July 5, 2025 | शनिबार, असार २२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै

प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै

कांग्रेसको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै क्यामेरा जडानकार्य हुँदै  मिडियालाई फोटो भिडियो खिच्न दिइन्छ त्यसपश्चात् सबै लाइभ हुन्छ काठमाडौं ।। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै छ । पार्टीका प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रत्यक्ष प्रसारणको तयारी भइरहेको जानकारी दिए । आज दिउँसो […]

  • २ years अगाडि
तय भैसकेको बैठक कारणवश स्थगित

तय भैसकेको बैठक कारणवश स्थगित

साउन १ गतेका लागी तय भएको बैठक कारणवश स्थगित सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जानकारी काठमाडौं ।। राष्ट्रिय सभाको यही साउन १ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त […]

  • २ years अगाडि
विधेयकको बिषय थाहा हुनुपर्छ र जिम्मेवारी पनि आफैं हुनुपर्छ : नेम्बाङ

विधेयकको बिषय थाहा हुनुपर्छ र जिम्मेवारी पनि आफैं हुनुपर्छ : नेम्बाङ

बिजुली व्यापारको विषयमा बहस गरेको घटना लज्जास्पद विधेयकको विषय नै थाहा नहुनु लज्जास्पद भएको भन्दै मन्त्री रिजालले नैतिक जिम्मेवारी लिनु पर्ने  काठमाडौं । विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेको घटनालाई नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले लज्जास्पद भनेका छन् । बिहीबार राष्ट्रियसभामा विद्युतीय […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति पौडेलको समवेदना

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति पौडेलको समवेदना

राष्ट्रपति रामचन्द्र पौडेलले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना  खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै टेलिफोन गरेर समवेदना प्रकट गरे काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना दिएका छन् । सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै उनले टेलिफोन गरेर समवेदना प्रकट गरेका हुन् । सीताको आज बिहान ८ […]

  • २ years अगाडि
संसद अवरोधको ढोका खुल्ने सम्भावना

संसद अवरोधको ढोका खुल्ने सम्भावना

संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक प्रधानमन्त्री प्रचण्ड अब संसदमा सम्बोधन गर्न  जाने  प्रतिनिधि सभाको बैठक आज ३ बजे बस्दै काठमाडौं ।। संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको नेताहरुले बताएका छन् […]

  • २ years अगाडि
४१ वटा बैठक भए पनि प्रभावकारी नतिजा आएन : योगेश भट्टराई

४१ वटा बैठक भए पनि प्रभावकारी नतिजा आएन : योगेश भट्टराई

सरकार संसदीय समिति र संसद चलाउन गम्भीर नभएको योगेशकुमार भट्टराईको आरोप ४१ वटा बैठक भए पनि प्रभावकारी नतिजा नआएको गुनासो  समितिहरु सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने संसदका अंग हुन्  काठमाडौं ।। नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद चलाउन गम्भीर नभएको आरोप लगाएका छन् । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा […]

  • २ years अगाडि
नेसपा संगठन विस्तार गर्न तयारी हुदै

नेसपा संगठन विस्तार गर्न तयारी हुदै

नेपाल समाजवादी पार्टीले वैकल्पिक शक्ति निर्माण गर्ने । नेसपाले पालना गर्नुपर्ने नियम र आचारसंहिता समेत सार्वजनिक गरेको छ । काठमाडौं ।। नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरूसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्ने र मुद्दा मिल्ने पार्टीहरुसँग मोर्चा बनाउने भएको छ । नेसपाले संगठन निर्माण तथा विस्तार अभियान […]

  • २ years अगाडि
सभापतिमा पहिलेकै सहमति कार्यान्वयन हुन्छ : कानुनमन्त्री गुरुङ

सभापतिमा पहिलेकै सहमति कार्यान्वयन हुन्छ : कानुनमन्त्री गुरुङ

सभापतिहरुको सन्दर्भमा पुरानै सहमति कार्यान्वयन गर्ने सहमति भएको छ । प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । काठमाडौं ।। सभामुखको आह्वानमा आज बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय समितिका सभापतिहरुको सन्दर्भमा पुरानै सहमति कार्यान्वयन गर्ने सहमति भएको छ । यसअघि शीर्ष […]

  • २ years अगाडि
योगेश भट्टराईलाई पहिचानवादीहरुले गरे अवरोध ।

योगेश भट्टराईलाई पहिचानवादीहरुले गरे अवरोध ।

१४ असार, ईलाम। नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले कालो झण्डा देखाउदै नारा लगाउदै भट्टराई चडेको सवारीलाई अवरोध गरेका थिए। ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवशरमा सहभागी हुन इलाम बजार पुगेका भट्टराईलाई कालो झण्डा देखाउदै पहिचानवादीहरुले नारा लगाएका थियो । कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नारा लगाउदै कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द […]

  • २ years अगाडि
जसपा तटस्थ बस्ने

जसपा तटस्थ बस्ने

जसपाले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, विपक्षमा पनि भोट नहाल्ने विराटनगर।। जसपाले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ। जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो। जसपा कोशी […]

  • २ years अगाडि
बजेटको लागी एमालेको मत विभाजन माग

बजेटको लागी एमालेको मत विभाजन माग

आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्नका लागि मत विभाजन माग हुन्छ भन्ने पक्षमा बहुमत  विनियोजन विधेयक पास हुनका निम्ति बहुमत आवश्यक काठमाडौं ।। प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्नका लागि मत विभाजन माग गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गरियोस् […]

  • २ years अगाडि
संशोधन भयो जिल्ला निर्वाचन कार्यालय व्यवस्था

संशोधन भयो जिल्ला निर्वाचन कार्यालय व्यवस्था

जिल्ला निर्वाचनको व्यवस्था हटाई हालकै व्यवस्था कायम बजेट वक्तव्यमा रहेको व्यवस्था संशोधन गरियो  काठमाडौं ।। जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय मातहत राख्ने बजेट वक्तव्यमा रहेको व्यवस्था संशोधन गरिएको छ ।बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा रहेको जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था हटाई हालकै व्यवस्था कायम रहेको प्रतिनिधिसभालाई जानकारी गराएका थिए । ‘संघीय संसदको संयुक्त […]

  • २ years अगाडि

लोकप्रिय