July 6, 2025 | आइतवार, असार २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

सभापतिको भागवण्डा विवादले तिव्र रुप लियो

सभापतिको भागवण्डा विवादले तिव्र रुप लियो

कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर तिव्र विवाद चारमध्ये दुई सभापति आफ्नो पक्षले प्राप्त गर्नुपर्ने शेरबहादुरको अडान काठमाडौं ।। नेपाली कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर तिव्र विवाद देखिएको छ । सभापति शेरबहादुर देउवाले सभापति चयन अघि सल्लाह नगरेको र आफूखुसी व्यक्ति छनोट गरेका आफ्नो तर्फबाट कुनै पनि व्यक्ति सभापति नहुने संस्थापनइतरले जनाएको छ । […]

  • २ years अगाडि
कांग्रेसको सभापति उम्मेदवार छान्ने काम सकियो

कांग्रेसको सभापति उम्मेदवार छान्ने काम सकियो

नेपाली कांग्रेसले लगायो सभापति उम्मेदवारको टुंगो ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै  काठमाडौं ।। नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ । राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ । कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई […]

  • २ years अगाडि
केपी ओलीले नै देशलाई संकटमा लैजाँदैछन् : घनश्याम भुसाल

केपी ओलीले नै देशलाई संकटमा लैजाँदैछन् : घनश्याम भुसाल

गालीगलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरे प्रधानमन्त्री मुलुकको सबभन्दा ठूलो गुरु हो  उसले राम्रो वा नराम्रो जे पढाए पनि करोडौंले एकै पटकमा सिक्ने काठमाडौं ।। एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले निन्दा भत्र्सना र गालीगलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरेको बताएका छन् । पार्टी सम्वद्ध विद्यार्थी संगठनको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले […]

  • २ years अगाडि
काम नगर्न आदेश दिएपछि खतरामा कोशी

काम नगर्न आदेश दिएपछि खतरामा कोशी

कोशी सरकारलाई दीर्घकालीन महत्वको काम नगर्न सर्वोच्च अदालतको आदेश सरकार बजेट होलिडेको स्थितिमा पुग्नेछ विधेयक नल्याए उक्त अध्यादेश निष्क्रिय हुने संवैधानिक व्यवस्था विराटनगर ।। सर्वोच्च अदालतले कोशी सरकारलाई दीर्घकालीन महत्वको काम नगर्न आदेश दिएपछि बजेट विहीनताको खतरा बढेको छ । मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको वैधानिकतामा प्रश्न उठाउँदै परेको रिटको सुनुवाइ गर्दैै बिहीबार सर्वोच्च […]

  • २ years अगाडि
सभापतिको निर्वाचन भदौ ११ मा हुने

सभापतिको निर्वाचन भदौ ११ मा हुने

संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय सबै समितिले नेतृत्व पाउने सुनिश्चित भएको भन्दै अब निर्वाचनको सूचना प्रकाशित हुने काठमाडौं ।। संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक […]

  • २ years अगाडि
सीके राउतको भाजपा नेताहरुसँग सुमधुर भेटघाट

सीके राउतको भाजपा नेताहरुसँग सुमधुर भेटघाट

अध्यक्ष सीके राउत भाजपाको मूख्यालय नयाँ दिल्लीमा पुगे भाजपा नेताहरुसँग पार्टी-पार्टी सम्बन्ध आदानप्रदान भए  मंगलबार दिल्ली उडेका राउत र साह बिहीबार फिर्ने काठमाडौं ।। सत्तारुढ जनमत पार्टीका अध्यक्ष सीके राउत भाजपाको मूख्यालय नयाँ दिल्लीमा पुगेका छन् । भाजपाका विदेश विभाग इन्चार्ज विजय चौथाईवालेसँग उनी र उपाध्यक्ष दीपक साहले बुधबार दिउँसो भेट गरेका हुन् । कुरा […]

  • २ years अगाडि
दुईबुँदे सहमति भएर औपचारिक रुपमा हस्ताक्षर हुने 

दुईबुँदे सहमति भएर औपचारिक रुपमा हस्ताक्षर हुने 

दलहरुबीच दुईबुँदे सहमति सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार केहीबेरमा औपचारिक रुपमा हस्ताक्षर हुने  अर्को बैठक आजै ३ बजे बस्दै काठमाडौं ।। संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु […]

  • २ years अगाडि
शीर्ष नेताहरु सिंहदरबारमा बैठक बस्दै

शीर्ष नेताहरु सिंहदरबारमा बैठक बस्दै

छलफल गर्न राष्ट्रिय दलहरुको बैठक सुरु सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे छलफल संसदको बैठक दिउँसो ३ बजेका लागि बोलाइयो  काठमाडौं ।। संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी […]

  • २ years अगाडि
एकीकृत समाजवादीको बैठक पुनः बस्दै 

एकीकृत समाजवादीको बैठक पुनः बस्दै 

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक सुरु मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको बैठक बाँकी छलफलका लागि आज दोस्रो दिन पुनः बस्दै  काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज दोस्रो दिन पुनः बसेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा […]

  • २ years अगाडि
आफ्ना मान्छे पर्न थालेपछि भ्रष्टचार अनुसन्धानको यात्रा रोकियो  : प्रदीप पौडेल

आफ्ना मान्छे पर्न थालेपछि भ्रष्टचार अनुसन्धानको यात्रा रोकियो  : प्रदीप पौडेल

भ्रष्टचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था अनुसन्धान भइरहेका फाइल बन्द रोक्ने खतरा आफ्ना मान्छे पर्न थालेपछि भ्रष्टचारको अनुसन्धानको यात्रा अड्किएको देखियो  काठमाडौं ।। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था रहेको बताएका छन् ।नेकपा माओवादी केन्द्रका नेता भ्रष्टचार प्रकरणमा मुछिएको देखिन थालेपछि अनुसन्धान भइरहेका फाइल बन्द रोक्ने […]

  • २ years अगाडि
दोस्रो चरणको अभियानबारे कांग्रेस  बैठक बस्दै

दोस्रो चरणको अभियानबारे कांग्रेस बैठक बस्दै

शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाए धुम्बाराहीमा बस्ने जानकारी  दोस्रो चरणको अभियानको छलफल हुने बैठकमा २० देखि ३० साउनसम्म अभियान गर्ने छलफल हुने   काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । धुम्बाराहीमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।बैठकमा २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा, दोस्रो चरणको अभियानको […]

  • २ years अगाडि
एकीकृत समाजवादीको तीन दिने बैठक सुरु

एकीकृत समाजवादीको तीन दिने बैठक सुरु

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने आगामी कार्यभारका विषयमा छलफल हुने काठमाडौं ।। नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ । नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा मुलुकको […]

  • २ years अगाडि

लोकप्रिय