November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राजनीति विशेष

पूर्वराजाका परिवार र सत्तारूढ दलले आफूमाथि आक्रमण गरेको ओलीको आरोप

पूर्वराजाका परिवार र सत्तारूढ दलले आफूमाथि आक्रमण गरेको ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथिको आक्रमणमा पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दाबी गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अखिल नेपाल किसान संघको कार्यक्रममा उनले आफू झापा, इलाम, तेह्रथुम र पाँचथरका कार्यक्रममा जाँदा भएको ढुंगामुढामा उनीहरूको संलग्नता रहेको जिकिर गरेका हुन् । “कार्यक्रममा जाँदै […]

  • २ years अगाडि
रास्वपा सरकारका विषयमा निर्णय लिने तयारी गर्दै

रास्वपा सरकारका विषयमा निर्णय लिने तयारी गर्दै

काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारका विषयमा निर्णय लिने तयारी गरेको छ । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने विषयमा निर्णय गर्न लागेको हो । रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार (भोलि) बस्दै छ । बैठकका विभिन्न एजेन्डामध्ये सरकारमा सहभागी वा बहिर्गमन […]

  • २ years अगाडि
परराष्ट्रमन्त्री बेलायत जाने

परराष्ट्रमन्त्री बेलायत जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका छन् । सुरुआतमा उक्त राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भएको थियो । तर‚ स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा आफू […]

  • २ years अगाडि
महावीर पुन र रक्षामन्त्रीको सकियो छलफल

महावीर पुन र रक्षामन्त्रीको सकियो छलफल

काठमाडौं । सरकार र माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुनबीच औपचारिक रुपमै वार्ता हुने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गत शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका पुनलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । छलफल निकै सकारात्मक भएको पुनले बताए । उनका अनुसार साँझ ५ बजेसम्म दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग […]

  • २ years अगाडि
सांसद राजेन्द्र बजगाईं किसानको पीडामा व्यस्त

सांसद राजेन्द्र बजगाईं किसानको पीडामा व्यस्त

गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद राजेन्द्र बजगाईं पहिलो पटक संसदीय अभ्यासको अनुभूति सँगालिरहेका छन् । गत मङ्सिरमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए यता उनले संसद् बैठकमा गोरखाको विकासका कुराहरू, त्यहाँका समस्याका विषयवस्तुहरूलाई उठान गर्दै आइरहेका छन् । सांसद हुनुभन्दा अगाडि पर्यटन क्षेत्रका साथै गोरखामा अप्ठेरोमा परेका सर्वसाधारणको उद्धार कार्यमा खटिँदै आएका बजगाईंले […]

  • २ years अगाडि
राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट

राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट

काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

  • २ years अगाडि
रास्वपाले बोलायो समर्थनबारे छलफल गर्न संसदीय दलको बैठक

रास्वपाले बोलायो समर्थनबारे छलफल गर्न संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो । सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ । संसदीय दलको बैठकको पूर्वसन्ध्यामा सभापति […]

  • २ years अगाडि
आज जुम्लामा पूर्वराजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्ने

आज जुम्लामा पूर्वराजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्ने

सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले आज जुम्लामा हुने अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । त्यसका लागि उनी नेपालगन्जबाट जहाजमा जुम्ला जाने कार्यक्रम रहेको छ । सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले आज जुम्लामा हुने अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । त्यसका लागि उनी नेपालगन्जबाट जहाजमा जुम्ला जाने कार्यक्रम रहेको छ । पूर्व […]

  • २ years अगाडि
पाकेटमारबाट पीडित मधेशका मुख्यमन्त्री पनि

पाकेटमारबाट पीडित मधेशका मुख्यमन्त्री पनि

जनकपुरधाम । भीआईपीहरुको अगाडि पछाडि सुरक्षाकर्मीको टोली तैनाथ हुन्छन् । तर तिनै भीआईपीको खल्तीबाट पैसा चोरी हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आफैंले आफू सभामुख पदमा रहेको बेला र मुख्यमन्त्री भएको बेला दुई पटक पाकेटमारबाट पीडित भएको घटना सुनाएका छन् । आज जनकपुरधाममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत […]

  • २ years अगाडि
मिटरब्याज पीडकको भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

मिटरब्याज पीडकको भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई सजायँ दिने बताएका हुन् । ‘पीडित पीडित नै हो । त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ, सरकार […]

  • २ years अगाडि
सरकार फास्ट ट्र्याकको विधेयक पारित गर्न असफल

सरकार फास्ट ट्र्याकको विधेयक पारित गर्न असफल

काठमाडौं । विभिन्न तीन वटा विधेयक फास्ट ट्र्याकमा पारित गर्ने सरकारको प्रयास असफल भएको छ । सदनमै दफाबार छलफल गर्ने र पास गर्ने, विशेष समिति गठन गरेर अगाडि बढाउने भनी तय भएका विधेयक पनि संसदीय विषयगत समितिमै पुगेका छन् । यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र […]

  • २ years अगाडि
सार्वजनिक लेखा समितिमा राजेन्द्र लिङदेन

सार्वजनिक लेखा समितिमा राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समिति सदस्य बनेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले लिङदेन सो समितिमा रहेको बताएका छन् । यस्तै एमाले सांसद गोकुल बास्कोटा, योगेश भट्टराई पनि सोही समितिमा परेका छन् ।    

  • २ years अगाडि

लोकप्रिय