July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

नागरिकताको विषयमा देश विभाजित नहोस् भन्नेमा सरकार सचेत छ : उपप्रधानमन्त्री श्रेष्ठ

नागरिकताको विषयमा देश विभाजित नहोस् भन्नेमा सरकार सचेत छ : उपप्रधानमन्त्री श्रेष्ठ

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकताको विषयमा देश विभाजित नहोस् भन्नेमा सरकार सचेत रहेको बताएका छन् । जनकपुरधाममा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा सबै एकताबद्ध भएर सहमति कायम गर्न सके राम्रो हुने बताए । उनले नागरिकताको विषयमा राष्ट्रिय सहमतिका निम्ति विभिन्न राजनीतिक पार्टी र सरोकारवालाहरूसँग सरकार छलफलको प्रक्रियामा रहेको बताए […]

  • २ years अगाडि
पूर्वराजाका परिवार र सत्तारूढ दलले आफूमाथि आक्रमण गरेको ओलीको आरोप

पूर्वराजाका परिवार र सत्तारूढ दलले आफूमाथि आक्रमण गरेको ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथिको आक्रमणमा पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दाबी गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अखिल नेपाल किसान संघको कार्यक्रममा उनले आफू झापा, इलाम, तेह्रथुम र पाँचथरका कार्यक्रममा जाँदा भएको ढुंगामुढामा उनीहरूको संलग्नता रहेको जिकिर गरेका हुन् । “कार्यक्रममा जाँदै […]

  • २ years अगाडि
रास्वपा सरकारका विषयमा निर्णय लिने तयारी गर्दै

रास्वपा सरकारका विषयमा निर्णय लिने तयारी गर्दै

काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारका विषयमा निर्णय लिने तयारी गरेको छ । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने विषयमा निर्णय गर्न लागेको हो । रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार (भोलि) बस्दै छ । बैठकका विभिन्न एजेन्डामध्ये सरकारमा सहभागी वा बहिर्गमन […]

  • २ years अगाडि
परराष्ट्रमन्त्री बेलायत जाने

परराष्ट्रमन्त्री बेलायत जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका छन् । सुरुआतमा उक्त राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भएको थियो । तर‚ स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा आफू […]

  • २ years अगाडि
महावीर पुन र रक्षामन्त्रीको सकियो छलफल

महावीर पुन र रक्षामन्त्रीको सकियो छलफल

काठमाडौं । सरकार र माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुनबीच औपचारिक रुपमै वार्ता हुने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गत शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका पुनलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । छलफल निकै सकारात्मक भएको पुनले बताए । उनका अनुसार साँझ ५ बजेसम्म दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग […]

  • २ years अगाडि
सांसद राजेन्द्र बजगाईं किसानको पीडामा व्यस्त

सांसद राजेन्द्र बजगाईं किसानको पीडामा व्यस्त

गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद राजेन्द्र बजगाईं पहिलो पटक संसदीय अभ्यासको अनुभूति सँगालिरहेका छन् । गत मङ्सिरमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए यता उनले संसद् बैठकमा गोरखाको विकासका कुराहरू, त्यहाँका समस्याका विषयवस्तुहरूलाई उठान गर्दै आइरहेका छन् । सांसद हुनुभन्दा अगाडि पर्यटन क्षेत्रका साथै गोरखामा अप्ठेरोमा परेका सर्वसाधारणको उद्धार कार्यमा खटिँदै आएका बजगाईंले […]

  • २ years अगाडि
राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट

राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट

काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

  • २ years अगाडि
रास्वपाले बोलायो समर्थनबारे छलफल गर्न संसदीय दलको बैठक

रास्वपाले बोलायो समर्थनबारे छलफल गर्न संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो । सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ । संसदीय दलको बैठकको पूर्वसन्ध्यामा सभापति […]

  • २ years अगाडि
आज जुम्लामा पूर्वराजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्ने

आज जुम्लामा पूर्वराजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्ने

सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले आज जुम्लामा हुने अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । त्यसका लागि उनी नेपालगन्जबाट जहाजमा जुम्ला जाने कार्यक्रम रहेको छ । सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले आज जुम्लामा हुने अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । त्यसका लागि उनी नेपालगन्जबाट जहाजमा जुम्ला जाने कार्यक्रम रहेको छ । पूर्व […]

  • २ years अगाडि
पाकेटमारबाट पीडित मधेशका मुख्यमन्त्री पनि

पाकेटमारबाट पीडित मधेशका मुख्यमन्त्री पनि

जनकपुरधाम । भीआईपीहरुको अगाडि पछाडि सुरक्षाकर्मीको टोली तैनाथ हुन्छन् । तर तिनै भीआईपीको खल्तीबाट पैसा चोरी हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आफैंले आफू सभामुख पदमा रहेको बेला र मुख्यमन्त्री भएको बेला दुई पटक पाकेटमारबाट पीडित भएको घटना सुनाएका छन् । आज जनकपुरधाममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत […]

  • २ years अगाडि
मिटरब्याज पीडकको भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

मिटरब्याज पीडकको भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई सजायँ दिने बताएका हुन् । ‘पीडित पीडित नै हो । त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ, सरकार […]

  • २ years अगाडि
सरकार फास्ट ट्र्याकको विधेयक पारित गर्न असफल

सरकार फास्ट ट्र्याकको विधेयक पारित गर्न असफल

काठमाडौं । विभिन्न तीन वटा विधेयक फास्ट ट्र्याकमा पारित गर्ने सरकारको प्रयास असफल भएको छ । सदनमै दफाबार छलफल गर्ने र पास गर्ने, विशेष समिति गठन गरेर अगाडि बढाउने भनी तय भएका विधेयक पनि संसदीय विषयगत समितिमै पुगेका छन् । यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र […]

  • २ years अगाडि

लोकप्रिय