरमा बस्दै

समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी – रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ । बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीका प्रदेश […]

  • १२ महिना अगाडि
गणतन्त्रको जग हल्लिनेगरी पूर्वराजाको शक्ति प्रदर्शन

गणतन्त्रको जग हल्लिनेगरी पूर्वराजाको शक्ति प्रदर्शन

सालिक अनावरण गरेर पूर्वराजा ज्ञानेन्द्र शाह बिर्तामोड फर्के  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १५ दिनदेखि झापा मै व्यस्त  पूर्वराजा शाह कार्यक्रमस्थलमा पुग्दा सँगसँगै देखिए बिर्तामोड (झापा)।।  पृथ्वीनारायण शाहको सालिक अनावरण गरेर पूर्वराजा ज्ञानेन्द्र शाह बिर्तामोडस्थित इकम कलेजबाट फर्किसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को शक्ति प्रदर्शनसहितको स्वागतमा सो कलेज पुगेका शाहलाई बस्ने विशेष आसनको समेत व्यवस्था […]

  • १२ महिना अगाडि
राजालाई जनताले चाहँदैन भनेरै फालेका हुन्, अब आउन सम्भव छैन : केपी ओली

राजालाई जनताले चाहँदैन भनेरै फालेका हुन्, अब आउन सम्भव छैन : केपी ओली

राजनीतिलाई अराजक बनाएको केपीको आरोप  गुन्डाहरूलाई सरकारले छोड्न, राष्ट्रपतिले माफी दिन्छ देशमा राजतन्त्रको कल्पना गर्न सकिंदैन  काठमाडौं।। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै राजनीतिलाई अराजक बनाएको आरोप लगाएका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको बताए। ‘अहिलेको सरकारले नै राजनीति अस्थिर बनाएको छ। राजनीतिलाई अराजक बनाएको छ। प्रहरीले समातेको […]

  • १२ महिना अगाडि
गैंडा तथा बाघको चोरी तस्करी हुनुमा उपराष्ट्रपति चिन्तित

गैंडा तथा बाघको चोरी तस्करी हुनुमा उपराष्ट्रपति चिन्तित

अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्ने वनको दिगो व्यवस्थापन र उत्पादनमुखी बनाउनु अहिलेको चुनौती नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने काठमाडौं उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्ने बताएका छन्।शनिबार काठमाडौंमा नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस तथा २९औं साधारणसभा उद्घाटन गर्दै पछिल्लो समय वन […]

  • १२ महिना अगाडि
पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दै पूर्वराजा ज्ञानेन्द्र

पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दै पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगे  झापा पुगेका उनी होटेल मेचीक्राउनमा बसे विर्तामोडस्थित एक कलेजको उद्घाटन पनि गर्ने  काठमाडौं ।। पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला झापामा छन् । शुक्रबार झापा पुगेका उनी होटेल मेचीक्राउनमा बसे । झापामा पूर्वराजा ज्ञानेन्द्रले आज विर्तामोडस्थित एक कलेजको उद्घाटन गर्नेछन् । उनले आज दिउँसो  विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा  निर्माण […]

  • १ year अगाडि
पत्रकार सम्मेलन गर्दै भोलि तीनकुनेमा प्रदर्शन गर्ने दुर्गा प्रसाईंको घोषणा

पत्रकार सम्मेलन गर्दै भोलि तीनकुनेमा प्रदर्शन गर्ने दुर्गा प्रसाईंको घोषणा

प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने प्रदर्शनमा आफू पनि सहभागी हुने आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप काठमाडौँ ।। गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । शुक्रवार साढे ४ बजे ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै शनिवार  तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने बताए । उनले […]

  • १ year अगाडि
गैरकानुनी हर्कत देखाएकोले प्रसाईंलाई रोकेको हो नजरबन्द गरेका छैनौँ : सीडीओ

गैरकानुनी हर्कत देखाएकोले प्रसाईंलाई रोकेको हो नजरबन्द गरेका छैनौँ : सीडीओ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द नगरिएको दाबी चुनौती दिने र गैरकानुनी हर्कतको काम गर्दै प्रसाईं  काठमाडौँ उपत्यकाका तीन जिल्लाकै सुरक्षा व्यवस्था कडा काठमाडौँ।।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द नगरिएको दाबी गरेका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि उनले सो कुरा बताएका […]

  • १ year अगाडि
दुर्गा प्रसाईंले नजरबन्दमै पत्रकार सम्मेलन गर्ने

दुर्गा प्रसाईंले नजरबन्दमै पत्रकार सम्मेलन गर्ने

ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने उनी र उनका समर्थकमाथि कडा नीति प्रसाईका १३ सय भन्दा बढी कार्यकर्ता पक्राउ काठमाडौँ ।। गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको ब्यानरमा मङ्सिर ७ गतेदेखि काठमाडौँ […]

  • १ year अगाडि
दुर्गा प्रसाईंको नजरबन्दबिरुद्द सर्वोच्चमा रिट

दुर्गा प्रसाईंको नजरबन्दबिरुद्द सर्वोच्चमा रिट

दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर झुठा मुद्दा लगाइ फसाउने सम्मको सम्भावना काठमाडौँ ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। रिटको पेसी आइतबारका लागि तोकिएको वरिष्ठ […]

  • १ year अगाडि
भिषण आन्दोलनका लागि तयार हुँदै ओली

भिषण आन्दोलनका लागि तयार हुँदै ओली

ओलीले युवा संघ पार्टीको काहिँलो छोरा/छोरी भएको बताए तीनकुनेमा गरेको प्रदर्शनका लागि धन्यवाद दिए युवा संघ जतिबेला पनि आन्दोलनका लागि तयार हुनुपर्ने ओलीको भनाइ काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवा संघ पार्टीको काहिँलो छोरा/छोरी भएको बताएका छन् । शुक्रबार युवा संघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले बिहीबार काठमाडौंको तीनकुनेमा […]

  • १ year अगाडि

लोकप्रिय