नेपाली कांग्रेस महासमिति बैठकको मिति फेरि सारियो महासमिति बैठक पुस १६ गतेका लागि तोकियो मंसिर १० सम्ममा सदस्यको चुनाव सक्ने गरी म्याद थप काठमाडौं ।। नेपाली कांग्रेस महासमिति बैठकको मिति फेरि सारिएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको बताए । […]
कैद सजाय भुक्तान गर्न जेल पठाउने आदेश दिएसँगै रिगल पुनः जेल चलान यति दिन बितिसक्दासमेत सरकारी पक्षबाट कुनै आत्मालोचना र गल्ती स्वीकार गरिएन सरकारले आत्मालोचना र जिम्मेवारीसमेत नलिएकोप्रति महामन्त्री शर्माको दुःख व्यक्त काठमाण्डाै ।। चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी भयो । […]
पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई दिए गगन थापा, विश्वप्रकाश शर्मा तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा सहभागि काठमाडौं ।। नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मंगलबार बिहान […]
भूकम्पपीडितको अवस्था बुझ्न रुकुम पश्चिम र जाजरकोट जाने उनी मंगलबार त्यसतर्फ जान लागे दुःखमा रहेका बेला भ्रमणमा नजाने भन्दै युरोप भ्रमण स्थगित काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पपीडितको अवस्था बुझ्न रुकुम पश्चिम र जाजरकोट जाने भएका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार उनी मंगलबार त्यसतर्फ जान लागेका हुन् । आउँदो बुधबारदेखि जर्मनीसहित युरोपको भ्रमणमा जान लागेका राष्ट्रपति […]
लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी-व्यापारीलाई आह्वान क्यासी सम्मेलनको सोमबार उदघाटन गर्दै राष्ट्रपतिको आह्वान नेपाली विद्युतको बजार भारत र बंगलादेशमा पनि बन्दै काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी-व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा […]
कोशी प्रदेश सभाको बैठक बस्दै आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइयो काठमाडौं ।। कोशी प्रदेश सभाको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ। त्यस अघि […]
काठमाण्डौ । नेकपा माओवादी केन्द्रले भूकम्प पीडितहरुको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारको राहत कोषमा पार्टीका तर्फबाट रु ५० लाख उपलब्ध गराउने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए । साथै हरेक प्रदेश समितिका तर्फबाट थप रु १ लाखका दरले उक्त राहत कोषमा उपलब्ध गराउन निर्देशन दिने निर्णय गरिएको पनि उनको […]
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको मंसिर २२ को सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको बताए । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय […]
भूकम्प प्रभावितका लागि सहयोग गर्ने भरतपुर महानगरको घोषणा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि स्थानीयसँग आह्वान काठमाडौं ।। चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सहयोग घोषणा गरेको छ । महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको […]
उद्धारकर्मीलाई सरकारले खाजा खर्च दिने स्वास्थ्यकर्मीलगायत राहत र उद्धारका लागि काम हुँदै काठमाडौं ।। सरकारले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धारका लागि खटिएका उद्धारकर्मीका लागि दैनिक खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको छ ।आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नियमानुसार उद्धारकर्मीलाई खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको हो । ‘राहत र उद्धारमा खटिएका स्वास्थ्यकर्मीलगायत उद्धारकर्मीलाई नियमाअनुसार […]
विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्ने उद्धार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशन यस पटक राहतमा एकद्वार प्रणाली अपनाइने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । जाजरकोट र रुकुम (पश्चिम) मा गएको विनाशकारी भूकम्पबारे छलफल गर्न आइतबार बसेको विपद् व्यवस्थापन जोखिम न्यूनीकरण […]
नेपाली कांग्रेसको महासमिति बैठकको मिति सार्यो मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीस्थित हलमा गरिने काठमाडौं ।। नेपाली कांग्रेसको महासमिति बैठकको मिति सारिएको छ । महासमिति बैठक आउँदो मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । यसअघि, महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म […]