April 19, 2025 | शनिबार, बैशाख ७, २०८२
सुचनाहरु
प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्?

राजनीति विशेष

स्वर्णिम वाग्लेले कटाए ११ हजार मत, धेरै पछाडि भट्टराई र खनाल

स्वर्णिम वाग्लेले कटाए ११ हजार मत, धेरै पछाडि भट्टराई र खनाल

तनहुँ। तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको २१ हजार २६० मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुवात देखिनै निरन्तर अग्रता छ। पछिल्लो मतपरिणाममा पनि वाग्लेले निरन्तर अग्रता बढाउँदै लगेका छन्।पछिल्लो गणना मत अनुसार स्वर्णिमले ११,२२१ मत प्राप्त गर्दा कांग्रेसका गोविन्द भट्टराईले ५,८८५ मत पाएका छन्। एमालेका सर्वेन्द्र खनालले ३,४६८ मत ल्याएका […]

  • २ years अगाडि
दिउँसो १ बजेबाट चितवन २ को मतगणना

दिउँसो १ बजेबाट चितवन २ को मतगणना

चितवन। प्रतिनिधिसभा सदस्‍य चयनका लागि चितवन –२ मा भएको उपनिर्वाचनको मतगणना दिउँसो १ बजेबाट हुने भएको छ। जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीले मतगणना दिउँसो १ बजेबाट सुरू गरिने जानकारी दिए। चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणनाको तयारी गरिएको छ। अहिले सर्वदलीय बैठक जारी छ। नेपाली कांग्रेसका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आचारसंहिता […]

  • २ years अगाडि
युवासंघलाई प्रचण्ड प्रवृत्तिविरुद्ध लाग्न महेश बस्नेतको निर्देशन

युवासंघलाई प्रचण्ड प्रवृत्तिविरुद्ध लाग्न महेश बस्नेतको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशिल हुन युवासंघलाई निर्देशन दिएका छन्। आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार ग्रहण कार्यक्रममा बस्नेतले एमालेको लक्ष्य र उद्देश्यलाई आत्मसाथ गर्दै पार्टीलाई बलियो र एक्लै बहुमत आउने क्रियाशिल हुन निर्देशन दिएका हुन्। उनले सुखी नेपाली समृद्ध […]

  • २ years अगाडि
४० प्रतिशत मत खस्यो चितवन २ मा

४० प्रतिशत मत खस्यो चितवन २ मा

चितवन – निर्वाचन क्षेत्र नम्बर– २ मा जारी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा ४० प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिउँसो पौने १ बजेसम्म ४० प्रतिशत मत खसेको जानकारी दिए। आइतबार बिहानबाट सुरू भएको मतदान बेलु​का ५ बजेसम्म हुनेछ। ४३ स्थानका लागि १३४ केन्द्रबाट मतदान भइरहेको छ। यहाँ १ लाख […]

  • २ years अगाडि
सवारी साधन दर्ता गर्न मिल्ने कानून बनाउन प्रधानमन्त्री दाहालले दिए निर्देशन

सवारी साधन दर्ता गर्न मिल्ने कानून बनाउन प्रधानमन्त्री दाहालले दिए निर्देशन

नेपालमा बन्ने यात्री मोटरसाइकललगायत सवारी साधन दर्ता गर्न मिल्ने कानून बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। प्रधानमन्त्रीले आज मुख्यसचिव शंकरदास बैरागीमार्फत् सम्बन्धित निकायलाई यस्तो कानून बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। ‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सवारी साधन दर्ता एवं स्वदेशी […]

  • २ years अगाडि
मधेशका मुख्यमन्त्री यादवलाई सोध्यो आयोगले स्पष्टीकरण

मधेशका मुख्यमन्त्री यादवलाई सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आइतबार स्पष्टीकरण सोधेको छ । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना कार्य गरेको र त्यो कार्य निर्वाचन आचारसंहिता विपरीत […]

  • २ years अगाडि
आचारसंहिता नमान्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिन, निर्वाचन आयोगको निर्देशन

आचारसंहिता नमान्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिन, निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ । आयोगले पाँच बुँदे निर्देशन जारी गर्दै आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न पनि भनेको छ । यही वैशाख १० गते आइतबार तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं. २ […]

  • २ years अगाडि
पुनर्गठन भएको मन्त्रिपरिषद्मा मन्त्री थपिए

पुनर्गठन भएको मन्त्रिपरिषद्मा मन्त्री थपिए

वीरेन्द्रनगर। कर्णालीमा मन्त्रिपरिषद्ले बिहीबार पूर्णता पाएको छ। यसअघि एमाले सरकारबाट बाहिरिएपछि काँग्रेस सरकारमा सहभागि भएको हो। बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषद् मा  कांग्रेसका तीन र माओवादीका एक मन्त्री थपिएका छन्। नवनियुक्त चारै जना मन्त्रीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। कांग्रेसबाट जाजरकोटका वेदराज सिंह आर्थिक मामिला तथा योजनामन्त्री, सुर्खेतका खड्गबहादुर पोखरेल सामाजिक […]

  • २ years अगाडि
मतदान नसकिएसम्म प्रचार निषेध, मौन अवधि लागू

मतदान नसकिएसम्म प्रचार निषेध, मौन अवधि लागू

काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसार गएराति १२ बजेदेखि निषेध गरिएको छ । उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । मतदान हुने […]

  • २ years अगाडि
बिना लामा राप्रपा संसदीय दलको सचेतकमा

बिना लामा राप्रपा संसदीय दलको सचेतकमा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको सचेतकमा बिना लामा नियुक्त भएकी छन्। पार्टीको विधानअनुसार पार्टीअध्यक्ष राजेन्द्र लिङ्देनलाई लामालाई सचेतकमा नियुक्त गरेका हुन्। राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित भएका छन्।

  • २ years अगाडि
खुट्टा न कमाइकन अख्तियारले नेतालाई मुद्दा चलाउन सक्नुपर्छ : दीपकबहादुर सिंह

खुट्टा न कमाइकन अख्तियारले नेतालाई मुद्दा चलाउन सक्नुपर्छ : दीपकबहादुर सिंह

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् दीपकबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धेरैजसो मुद्दा तामेलीमा पञ्छाउने गरेको बताएका छन् । बुधबार संसद बैठकको विशेष समयमा बोल्दै सांसद् सिंहले अख्तियारले ठूला नेताले जे गरेपनि माफी दिने र सानालाई मात्रै मुद्दा चलाउने गरेको आरोप लगाए। सिंहले भने,‘अख्तियारले राजनीतिक प्रभावबाट डराइकन पद जान्छ कि महाभियोग लाग्छ कि […]

  • २ years अगाडि
“नेपालको कुटनीति कमजोर भएकोले यो अवस्था सिर्जना भएको हो” : एकनाथ ढकाल

“नेपालको कुटनीति कमजोर भएकोले यो अवस्था सिर्जना भएको हो” : एकनाथ ढकाल

काठमाडौं। सांसद् एकनाथ ढकालले नेपालको राहदानी निकै कमजोर भएको भन्दै जबरजस्ती कुटनीतिक उपस्थित जनाउन सरकार र संसद्लाई आग्रह गरेका छन् । संसद्को शून्य समयमा बोल्दै सांसद् ढकालले नेपालको राहदानी विश्वका अन्य देशको तुलनामा निकै कमजोर भएको बताएका हुन् । ढकालले भने, ‘ग्लोबल पासपोर्ट इन्डेस्कको नतिजा अनुसार ११३ वटा देशलाई समावेश गर्दा नेपालको राहदानी १०७ औं […]

  • २ years अगाडि

लोकप्रिय