July 3, 2025 | बिहिबार, असार २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनायो

रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनायो

सबैलाई केन्द्रीय सदस्य बनाइयो  केन्द्रीय सदस्य हुने प्रस्ताव पनि पारित विधानमा १२१ भए पनि हाल ३८ जना मात्र काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाएको छ ।  सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुने प्रस्ताव पनि […]

  • २ years अगाडि
रास्वपाको राजनीतिक दस्तावेज पारित

रास्वपाको राजनीतिक दस्तावेज पारित

रास्वपाको राजनीतिक दस्तावेज संसदीय दलको बैठकले पारित गर्यो  १७ जनाको प्रतिनिधिमण्डल दस्तावेजमा खटेको पाइयो  काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै पारित गरेको हो । रास्वपाले पारित गरेको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त […]

  • २ years अगाडि
परराष्ट्रमन्त्री विपिन जोशीको लागि कतार जाँदै

परराष्ट्रमन्त्री विपिन जोशीको लागि कतार जाँदै

परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने  बिपिन जोशीको रिहाईको पहलका लागि कतार बसाइँका क्रममा उनी दोहा २१ औं फोरममा पनि सहभागी हुने काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने  भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् । यस […]

  • २ years अगाडि
कोशीको बजेटबाट खर्च कटाउन एमाले र राप्रपाद्वारा प्रस्ताव दर्ता

कोशीको बजेटबाट खर्च कटाउन एमाले र राप्रपाद्वारा प्रस्ताव दर्ता

आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि समय नै दिइयो  बैठकबाट विनियोजन विधेयक पास गर्ने सरकारको तयारी विराटनगर ।। कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेकाे छ । अध्यादेशको बजेट प्रतिस्थापनका लागि पेश भएको विनियोजन विधेयकमाथि एमालेले ६ वटा र […]

  • २ years अगाडि
राष्ट्रियसभा निर्वाचन माघ ११ गतेलाई तोकियो

राष्ट्रियसभा निर्वाचन माघ ११ गतेलाई तोकियो

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति राखियो  राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना) को पदावधि सकिँदै काठमाडौं ।। मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा […]

  • २ years अगाडि
९ महिला र १२ पुरुषलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको तयारी

९ महिला र १२ पुरुषलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको तयारी

रास्वपाले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति सदस्यमा सांसदहरु बाहेक अन्य पनि केही थप्ने तयारी काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने भएको छ । यस विषयमा मंगलबार मध्यराति सहमति जुटेको एक नेताले बताए । रास्वपाका एक नेताले […]

  • २ years अगाडि
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ। कांग्रेसले आगामी पुस १६ […]

  • २ years अगाडि
सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता

सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता

अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता दुई नेताबीच सिंहदरबारमा भेट राजनीतिक विषयमा छलफल काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच सिंहदरबारमा भेट भएको हो । समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।  

  • २ years अगाडि
देउवाद्वारा ३ भ्रातृसंस्थामा अध्यक्ष नियुक्ति

देउवाद्वारा ३ भ्रातृसंस्थामा अध्यक्ष नियुक्ति

अधिवेशन नगरेर स्वत: विघटन भएका  ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरे कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वत: विघटन काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा […]

  • २ years अगाडि
गृहमन्त्रीद्वारा देशभरका कारागारमा योगाभ्यास गराइने

गृहमन्त्रीद्वारा देशभरका कारागारमा योगाभ्यास गराइने

देशभरका कारागारमा योग शिविर सञ्चालन गरिने नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुने पटकपटक शिविर सञ्चालन गरी सबैलाई योगाभ्यास गराइने काठमाडौं ।। देशभरका कारागारमा योग शिविर सञ्चालन गरिने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वःजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव […]

  • २ years अगाडि
क्रान्तिकारी कम्युनिस्ट पार्टीको एमसीसी विरूद्ध प्रदर्शन

क्रान्तिकारी कम्युनिस्ट पार्टीको एमसीसी विरूद्ध प्रदर्शन

अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन विरूद्ध प्रदर्शन मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध ‘आन्दोलनलाई थप प्रभावकारी बनाउन राष्ट्रवादी पक्षधरसँग एलायन्सको तयारी काठमाडौँ ।। मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो । ‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचार […]

  • २ years अगाडि
दुर्गा प्रसाईंले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै : माधव नेपाल

दुर्गा प्रसाईंले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै : माधव नेपाल

राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी काठमाडौँका आन्दोलन उपलब्धिविहीन सुर्खेत ।।       नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन्। भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिम र जाजरकोट पुगेर काठमाण्डौँ फर्कनेक्रममा मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन्। राजतन्त्र इतिहास […]

  • २ years अगाडि

लोकप्रिय