केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौ्मा बस्ने आगामी माघ महिनामा पार्टीको महाधिवेशन हुने कार्ययोजना तथा रणनीति तयार गर्ने साउन १६ र १७ गते कमिटीको बैठक बस्ने कार्यान्वयनका लागि शीर्ष नेतालाई जिम्मेवारी प्रदान गरिने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौ्मा बस्ने भएको छ । […]
एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदै चुनाव अवलोकन गर्न गएका थिए कम्बोडिया युआन भोलि ओलीसँग भेटवार्ता गरेपछि फर्कदै काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदैछन् । अध्यक्ष ओली त्यहाँको चुनाव अवलोकन गर्न कम्बोडिया गएका थिए ।आइतबार चुनाव सम्पन्न भएपछि आज स्वदेश फर्किएपछि ओलीले भोलि बिहान चिनियाँ शीर्ष […]
दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको काठमाडौं ।। नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी गरेका छन् । केन्द्रीय समितिको बैठकमा धारणा राख्दै आङदेम्बेले सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको बताए । ‘युवा नेताहरुको लोकप्रियताको ग्राफ अलिकति घटेकै छ । सिनियर लिडरसीपकै लोकप्रियता बढेको छ […]
२०८४ सालको प्रतिस्पर्धा एक्लै लड्ने कि गठबन्धन गर्ने अहिले निक्र्यौल गर्नुपर्दैन पार्टी बनाउनतिर लागौं काठमाडौं ।। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले २०८४ सालमा पार्टी एक्लै प्रतिस्पर्धा गर्ने कि गठबन्धन बनाउने अहिले नै निर्णय गर्नु नपर्ने बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सहमहामन्त्री पाण्डेले भने, ‘एक्लै लड्ने कि गठबन्धन गर्ने अहिले निक्र्यौल गर्नुपर्दैन […]
बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गर्यो नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको सक्नुहुुन्छ भने सहयोग गरौं, सक्नुहुन्न भने असहयोग नगरौं काठमाडौं ।। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको बताएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले खाँणलाई राज्यले फसाएको बताए । ‘हाम्रो आदरणीय नेता, नेपाली […]
शेखरलाई वरिष्ठ नेता बनाउन मन्त्री लिम्बुको माग कोइरालाका लागि छुट्टै कार्यकक्ष बनेपनि उनलाई वरिष्ठ नेताको उपाधी नदिइएको कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन काठमाडौं ।। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन सभपाति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले […]
उम्मेदवार बनाउँदा दलितलाई सधैं बेवास्ता गरेको जीवन परियारको गुनासो ३ जनालाई मात्र पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बनाउनु लाजमर्दो भएको पार्टीभित्र परामर्श गरेर सभापतिले निर्णय लिने भनिए पनि हुन नसकेको काठमाडौं ।। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले उम्मेदवार बनाउँदा दलितलाई सधैं बेवास्ता गरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा आइतबार उनले ४ मंसिरको चुनावमा जम्मा ३ […]
ललितानिवास र शरणार्थी प्रकरणको मौनताले पार्टीले क्षति व्यहोर्छ यसको बिरुद्ध आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्छ पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस् काठमाडौं ।। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको मौनताले पार्टीले क्षति व्यहोर्नु पर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता केसीले यी दुई विषयमा मौन रहेका […]
महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव कांग्रेसको बैठक यसपटक प्रत्यक्ष प्रशारण भए पनि सधैं हुन नसक्ने बैठक कसरी सञ्चालन गर्न अरुको पनि परामर्श लिनुपर्ने काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिएका छन् ।आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै […]
मैले टिकट पाएपछि पार्टीको एउटा समूह कसरी रोक्न सकिन्छ भनेर लागे उम्मेदवारीको विरोधको वातावरण बनाउने र कसरी अप्ठेरो पार्न सकिन्छ भन्ने मात्र सोचे मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौती काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले आफूले टिकट पाएपछि पार्टीको एउटा समूह कसरी रोक्न सकिन्छ भनेर लागेको बताएका […]
संविधान दिवस मनाउने विषयमा शंकर भण्डारीको आपत्ति विवादास्पद संविधानलाई कांग्रेसले मनाउन सक्दैन काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान दिवस मनाउने विषयमा आपत्ति जनाएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार उनले महामन्त्रीले संविधान दिवस मनाउने प्रस्ताव गरेको भन्दै आपत्ति जनाए । “विवादास्पद कतिपय विषय उल्लेख भएको संविधानलाई कांग्रेसले दिवस मनाउन सक्छ ? […]
प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने प्रदीप पौडेलको धारणा टिकट वितरणको व्यवस्था प्राइमरी निर्वाचन मार्फत मातहतका संरचनाले आफैं छान्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने धारणा पार्टी बैठकमा राखेका छन् ।केही संवैधानिक व्यवस्था संशोधनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने […]